आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
ग्लोकल टीन हिरो नेपाल अन्तर्गत, ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक

ग्लोकल टीन हिरो नेपाल अन्तर्गत, ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक

मनोरन्जन, समाचार
वाई वाई ग्लोकल टीन हिरो नेपाल सातौं संस्करणनमा आवेदन दिने किशोरकिशोरीबाट उत्कृष्ट २० छनोट गरिएको छ । उनीरुलाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको छ । उक्त सुची सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको हो । देश भरीबाट आएको ६११ आवेदनबाट यी किशोर किशोरीहरु छानिएका हुन् । यी २० किशोर किशोरीहरु निर्णायक मण्डलबाट उनीहरुको कामले समाज ल्याएको प्रभावको आधारमा चयन गरिएका हुन् । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ ।किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’ नेपालको यो सातौं संस्करण हो । यस वर्ष सेप्टेम्बर १ तारिकका दिन अन्लाइन अवार्ड कार्यक्रम र सम्मेलनमार्फत उनीहरु पुरस्कृत हुने भएका छन् । सोही दिन वाई वाई ग्लोकल टिन हिरो नेपा...
नागपन्चमी थिममा फेसियल हाउसको फोटोसुट

नागपन्चमी थिममा फेसियल हाउसको फोटोसुट

मनोरन्जन, समाचार
काठमाडौं । फेसियल हाउस हेयर सैलुनहरूमध्ये नेपालकै नम्बर १ ब्राण्डका रूपमा स्थापित छ । यो सँगसँगै फेसियल हाउसले मोडलिङ क्षेत्रमा पनि आफ्नो वर्चश्व कायम गर्दै आएको छ । फेसियल हाउसले हालसम्म नेपालकै ठूलो फेसन सो ‘फेसन ट्रेड सिजन–३’ आयोजना गरिसकेको छ । साथै नेपालमा हुने चाडपर्वलाई विशेष महत्व प्रदान गर्दै आएको फेसियल हाउसले विभिन्न चाडपर्वहरूलाई लक्षित गरी ‘फोटो शुट’ समेत गर्दै आएको छ । यसै सन्दर्भमा नागपञ्चमीमा गरिने धार्मिक एवं सांस्कृतिक महत्वको झल्को दिन यस प्रकारको फोटो शुट गरेको छ । यस प्रकारको कामले नेपालीहरूले भुल्दै गएको संकृतिलाई जगाईराख्ने फेसियल हाउसकी प्रवन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा बताउँछिन् । यसै अन्तर्गत फेसियल हाउसले नागपञ्चमी थिममा फोटो शुट गरेको छ । नागहरूको बस्ती रहेको विश्वास गरिने पोखरी टौदहलार्ई लोकेशन बनाएर गरिएको फोटो शुटमा मोडेलको रूपमा सुशीला था...
चलचित्र ‘कुईनेटो’को प्रोमो सार्वजनिक

चलचित्र ‘कुईनेटो’को प्रोमो सार्वजनिक

मनोरन्जन, समाचार
मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. र पिम नेपालको संयूक्त प्रस्तुतीमा कमला जोशी निर्माता रहेको चलचित्र कुईनेटोको टिजर (प्रोमो) ओएस्आर डिजिटल मार्फत सार्वजनिक भएको छ ।  सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको चलचित्र कुईनेटो मौलिक विषय वस्तु समावेश भएको  प्रेम कथामा आधारित हाँस्य विधामा वनेको चलचित्र हो । स्थानिय चौधरी र अछामी भाषा र संस्कृतिलाई चलचित्रमा समेटिएको निर्देशक माधव राज खरेलले वताएका छन् । हाँस्य विधामा समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सद्भाव आदीलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ । माधव राज खरेल निर्देशित चलचित्र कोभिड १९को असर केही कम हुने वित्तिकै सार्वजनिक प्रर्दशनीमा आउने निर्माण कम्पनीले वताएको छ । https://youtu.be/pNObsdJkIk8 निर्देशक खरेलकै लेखन रहेको उक्त चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी,...
‘अली अली लजाउँदै’ गायिका रितु कंडेल (भिडियो)

‘अली अली लजाउँदै’ गायिका रितु कंडेल (भिडियो)

मनोरन्जन, समाचार
गायिका रितु कँडेलले यस वर्षको तीजको गीत सार्वजनिक गरेकी छिन्। 'अली अली लजाउँदै' बोलको गीत उनले आफ्नै युट्युब च्यानल रितु कंडेल मार्फत सार्वजनिक गरेकी हुन्। बुधबार सार्वजनिक गीतमा स्वर रितु आफैंले दिएकी छिन भने संगित पनि रितुकै रहेको गीतमा एरेन्ज गोविन्द मधुर आचार्य र सम्पादन प्रकाश धमलाको रहेको छ। https://youtu.be/AmzqR_1-JnE सुरेश श्रेष्ठले छायांकन र मिक्सिंग खडक बाजुरालीको रहेको छ। भिडियो निर्देशन र कोरियोग्राफी स्मृति तिमल्सिनाको छ भने रुविना अधिकारी र गायिका रितु स्वयंको अभिनय देख्न सकिन्छ। हरेक वर्षको तीज जस्तै उनले यसवर्ष पनि तीज गीत सार्वजनिक गरेकी हुन्। ...
शिक्षा क्षेत्र समस्याग्रस्त छ

शिक्षा क्षेत्र समस्याग्रस्त छ

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, अब मुलुकलाई सहि बाटोमा र बिकासको गतिमा अघि बढाउने हो भने राजनीतिक दलहरुले राष्ट्रिय सहमतिमा जोड दिनु आबश्यक छ । एकले अर्को दललाई सिध्याउने जुन किसिमका खेलहरु भइरहेका छन् ति खेलहरु देशको हितमा छैनन् । अब राजनीतिक दलहरु गम्भिर भएर मुलुकको हितमा लाग्नु पर्ने देखिन्छ । देशको लागी सबै दलले सोच्नु पर्छ । ब्यक्तिगत स्वार्थमा अल्झिएर मुलुकलाई बर्वाद पारिनु हुदैन । जनताले दुख्ख पाइरहेका छन । जनताका आबश्यकताहरु दिन प्रतिदिन बढदै गएका छन । जनताका समस्यामा राजनीतिक दल र सरकार गम्भिर बन्नु पर्छ । मैले पटक पटक जनताका पक्षमा कलम चलाउदै आएको छु । तर पनि कसैले सुनेको पाइदैन । सुने पनि नसुने जस्तो गर्छन । समस्या हरेक ठाउँमा हुन्छ, समस्यालाई कसरी चिर्ने भन्ने ठूलो कुरा हो । वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रम पनि सार्वजनिक भएको छ । यो न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि पनि...
दर्शकको मन जित्दै ‘आमा सबैकी’ (भिडियो)

दर्शकको मन जित्दै ‘आमा सबैकी’ (भिडियो)

मनोरन्जन, समाचार
टेलिचलचित्र ‘आमा सबैकी’ले यतिवेला दर्शकको मन जित्न सफल भएको छ । मञ्जरी मिडियामार्फत आइरहेको यो समसामायिक टेलिचलचित्रलाई युट्युवमा दर्शकले साथ दिइरहेका छन् । यसको तेस्रो भागसम्म आइपुग्दा सबैको तारिफ बटुल्न सफल भएको छ । राजु गिरीले निर्देशन गरेको यो टेलिचलचित्रमा संगम भण्डारी, सविन बास्तोला, सुभेच्छा थापा, राजु गिरी, सुदन धिताल, लक्ष्मिनाथ तिमिल्सिना, रचना पौडेल, सरोज दाहाल, सुप खनाल, मोहन घिमिरे, समिता रिजाल, सरोज मानन्धरलगायतका कलाकारको अभिनय रहेको छ । https://youtu.be/dW1QQIPCBmk रामकृष्ण चौलागाईंको छायाँकन, ललित सिंह साउदको सम्पादन रहेको यो टेलिचलचित्रको निर्माण सुस्मिता धितालले गर्नुभएको हो । टेलिचलचित्रमा सामाजिक विषयवस्तुलाई यर्थाथ परक र व्यङ्ग्यातमक रुपमा प्रस्तुत गरिएको छ । यो टेलिचलचित्र हरेक शुक्रबार चार बजे सार्वजनिक हुने गरेको छ । ‘आमा सबैकी टेलिचलचित्र तेस्रो भाग...
‘मिस्टर एण्ड मिस एसईई आईकन’को आठौं संस्करणको उपाधि रिभा खनाल र निमा तेन्जिङ्ग शेर्पाले जिते

‘मिस्टर एण्ड मिस एसईई आईकन’को आठौं संस्करणको उपाधि रिभा खनाल र निमा तेन्जिङ्ग शेर्पाले जिते

मनोरन्जन, समाचार
ललितपुर : यस बर्षको मिस्टर एण्ड मिस एसईई आईकनको आठौं संस्करणको उपाधि रिभा खनाल र निमा तेन्जिङ्ग शेर्पाले जितेका छन । मिस तर्फकी उपाधी विजेता रिभाले मिस एसईई आईकनको ताज सहित मोष्ट पपुलर, बेष्ट स्पीच र मल्टीमिडिया च्वाइस अवार्ड समेत हात पार्न सफल भईन भने मिस्टर तर्फका शेर्पाले उपाधी सहित बेष्ट सिंगर तथा मल्टीमिडिया च्वाइसको अवार्ड हात पारे ।त्यसै गरि, मिस तर्फ सुस्मिता बरालले फस्ट रनर अपको उपाधी सहित बेस्ट स्माईलको अवार्ड जितिन भने सन्जिता परियार सेकेण्ड रनर अपको उपाधि सहित मस्ट डिजरभिङ्गको अवार्ड, स्तुती न्यौपानले थर्ड रनर अपको उपाधी सहित मोष्ट आइकोनीक आइज तथा मिस फरफेक्टको अवार्ड र कुशुम आले मगरले फोर्थ रनर अप सहित बेष्ट डान्सको अवार्ड हात पार्न सफल भईन ।मिस तर्फ अन्य टाईटल विजेताहरुको विवरण :-सुजाता तामाङ्ग : मिस क्याटवाक तथा मोष्ट फोटोजेनिकतिसा शाक्यः मिस ट्यालेन्टरिजुला श्रेष्ठः मोष्ट ...
राजनीतिमा सहि विश्लेषण गर्नुपर्ने आबश्यकता

राजनीतिमा सहि विश्लेषण गर्नुपर्ने आबश्यकता

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, आजको यो अवस्थामा राजनीतिक दलहरूबीच सहकार्य गरेर देश बिकासको खाका कोर्नु पर्ने आबश्यकता देखिएको छ । दलहरु मिल्नु बाहेक अर्को बिकल्प छैन । आन्तरिक खिचातानीमा मुलुकको भबिश्य बर्बाद गरिनु हुदैन । मुलुकको भबिश्यका लागी दल र तिनका नेताहरु गम्भिर बन्नु पर्छ । अब कुराले मात्र मुलुक बन्दैन । मुलुक बनाउन काम गर्नु पर्छ । अहिले दलहरु बीचमा जुन किसिमको रस्साकस्सी छ त्यो मुलुकका हितमा छैन । अहिले मुलुकमा नयाँ सरकार निर्माण भएको छ । यो सरकार मुलुकको हितमा अघि बढनु पर्छ । अहिलेको आवश्यकता भनेको देश बनाउने हो । देश नबने सम्म मुलुकले दुख्ख पाउछ । राजनीति बिषयमा सहि विश्लेषण गर्नु पर्ने आबश्यकता छ । हावादारी कुराले जनतामा अन्योलता हुन्छ । राजनीतिलाई गिजोल्नु हितकर र शोभनीय दुवै हुदैन। सरकार पनि त्यतातर्फ लाग्ने प्राथमिकतामा देखिँदैन । आमनागरिकको चाहना चाहिँ यो छ कि पछिल्लो अभ्या...
तारा श्रीस मगरको स्वरमा ‘आमा’ सार्वजनिक(भिडियोसहित)

तारा श्रीस मगरको स्वरमा ‘आमा’ सार्वजनिक(भिडियोसहित)

मनोरन्जन, समाचार
गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को फस्ट रनरअप तारा श्रीस मगरको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । रश्मी काली थापाको शब्द, अष्ट लामाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भ्वाइस अफ नेपालमा आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल हुनुभएको थियो ताराले । गीतकारका रुपमा रश्मीको यो सार्वजनिक पहिलो गीत हो । https://www.youtube.com/watch?v=uDGfsHZv2MQ जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा अग्रज अभिनेत्री शर्मिला मल्ल र नायिका अफ्सना थापाको अभिनय रहेको छ । आमाका बारेमा लेखिएको यो गीतलाई निक्कै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । गीत जति मनछुने छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । परदेशमा रहेका नारीहरूले स्वदेशमा रहनुभएको आमाको सम्झनामा भाव पोखिएको छ । विदेशमा रहँदा आमाको सम्झनाले ब्याकुल बनाएको गीतमार्फत प्रस्तुत गरिएको छ । दिपेन बस्न्यातको छाया...
भाषण र कुराले मात्रै सर्वसाधारणले अब विश्वास गर्दैनन्

भाषण र कुराले मात्रै सर्वसाधारणले अब विश्वास गर्दैनन्

राजनीति, समाचार
-डा. डीआर उपाध्याय बर्तमान सरकारले नागरिकमा आशा र उत्साह जगाउनुपर्छ । बिभिन्न कारणले यति बेला आम नागरिक निराश छन् । आशा र उत्साहले पनि नागरिकलाई बाँच्न सिकाउँछ । नागरिकको अपेक्षा धेरै छन् । ति अपेक्षा पूरा गर्न सरकार गम्भिरताका साथ लाग्नुपर्ने देखिन्छ । समृद्धिको यात्रा तय गर्न पनि नागरिकमा आशा जगाउनुपर्छ । आशाले नै मान्छेमा एक प्रकारको ऊर्जा दिन्छ । लामो समयदेखिको विकासको सपना पूरा नभएपछि नेपालीहरू निराश छन् । यो निराशाको पृष्ठभूमिमा विकासको व्यग्र चाहना र धैर्यता नेपालीमा छ । नागरिकले राज्यलाई कर तिर्छन तर आपत बिपतमा राज्यले नागरिकको समस्या बुझदैन यो नै हाम्रो देशको प्रमुख समस्या हो । नागरिक प्रति जवाफदेही बन्नु राज्यको कर्तव्य हो । यो कर्तव्य सिद्ध गर्न राज्यप्रणाली निरन्तर चुक्दै आएकोले नागरिकमा निराशा बढेको हो । संविधान निर्माणपछि सर्वसाधारणले आर्थिक सामाजिक रूपान्तरणको ठूलो सप...