आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
सुर्खेती सर्जक धर्मराज गिरीकाे ‘शिरफुल मेराे’ सार्वजनिक(भिडियो)

सुर्खेती सर्जक धर्मराज गिरीकाे ‘शिरफुल मेराे’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
‘हाे मेराे साडी मैदानै लर्काउने, काकरीकाे अचार, माईतिकाे सम्झना, यु.के काे सहरमा किनेकाे सारी जस्ता सुपहिट गित काे अपार सफलता संगै यस बर्ष पनि धर्मराज गिरिकै लय शब्द संगै चर्चित गाईका टीका पुनकाे स्वरमा शिरफुल मेराे रिलिज गरिएकाे छ । https://youtu.be/ys83CYGGmZQ यस गितमा अभिनय दीक्षा गिरीकाे रहेकाे छ, छायांकन अर्जुन सापकाेटाले गरेका छन् , सम्पादन तथा रंग संयाेजन निर्मल प्याकुरेलले गरेका छन् भने नृत्य निर्देशन बरिष्ठ नृत्य निर्देशक चन्द्र मन्दिरकाे रहेकाे । गितकाे पाेस्ट प्राेडक्सन श्रीनाथ फिल्मस् ले गरेकाे हाे भने ईकुमेन्ट बराहाता मुभी हाउसले ब्यबस्थापन गरेकाे हाे । भिडियाे श्रीनाथ अनलाईन टि.भी काे युटुब च्यानलबाट रिलिज गरिएकाे छ । ...
नेपालले अफगानिस्तानबाट पाठ सिक्नु पर्छ

नेपालले अफगानिस्तानबाट पाठ सिक्नु पर्छ

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, यतिखेर अफगानिस्तानको घटनाले विश्वकै ध्यान खिचेको छ । आज सबैले गम्भिर भएर यो बिषयमा सोच्नु पर्ने बेला भएको छ । दुई दशक लामो गृहयुद्धका क्रममा हजारौंहजार वृद्धवृद्धा, बालबालिका र युवाले अकालमा मृत्युवरण गरेको तीतो यथार्थ विश्वसामु छर्लंग छ । अफगानिस्तानका सबै भूभाग यतिखेर तालिबानी कब्जामा पुगेको छ । अहिले सबै अफगानिस्तानको घटनाले झस्किएका छन । नेपाली समाज पनि गरिबी र अभाबले जेलिएको समाज हो, बेरोजगारी समस्या पनि यथावत नै छ । अफगानिस्तानको त्यो घटनाले नेपाली जनतालाई पनि छोएको छ । अफगानिस्तानको त्यो घटनाले हामीलाई पनि राष्ट्रको बारेमा सोच्ने बनाएको छ । देशमा अशान्ति भयो भने के हुन्छ ? हामी कुनै अर्थमा अफगानिस्तानभन्दा भिन्न छैनौं । अब नेपाल पश्चिमी देशको राजनीतिको केन्द्र हुने खतरा छ । अफगानिस्तानमा अहिले तालिबानले अधिकांश भाग कब्जा गरेको दाबी गरेको छ भने राष्ट्रपति...
लुम्बिनीको पर्यटनलाई लक्षित गरी भैरहवामा होटल सन स्टार ईन्टरनेशनल संचालनमा

लुम्बिनीको पर्यटनलाई लक्षित गरी भैरहवामा होटल सन स्टार ईन्टरनेशनल संचालनमा

आर्थिक, समाचार
भैरहवा । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी भैरहवामा होटल सनस्टार ईन्टरनेश्नल संचालनमा आएको छ । सिद्धार्थनगर ८ लुम्बिनी रोडबाट बसडिलवा जाने चोकमा सम्पुर्ण होटल हस्पिटालिटीसहित होटल सनस्टार ईन्टरनेश्नलले लकडाउनकै बीचमा आफ्नो निर्माण कार्य सम्पन्न गरी सेवा संचालनमा ल्याएको हो । गुल्मी जिल्ला स्थायी घर भई जापानमा करीब ७ वर्ष रेष्टुरेण्ट संचालन गरी लामो अनुभव संगालेका व्यवसायी राजेश महोत्राको एकल लगानीमा होटल सनस्टार संचालनमा ल्याईएको हो । तिन करोडको लागतमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी उच्चस्तरीय सेवा दिने उद्देश्यले होटल संचालनमा ल्याईएको संचालक महोत्राले बताए । उनका अनुसार लुम्बिनी गेटभन्दा पश्चिम, बसडिलवा मन्दिर जानेबाटोको चोकमा विशाल पार्किङ्ग सहितको होटल संचालनमा ल्याईएको हो । होटलमा डिलक्स, स्वीट सहितका सुविधायुक्त २२ वटा रुम, ४० जना अट्ने सभाहलको व्यवस्था रहेको ...
प्रधानमन्त्री देउवाद्वारा डा. उपाध्यायलाई ५२औ विश्व रेकर्ड गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाण प्रत्र हस्तान्तरण

प्रधानमन्त्री देउवाद्वारा डा. उपाध्यायलाई ५२औ विश्व रेकर्ड गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाण प्रत्र हस्तान्तरण

राजनीति, समाचार
डा. डीआर उपाध्यायले एकैदिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशित गरेर गिनिज बुक अफ वल्र्ड रकर्डमा रेकर्ड दर्ता गराउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार डा. उपाध्यायलाई यो रेकर्ड हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटरमा गरिएको संक्षिप्त कार्यक्रममा डा. उपाध्यायलाई प्रधानमन्त्री देउवाले विश्व रकेर्ड हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा गिनिजबुकको मिडिया कोर्डिनेरको प्रमाणपत्र हिमालय टाइम्सका उपसम्पादक कृष्ण भुसाल, प्राइम टेलिभिजनका नरेश भट्टराई, राजधानी दैनिकका डब्बु क्षेत्री, मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारी र राष्ट्र खबरका राज लुईंटेललाई प्रधानमन्त्री देउवाले प्रदान गर्नुभएको थियो । विश्वकीर्तिमानी डा. उपाध्यायका बारेमा सञ्चारकर्मी नरेश भट्टराईले संक्षिप्त जानकारी प्रधानमन्त्री समक्ष राख्नुभएको थियो । प्रधानमन्त्री देउवाले डा. उपाध्यायको यस कार्यक...
सरकारले पूर्णता पाउन नसक्नु दुखद र गैरजिम्मेवारीपन

सरकारले पूर्णता पाउन नसक्नु दुखद र गैरजिम्मेवारीपन

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, गठबन्धनको चर्को आलोचना प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सानो आकारको सरकार गठन भएको एक महिना बितिसकेको छ । तर, एक महिना बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन भने सकेको छैन । मन्त्रिमण्डल विस्तार हुन नसक्दा प्रशासनिक काम कारवाही अघि बढन सकिरहेका छैन । मन्त्री मण्डल बिस्तार गर्न देउवालाई केले छेकिरहेको छ, यो जनतालाई अवगत गराउनु पर्छ । अब यो देशलाई गतिका साथ अघि बढाउने हो भने सत्तागठबन्धन दल एक आपसमा मिलेर जानु पर्छ । आउँदो चुनाव सम्म मिलेर जादा देशलाई फाइदा नै हुने छ । नेकपा एमाले सहितका बिपक्षी दलहरुलाई समेत साथमा लिएर जादा सरकार थप बलियो हुन सक्छ । यो बिषयमा चिन्तन मनन् गर्न जरुरी छ । यत्रो दिन बित्दा पनि सरकारले पूर्णता नपाएको विषयलाई लिएर सबै तिर यतिबेला गठबन्धनको चर्को आलोचना भइरहेको छ। ‘एक महिनाको अवधिमा सरकारलाई नै पूर्णता दिन नसक्ने यो कस्तो पारा हो ।...
साहारा एप राइड सेयरिङमा सबैको मन जिदै

साहारा एप राइड सेयरिङमा सबैको मन जिदै

आर्थिक, समाचार
काठमाडौं– साहारा एप राइड सेयरिङको दुनियाँमा आफुलाई स्थापित गराउन सफल भएको छ । साहारा एपमा दैनिक सयौंका सख्यामा राइडरहरु थपिरहेको कम्पनिले जनाएको छ । साहारा एपको प्रयोगकर्ता बढि रहेका छन् । । बजारमा रहेका अन्य कम्पनिको भन्दा सस्तो र गुणस्तरिय सेवा प्रवाहको कारण साहारा एप छोटो समयमा नै लोकप्रिय राइड सेयरिङ बन्न सफल भएको अध्यक्ष शेखर श्रेष्ठको दावि छ ।राइडर र ग्राहकमाझ साहारा एप लोकप्रिय रहेको छ । एप बिजनेश ग्रोथ कम्पनि प्रालिले सञ्चालनमा ल्याएको हो । हाल काठमाडौं उपत्यका मात्र सेवा प्रदान गर्दै आएको छ । रोजगारी गुमाएका युवाका लागि राइड सेयरिङ सेवा आम्दानी गर्ने राम्रो माध्यम बनेको छ । राइड सेयरिङको माध्यमबाट युवाहरुले रोजगार पाउनुका साथै सेवाग्राहिहरुले सस्तो, विश्वसनिय सेवा पाउने छन् भने समयको बचत हुने अध्यक्ष श्रेष्ठले स्पष्ट पारे । एपमा उच्च गुणस्तरको प्रविधिको प्रयोगका गरिएको छ । कम्पनि...
मिस्टर एण्ड मिस नेपाल एसईई २०२१ सम्पन्न

मिस्टर एण्ड मिस नेपाल एसईई २०२१ सम्पन्न

मनोरन्जन, समाचार
अभ्यानी प्रोडक्सनको आयोजनामा सुरक्षा मापदण्ड अपनाउंदै मिस्टर एण्ड मिस नेपाल एसईई २०२१ को ग्राण्ड फिनाले काठमाडौमा समपन्न भएको छ । उक्त आयोजनमा मिस तर्फको उपाधि निकिसा खड्काले चुमेकी छिन् साथै उनले मिस क्याटवाक पनि हात पारिन्। प्रिया गौतमले फस्ट रनर अप र वेस्ट फिगरको उपाधि हात पारिन्। त्यसैगरी प्रमिसा सेजुवाल सेकेन्ड रनर अप हुन सफल भएकी छिन्। मिस्टर तर्फको उपाधि भने सविन निरौलाले जिते, उनले मिस्टर मल्टिमिडिया र ह्यान्डसम विथ परपोस को उपविधा पनि जित्न सफल भएका छन्। फस्ट रनर अपको उपाधि अपुर्व गौतमले जितै साथै उनले मिस्टर ट्यालेन्ट पनि हात पारेका छन्। त्यसैगरी रिन्जिन स्यानंबोले सेकेन्ड रनर अप उपाधि हात पारे र भ्युअर्स च्वाइस अवार्ड पनि जितेका छन्। प्रोभिन्सतर्फको उपाधिमा प्रोभिन्स १ मा पेमा डोल्मा तामांग, प्रोभिन्स २ मा सुभेक्षा लामा, प्रोभिन्स ३ मा प्रिन्सा आचार्य, प्रोभिन्स ४ मा दिक्षा थाप...
बिश्व रेकर्ड राखेका राजन खरेललाई पुर्व उपराष्ट्रपती झाद्वारा सम्मान

बिश्व रेकर्ड राखेका राजन खरेललाई पुर्व उपराष्ट्रपती झाद्वारा सम्मान

समाचार, समाज
काभ्रे जिल्लामा जन्मिएका राजन खरेल सानै उमेरदेखि काठमाडौ हुर्की काठमाडौ लाईनै आफ्नो कर्म थलो बनायक छन् । उनले आफ्नो शीक्षा अरुणिमा उच्च मा.वि. बाट गरेका हुन् भने पढाई संगसंगै आफ्नो कामलाई पनि अगाडी बढाउँदै आएका थिय, सानै उमेर देखि ब्यबसाय र कला क्षेत्रलाइ मन पराउने राजनले आफ्नो कर्म थलो पनि यसैलाई बनाएका छन् । २०७० सालबाट कला र ब्यापार दुवै समायोजन हुनेगरि ‘‘स्माइल कला केन्द्र एंड फिट्नेस सेन्टर” खोलि आफ्ने कदम अगाडी बढाएका थिए, पछि पढाईले उनको कला यात्रा रोकिन पुग्यो समय संगै कला भन्दा ब्यबसाय तर्फ अगाडी बढ्न थाले र बुटिक ब्यबसाय गर्न लागे उनि ब्यबसाय मात्र सिमित नरही फेरी कला पनि अगाडी बुढाउने हेतुले फेरी मिडियासंग नजिक हुन थाले तर खेल्नु भन्दा पनि उनि प्राबिधिक हुन थाले। मिडिया एंड ईन्टरटेनमेन्ट प्रा.ली. बाट छायांकन र सम्पादन सिकेर सोहि अनुरुप काम गर्दै आयका उनि नेपाल हुने राष्ट्...
प्रधानमन्त्रीले छिटोभन्दा छिटो सरकारलाई पूर्णता दिनुपर्छ

प्रधानमन्त्रीले छिटोभन्दा छिटो सरकारलाई पूर्णता दिनुपर्छ

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलहरुलाई मिलाएर लैजान सक्ने बाटो तय गर्नु पर्छ । यसो गर्न सकेमा उनको कार्यकाल सफल हुन सक्छ । देउवाले जनतामा उत्साह भर्नका लागी लोकप्रिय कार्यक्रम ल्याउनु पर्छ । जनतामा शासकप्रति नकारात्मक भावना चुलिएको अवस्था छ । यसका लागि प्रधानमन्त्री र सत्ता गठबन्धन दलका सबै नेताले गम्भिरता पूर्वक सोच्नु पर्ने बेला भएको छ । नेपाल विद्युत् प्रधिकरणको कार्यकारी निर्देशकका रूपमा पुनः कुलमान घिसिङ आउनुले जनतामा उत्साह पैदा भएको छ । उनको नियुक्तिका बिषयलाई सकारात्मक रूपमा लिनुपर्छ । यो कार्यले हाम्रो मान्छे होइन, राम्रो मान्छे नियुक्ति भएको सन्देश गएको छ । कुलमानको नियुक्तिलाई सबैले स्वागत गरेका छन् । अब अन्य महत्वपूर्ण स्थानमा जिम्मेवारी दिँदा पनि यसरी नै हाम्रो मान्छे होइन, राम्रो मान्छेले स्थान पाउनु पर्छ । त्यसो भयो भने मात्र मुलुक बन...
बुद्ध लामा र शशिकलाको ‘बौद्ध पिपलबोट’सार्वजनिक(भिडियो)

बुद्ध लामा र शशिकलाको ‘बौद्ध पिपलबोट’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
विभिन्न गित संगितका म्युजिक भिडियोहरु निक्लिने क्रममा गायक बुद्ध लामा र शशिकला मोक्तानको आवाजमा स्वर बद्ध तामाङ सेलो नेपालि भाषाको गित ‘बौद्ध पिपल बोट’को म्युजिक भिडियो हालै मात्र जिग्मे मेडिया मार्फत बजारमा आएको छ । https://youtu.be/Bu25TL1UDtA प्रबिन लामा र निरन्जली लामा अभिनित यस भिडियो मा छांयाक्न धन योन्जन तामाङ,सम्पादन माधन बेल्बासे, श्रींगार अरुणा घिमिरे ,नृत्य निर्देशक विशाल खड्गी को रहेको छ । नगरकोट को रमणिय बुद्ध पार्कमा छायांकन गरिएको यस गितका रचनाकार सन्ध्या सुस्केरा मोक्तान र संगित संयोजन सानू बाबू घिसिङको रहेको छ । भिडियो लाई अमृत सुनुवारले निर्देशन गरेका हुन । ...