आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
‘मिस वल्र्डवाईड ईण्डीया’को ताज नेपाली मोडल आश्विनीलाई,नितुलाई दादा साहेब फाल्के टेलिभिजन अवार्ड

‘मिस वल्र्डवाईड ईण्डीया’को ताज नेपाली मोडल आश्विनीलाई,नितुलाई दादा साहेब फाल्के टेलिभिजन अवार्ड

मनोरन्जन, समाचार
नेपालकी मोडल तथा पंचायत चलचित्रकी कलाकार अश्विनी कोईरालाले  भारतको मुम्बईमा सम्पन्न ‘मिस एण्ड मिसेस वोल्ड्वाईड”को ग्राण्ड फिनालेमा  मिस वल्र्डवाईड ईण्डियाको ताज सहित बेष्ट मोडलको टाईटल जित्न सफल भएकी छिन। होटल सि प्रिन्सेस मुम्बईमा आयोजित उक्त कार्यक्रम अखिलेश सिंह संस्थापक अध्यक्ष रहेको संस्था एमडी फिल्मोरा मिडिया नेटवर्कको आयोजनामा दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्ड ,२०२२ को समेत आयोजना गरिएको थियो । भारतिय चर्चित कलाकारहरु शरद मल्होत्रा,ईरिका फर्डनाण्डेज,आमिर अली, जिशन खान,संजय गगनानी लगायतको उपस्थितीमा आयोजित उक्त कार्यक्रममा नेपालको तर्फबाट सहभागी हुन उनकी माता तथा अभिनेत्री नितु कोईराला समेत पुगेकी थिईन । उनले भारतकै लोकप्रिय अवार्ड दादा साहेब फाल्के इण्डीयन अवार्ड समेत हात पार्न सफल भएकी थिईन । पछिल्लो पटक भारतका विभिन्न शहरमा आयोजीत कार्यक्रममा सम्मानि...
रक ब्यान्ड एमटी ८८४८ले ल्यायो ‘ब्लु जिन्स ठिटी'(भिडियो)

रक ब्यान्ड एमटी ८८४८ले ल्यायो ‘ब्लु जिन्स ठिटी'(भिडियो)

मनोरन्जन, समाचार
नेपाली रक गित संगित पारखी हरु माझ रक शैली कै गित पस्किने हेतु चर्चित नेपाली रक ब्यान्ड एमटी ८८४८ ले आफ्नो नया गित ‘ब्लु जिन्स ठिटी’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ । ब्यान्ड कै शब्द संगित रहेको गित ब्लु जिन्स ठिटी को म्युजिक भिडियो मा ब्लु जिन्स लायेकी ठिटी को भुमिका चर्चित डान्स रियालिटी शो बुगि वुगि कि प्रथम प्रतिस्पर्धी एवं ब्यस्त नृत्यांगना मोडल कबिता नेपाली ले निभायेकी छिन र उनी लाई संजित तुलाधर ले साथ दियेका छ्न। https://www.youtube.com/watch?v=mXfvWWvqzbs ब्यान्ड को आफ्नै युट्युब च्यानल मा राखियेको म्युजिक भिडियो लाई आवेश बज्राचार्य र धन योन्जन तामाङ ले खिचेका हुन भने सम्पादन माधब बेल्बासे को रहेको छ ,साथै भिडियो लाई अमृत सुनुवार ले निर्देशन गरेका हुन । ...
‘फेसियल हाउस’को भ्यालेन्टाईन फोटो सुटमा सनम र उषा

‘फेसियल हाउस’को भ्यालेन्टाईन फोटो सुटमा सनम र उषा

मनोरन्जन, समाचार
  फेसियल हाउसले विभिन्न पर्व तथा समारोहमा गर्दै आएको फोटो शुटलाई प्रणय दिवस (भ्यालेनटाईन डे )को अवसरमा पनि निरन्तररता दिएको छ । एक दशक देखि सुगम संगीतका म्युजिक भिडियोमा एक क्षत्र राज गरिरहेका मोडल सनम कठायत र चिटिक्क परेको जीउडाल ठुला ठुला आखा भएकी अभिनय र नित्य ले छोटो समयमा नै दर्शकको मन मस्तिकमा बस्न सफल उषा उप्रेतीले प्रणय दिवस फोटो शुटको मोडलीङ गरेका छन् । अहिले सनम र उषा दुवै चलचित्रमा आउने तयारीमा छन् । फोटो शुटमा मेकअप र हेयर स्टाइल फेसियल हाउसको रहेको छ भने कुसुम बुट्टिक को ड्रेस र क्यामरा लेन्समा कुबेर डंगोलको रहेको छ । दुबै मोडलले यस प्रकारको फोटो शुट गर्न पाउँदा खुसिलागको बताएका छन् । उषाले यस भन्दा पहिला पनि फेसियल हाउसको मेकअप र हेयर स्टाइलमा फोटो सुट गरिसकेको बताईन् । उषा भन्छीन् ’ सुषमा महरा दिदी संग काम गर्दा धेरै नै नयाँ कुराहरु सिक्न पाएको छु । उनले फेसियल ...
सत्तारुढ दल भित्र एमसीसी सम्झौता गलपासो

सत्तारुढ दल भित्र एमसीसी सम्झौता गलपासो

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, एमसीसी सम्झौताका बिषयलाई लिएर सत्तारुढ दल भित्र गलपासो लागेको छ । आज हामीले देखिरहेका छौ, संसद देखि बाहिर रहेका पार्टी र संसद भित्रका केही दलहरुले एमसीसीको बिराध गरिरहेका छन । नेपाली काँग्रेस बाहेक अरु सबै एमसीसी पास गर्ने पक्षमा छैनन् ।प्रधानमन्त्री शेर बहादुर देउवाले राजनीतिक दल र तिनका नेताहरुलाई एमसीसी पास गराउने बिषयमा फकाउने काम गरिरहेका छन । आज हामीले देखिरहेका छौ की सत्ता गठबन्धन भित्र यसको पक्ष र बिपक्षमा ठूलो बिवाद बढेर गएको छ । माधब, प्रचण्ड संसोधन बिना पास गर्ने पक्षमा छैनन् बरु गठबन्धन टोडन तयार छन ।एमसीसीको बिषय शुरुदेखि नै विवादास्पद बन्यो, यसको समाधान खोज्ने नाममा धेरै बैठक र छलफल भए तर अहिले सम्म निकास निस्कन सकेको छैन । यो विवाद चरमोत्कर्षमा पुगेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनको मिति नजिकिँदै जाँदा यो विषय थप पेचिलो बन्दै गए...
पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन सार्वजनिक

पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन सार्वजनिक

मनोरन्जन, समाचार
काठमाण्डौ– “नेपाली हुनुमा गर्व गरौ, नेपाली कला र संस्कृतिको जगेर्ना” गरौं भन्ने मुल नाराका साथ आयोजना हुदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ (निम अवार्ड) को उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्ड को पाँचौ संस्करणको लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो । पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा आयोजना हुदै आएको समावेशी म्युजिक अवार्डमा स्वदेशगान, गजल, आधुनीक, पप, लोकपप र लोकदोहारीका साथै नेपालमा बोलीने काँठे, डेउडा, मैथली, थारु, तामाङ, नेवारी लगायत विभिन्न भाषाभाषीका गीतहरुको भव्य सहभागीता रहेको आयोजक संस्था पिम नेपालका महासिचव तथा अवार्डका संयोजक कमला जोशीले जानकारी दिएकिछन् । शान्ति, भाइचारा र ...
दीपक डोटेलको अध्यक्षतामा अग्रगामी नेपालको नयां कार्यसमिति चयन

दीपक डोटेलको अध्यक्षतामा अग्रगामी नेपालको नयां कार्यसमिति चयन

समाचार, समाज
‘अग्रगामी नेपाल’ सामाजिक संस्थामा नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको प्रारम्भिक साधारण सभा तथा नयाँ कार्य समितीको निर्वाचन सम्पन भएको हो । संस्थाको अध्यक्षमा दीपक डोटेल, उपाध्यक्षमा रोजल थापा, सचिवमा बिन्द्र किरांत, कोषध्यक्षमा सबिना तामाङ र सदस्यहरूमा गणेश शेर्पा, रमिता महर्जन, देवराज खत्री, रिपल पौडेल र झरना कुईकेल निर्वाचित हुनुभएको छ । आमा घर का संस्थापक दिलशोभा श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रम सभापति रुपेन्द्रकुमार साउद र सभा संयोजक रोजल थापाले गर्नुभएको थियो । पुराना तथा नयाँ कार्य समितीको निर्वाचन समिती संयोजकमा अधिवक्ता हरि जमकटेल रहनुभएको थियो । ...
बादल थापा मगरको ‘नुनको भारी’ (भिडियो)

बादल थापा मगरको ‘नुनको भारी’ (भिडियो)

मनोरन्जन, समाचार
दुर्गम भेगको वास्तविकतालाई चित्रण गरिएको गीत ‘नुनको भारी’ सार्वजनिक भएको छ । बादल थापा मगरको लय, स्वर र लेखराज गिरीको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/HXzRZHlPkms भिडियोमा ‘रेलको बाटो’ गीतका कलाकार लक्ष्मण देवकोटा र सरस्वती खत्रीका साथै वसन्त उदास, रूपचन्द्र बुढा, प्रकाश पहाडीलगायतको अभिनय छ । विनयराज पौडेलको निर्देशनमा १६ दिन लगाएर डोल्पामा गरिएको भिडियोमा भीमसेन कल्याल ठकुरीकोे छायांकन, अनिश घर्तीको ड्रोन अपरेट, पदम सुवेदीको सम्पादन र मिलन विश्वकर्माको रङ संयोजन छ । भिडियोमा दुर्गम भेगको वास्तविकतालाई चित्रणका साथै सुन्दर प्राकृतिक दृश्य कैद गरिएको छ । ...
जीवनको निर्देशनमा ‘मेरो सवाल’ भन्दै सन्दीप र अन्नु (भिडियो)

जीवनको निर्देशनमा ‘मेरो सवाल’ भन्दै सन्दीप र अन्नु (भिडियो)

मनोरन्जन, समाचार
यतिबेला मौसम प्रेमको छ । हुन त प्रेमका लागि सधैँ मौसम नै हुने गर्दछ । तरपनि प्रेमदिवसका कारण यो समय अझ बढी प्रेममय बनेको छ । प्रेमीहरूले यसलाई महत्वपूर्ण चाडका रूपमा लिएको पाइन्छ । १४ फेब्रुअरी त झन् सबै प्रेमीहरूका लागि विशेष हुने गर्छ । यो विशेष अवसरमा हरेक वर्ष प्रेमिल गीतहरू बन्ने गर्छन् । यसैबीच प्रेमदिवसको छेको पारेर गायक सन्दीप कार्की र अन्नु ढकालको स्वरमा रहेको गीत सार्वजनिक भएको छ । उहाँहरूको स्वरमा रहेको ‘मेरो सवाल…’ गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/y65stjoPCd0 जीवन शाहीले निर्देशन गरेको गीतको भिडियोमा सुप्रिया खनाल र गायक सन्दीप कार्की नदी किनारमा रोमान्टिक देखिएका छन् । विमला हुमागाईंले शब्द रचना गरेको गीतमा गायक कार्कीले नै संगीत भर्नुभएको छ । दिपेन वस्नयातको छायांकन तथा सम्पादन रहेको गीतको भिडियो साइराम पिक्चर्सको युट्युबमार्फत् सार्वजनिक भएको हो । ...
मुलुकलाई अस्तव्यस्त अवस्थाबाट बचाउनु पर्छ

मुलुकलाई अस्तव्यस्त अवस्थाबाट बचाउनु पर्छ

राजनीति, समाचार
डा.डी.आर.उपाध्याय-काठमाडौं – आज मुलुक समस्या नै समस्याले घेरिएको अवस्थामा छ । राजनीतिक दल र तिनका नेताहरुलाई कुनै चासो नै नभएको देखिन्छ । यदि उनीहरुलाई मुलुकको भाग्य र भविष्यको चिन्ता र चासो हुन्थ्यो भने आज यो देश यस्तो अवस्थामा रहने थिएन । मुलुकको अर्थतन्त्र ओरालोतिर लागेको छ । देशको अर्थतन्त्र नै थला परेको अवस्था छ । यस्तो अवस्थामा पनि अनियमितता हुन छोडेको छैन । सबैले आलो पालो देश लुट्ने मात्र काम गरिरहेका छन् । भ्रष्टाचारले सिमा नाघेको छ । जनता मुकदर्शक भएर बसेका छन् । जनताले संघर्ष गरेर बलिदान गरेर ल्याएको ब्यवस्थामाथि नेताहरुको मनपरी चलेको छ । हिजो राम्रो संग जुत्ता चप्पल लगाउन नसक्ने नेताहरु घर जोडेर छतमा बसेर घाम ताप्दै हाइ गरिरहेका छन् । के यसैका लागि राजनीतिक परिवर्तन भएको हो ? आज जनताको मतको कदर हुन छाडेको छ । सबै पदका लागि लडाइँ गरेका छन् । नेताहरुलाई आफू र...
सरोकारवालाहरु संग सल्लाहबिना नीति आए आन्दोलन: दीपक गुरुङ

सरोकारवालाहरु संग सल्लाहबिना नीति आए आन्दोलन: दीपक गुरुङ

शिक्षा, समाचार
हरेक क्षेत्रमा राम्रो गर्ने र नराम्रो काम गर्ने दुवै थरिका संस्था हुन्छन। ठूला पनि हुन्छन्, साना पनि हुन्छन्। कतिपय शैक्षिक परामर्श पारिवारिक व्यापार जस्तै छन्, त्यस्तो कन्सल्टेन्सी काे संख्या कुल कन्सल्टेन्सी काे ७०% भन्दा बढी नैछ। यो व्यवसायमा आश्रित परिवार काे संख्या लाखौंमा छ भने परामर्श सेवा लिनेको सङ्ख्या पनि लाखौं मा छ। नराम्रो गर्नेलाई दण्डित गर्न नेपालको कानून ले वर्जित गरेको छैन। यहाँ खुलेको असंख्य कम्पनी मध्ये कैयौ विदेशको कम्पनीको शाखाको रुपमा अनाधिकृत कम्पनीहरु छन्, फेन्चाइज कम्पनीहरु भनिएका तर नियमन पुर्याई खुलेका EdUtech कम्पनी दर्ता बिना झोलामा संचालित छन, यिनीहरूलाई नियन्त्रण र कानुनको अधीनमा ल्याइदेखि अधिकांश समस्याको समाधान हुने छ।तर सो कुरामा ध्यान नदिई नीति नियम अन्यत्र मोड्न खोज्नु जायज हैन। केही नराम्रो उद्धेश्य राखेर परामर्श व्यवसायमा प्रवेश गरेका परामर्शदातालाई...