आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
बरिष्ठ सौन्दर्यविद महरालाई ‘उत्कृष्ट व्यवसायी सम्मान’

बरिष्ठ सौन्दर्यविद महरालाई ‘उत्कृष्ट व्यवसायी सम्मान’

आर्थिक, समाचार
काठमाडौं । चन्द्रलोक प्रतिष्ठानले काठमाडौंको सुन्धारास्थित काठमाण्डू मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् सौन्दर्यविद सुष्मा महरालाई ‘उत्कृष्ट व्यवसायी सम्मान’ सम्मान प्रदान गरेको छ । नयाँ वर्ष २०७९ साल प्रवेशको पावन अवसरमा संस्थाले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा समसामयिक विषयमा भएको अन्तरक्रिया कार्यक्रममा महरालाई उक्त सम्मान प्रदान गरिएको हो । सेवामुलक व्यावसायिक क्षेत्रबाट महरालाई सम्मान गरिएको चन्द्रलोक प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले जानकारी दिए । फेसियल हाउस नेपालको नम्बर एक ब्युटी शैलुन भएको दाबी गरिएको छ । सामाजिक सेवामा क्रियाशील रहेर लगनशील, कर्तव्यनिष्ठ, विभिन्न क्षेत्र, वर्ग र समुदायका व्यक्तिहरूको सहभागितामा स्थापना भएको मुनाफारहित सामाजिक संस्था चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको उक्त राष्ट्रियस्तरको कार्यक्रममा उच्च सरकारी अधिकारीह...
शर्मीला भईन मिसेस नोवेल नेपाल २०२२

शर्मीला भईन मिसेस नोवेल नेपाल २०२२

मनोरन्जन, समाचार
ललितपुर -मिसेस नोवेल नेपालको दोस्रो संस्करण बुधबार राजधानीको म्युजीक सिटी स्टुडियोमा सम्पन्न भएको छ । हिमालयन मुभिज् द्वारा आयोजित सो कार्यक्रममा बुढानिलकण्ठकी शर्मीला थापा बिजेता भईन् भने सम्झना खड्का फस्ट रनरअप र निरु भट्टराई सेकेन्ड रनरअप घोषित भएका छन् ।त्यसैगरी सव टाईटल अवार्ड तर्फ बिजेता शर्मीला थापाले मोस्ट कन्फिडेन्ट र मोस्ट पपुलर भिडियो अवार्ड, सम्झना खड्का मोस्ट एक्टिभ, निरु भट्टराई बेस्ट फोटो जेनिक र बेस्ट ड्रेस, सबिना मगर मोस्ट चार्मिङ, रिमा गुरुङ मोस्ट स्मार्ट, सपना तामाङ बेस्ट स्माईल, लक्ष्मी सिंगार बेस्ट डिसिप्लिन, सर्मिला श्रेष्ठ बेस्ट पर्सोनालिटी, बबी मिश्रा बेस्ट कम्प्लेक्सन,र माया सेन्चुरी मोस्ट डिलिजेन्ट का साथै मोस्ट पपुलर को उपाधी पाप्त गर्न सफल भएका छन् । बेस्ट फेसन कोरियोग्राफर विजेता चर्चित कोरियोग्राफर हिमानी सुब्बाको आकर्षक कोरियोग्राफी रहेको कार्यक्रममा प्रत...
दिपेश किशोर भट्टराईको स्वरमा‘जे देख्छु त्यो म होइन’(भिडियो)

दिपेश किशोर भट्टराईको स्वरमा‘जे देख्छु त्यो म होइन’(भिडियो)

मनोरन्जन, समाचार
गायक दिपेश किशोर भट्टराईको स्वर तथा संगीतमा ‘जे देख्छु त्यो म होइन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । माया ईभेन्ट्स युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतलाई प्रविन घिमिरे ‘युनीटी’ले रचना गरेका हुन भने जेम्स प्रधानले एरेन्ज गरेका हुन । जीवन भट्टराई, अश्र्या दाहाल तथा आश्विनी बर्देवा फिचर्ड उक्त भिडियोलाई एमबिए फिल्मस्का बुद्ध थापाले खिचेका हुन । https://www.youtube.com/watch?v=EfkwCN1pMPM विष्णु खड्काको सम्पादन रहेको भिडियोलाई सागर दाहालले सहायक निर्देशन र लक्ष्मी बर्देवाको कन्सेप्ट एवं निर्देशन रहेको छ । भिडियोलाई निर्मल न्यौपाने र बिक्रम श्रेष्ठले निर्माण गरेका हुन । कुनै वेला युवामाझ लोकप्रिय रहेका गायक दिपेश किशोर थुप्र गीतहरु चर्चित छन । ...
नयाँ बर्ष प्रबेश संगै सबैमा खुशि र उमंग छाओस्

नयाँ बर्ष प्रबेश संगै सबैमा खुशि र उमंग छाओस्

समाचार, समाज
-डा.डिआर उपाध्याय, नयाँ बर्षको शुभकामना आज नयाँ बर्ष हो । नयाँ बर्षको उपलक्ष्यमा मेरो तर्फवाट सबैलाई शुभकामना दिन चाहन्छु । नयाँ बर्ष प्रबेश संगै हामी सबैमा खुशि र उमंग छाओस् । नयाँ बर्षमा केही नयाँ काम गरेर देखाउने बर्ष पनि हो । यो नयाँ बर्ष प्रबेश गर्दा देशको उन्नति, प्रगति र बिकासको मार्ग चित्र कोरियोस् भन्ने शुभकामना पनि दिन चाहन्छु । देशमा अघिल्लो बर्ष राजनीतिक उतार चढाव आए । पार्टीहरु बिभाजन भए । केपी ओलीको नेतृत्वमा गठन भएको बहुमतको सरकार ढलेर शेर वहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बन्यो । यहि गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरिसकेको छ । राजनीतिक दलहरु चुनावी तयारीमा छन । सबै दलहरु यति बेला चुनावी मैदानमा खडा छन । दलहरु मिलेर देशमा बिकास र समृद्धि दिन सकुन् । नयाँ बर्ष संगै हुन थालेको स्थानीय तहको निर्वाचनले हाम्रा मान्छे होइन, राम्रा मान्छे चुन्...
आस्था गिल वैशाख २४ गते नेपाल आउने

आस्था गिल वैशाख २४ गते नेपाल आउने

मनोरन्जन, समाचार
काठमाडौँ — चैत्र २८, २०७८। आगामी बैशाख २४ गते बलिउडकी चर्चित गायिका आस्था गिल नेपाल आउँदै छिन। युहान इन्टरनेशनल, फेलिज इन्टरनेशनल, एमी इन्टरटेन्मेन्ट र क्लब प्लाटिनम को संयुक्त आयोजनामा राजधानीको दरवारमार्गस्थित क्लव प्लाटिनममा उनले आफ्नो लाईभ प्रस्तुति दिने भएकी छिन। कार्यक्रमका लागि ग्लोबल अनलाईन पे मार्फत खोलिएको अनलाईन टिकेट प्री बुकिङ गर्नेलाई १००० र २००० दरको टिकेट शुल्क तोकिएको छ साथै पछि २५०० र ३५०० दरको टिकेट शुल्क तोकिने आयोजक सानु खानले जनाएका छन । पानी पानी हो गई, तेरा बज, डिजे वाले बाबु, अभी तो पार्टी शुरू हुई है, नागिन दिन गिन गिन् जस्ता बहुचर्चित गीतहरूमा स्वर भरेकी आस्था पछिल्लो समय वलिवूडकी चर्चित पार्श्वगायिका हुन। अनलाईन टिकेट लिंक — Get your tickets through the following link Global Online Pay ...
संजित भण्डारी फिचर्ड ‘माया छरेर’ सार्वजनिक(भिडियो)

संजित भण्डारी फिचर्ड ‘माया छरेर’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । चकलेटी नायक तथा मोडल संजित भण्डारी फिचर्ड ‘माया छरेर’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।गीतकार रामचन्द्र ढकालको शव्दमा तयार गीतलाई प्रविशा अधिकारीको स्वरमा सार्वजनिक भएको म्युजिक भिडियो ‘माया छरेर’ ले छोटै समयमा धेरैको मन जित्न सफल भएको छ । गजल शैलीको यो गीतको भिडियो सामना म्यूजिक क्रियशन को यूट्यूब च्यानलबाट सार्वजनिक भएको थियो । https://www.youtube.com/watch?v=pgD8zwPv3mA गायिका प्रविशाको कर्णप्रिय स्वर रहेको गीतको भिडियोमा मोडल भण्डारीलाई निरुता शाही र अन्जली श्रेष्ठले अभिनयमा साथ दिएका छन । गीतको मर्म अनुरुप छायाङ्कन गरिएको कथावस्तु र यसका पात्रले गीति एल्बममा सुनमा सुगन्ध थपेको छ । हेमन्त शिशिरको संगीत रहेको उक्त म्युजिक भिडियोलाई ऋषि बरालले निर्देशन गरेका हुन् भने सन्तोष तिमल्सिनाको छायांकन र अमृत चापागाईको सम्पादन रहेको छ । सामना म्युजिक क्रियसनले बजारमा ल्य...
‘लिटिल स्टार नेपाल’ को दोश्रो संस्करण सम्पन्न

‘लिटिल स्टार नेपाल’ को दोश्रो संस्करण सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौँ — चैत्र २८, २०७८। एएनपी मिडियाको आयोजनामा बालबालिका केन्द्रित प्रतियोगिता ‘लिटिल स्टार नेपाल’ को दोश्रो संस्करण राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। प्रतियोगिता ‘लिटिल स्टार नेपाल’ को सिनियर नृत्य ग्रुपतर्फ गृष्मा राना मगर, जुनियर नृत्य ग्रुपतर्फ मारिया श्रेष्ठ, गायनतर्फ अधिश खतिवडा र अभिनयतर्फ अर्पनराज गजुरेलले शिर्ष उपाधी हात पारे। सिनियर नृत्यतर्फ प्रिश्मा ज्ञवाली फर्स्ट रनर अप, मानुश्री खनाल सेकेन्ड रनरअप, कारोल खड्का थर्ड रनर अप र स्वारिमा पराजुली मस्ट पपुलर घोषित भए। जुनियर नृत्यतर्फ आयुषा बिस्ट फर्स्ट रनर अप, आधिरा अचार्य सेकेन्ड रनर अप र मस्ट एक्टिभ, सायाङ लामा थर्ड रनर अप, कोशिष शर्मा फोर्थ रनर अप, पब्लिक चोईस युनिशा श्रेष्ठ र मस्ट पपुलर मारिया श्रेष्ठ घोषित भए। गायनतर्फ प्रान्जल पाण्डे फर्स्ट रनर अप, उपमा पाठक सेकेन्ड रनर अप र पब्लिक चोईस, तनिशा भट्टराई ...
“फेस अफ कर्पोरेट २०२२” कोे आवेदन फारम खुला

“फेस अफ कर्पोरेट २०२२” कोे आवेदन फारम खुला

मनोरन्जन, समाचार
कलिउड हवले राजधानीको अनामनगरस्थित क्याफे केटिएम हाईटमा एक पत्रकार सम्मेलन गर्दै विभिन्न क्षेत्रका व्यवसाय तथा रोजगारीमा आवद्द रहेका उधमी महिला तथा पुरुषहरुको सहभागिता रहने गरि सौन्दर्य प्रतियोगिता ‘‘फेस अफ कर्पोरेट २०२२”  आयोजना गर्न लागिएको जनाएको छ । उपत्यका लगायत मोफसलका विभिन्न कर्पोरेट संस्थानमा आवद्द साथै कर्पोरेट क्षेत्रमा आफ्नो भविष्य खोजिरहेकाहरुले यस  प्रतियोगीतामा सहभागी हुन सक्नेछन । कार्यक्रममा राष्ट्रियस्तरका ख्यातिप्राप्त व्यवसायी तथा कर्पोरेट क्षेत्रका व्याक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो भने बरिष्ठ संचार उधमी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।उक्त कार्यक्रममा सहभागीताको लागि १८ वर्ष देखि माथिको उमेर समूहका युवा, युवती तथा विवाहित महिला/पुरुषले  ‘‘फेस अफ कर्पोरेट २०२२” मा सहभागी हुन पाउने आयोजक संस्था कलिउड हवका अध्यक्ष राजन खरेलले बताएका छन। कर...
जुनियर मिस्टर एण्ड मिस ग्लायम नेपालको ग्राण्ड अडिसन सम्पन्न

जुनियर मिस्टर एण्ड मिस ग्लायम नेपालको ग्राण्ड अडिसन सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौँ — कथा इभेन्टको आयोजनमा हुन लागेको जुुनियर मिस्टर एण्ड मिस ग्लायम नेपाल–२०२२ को अडिसन सम्पन्न भएको छ । १३३ जनाले अडिसनमा भाग लिएको इभेन्ट डाइरेक्टर अनिल बुर्जा मगरले जानकारी दिनुभयो । छनौट भएका प्रतियोगीलाई १५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षणमा समावेश गरिनेछ । जसअन्तर्गत स्टेज प्रस्तुतिकरण, व्यत्तित्व विकास, बोल्ने कला, आत्मविश्वास अभिवृद्धि, सामाजिक तथा सामान्य ज्ञान, फेशन तथा क्याटवाक, सेलिब्रेटी अन्तरक्रिया, फोटोसेसनलगायतका कृयाकलापहरु रहने छन् । जुुनियर मिस्टर एण्ड मिस ग्लायम नेपाल विजेताहरूले नगद पच्चिस- पच्चिस हजार र इन्टरनेशनलमा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धाको लागि भाग लिन पाउने छन् । त्यसैगरी फष्ट रनरअपहरूले नगद पन्ध्र-पन्ध्र हजार र सेकेण्ड रनरअपहरूले नगद दस -दसहजार पाउने बुर्जा मगरले जानकारी दिनुभयो । अडिसनमा निर्णायकमा वरिष्ठ रयापर तथा म्यूजिक निर्देशक ...
मिस नेवा: नेपालका प्रशिक्षार्थीहरुलाई आत्मविश्वास अभिवृद्धि तथा संस्कृति संरक्षण प्रशिक्षण प्रदान गरिँदै

मिस नेवा: नेपालका प्रशिक्षार्थीहरुलाई आत्मविश्वास अभिवृद्धि तथा संस्कृति संरक्षण प्रशिक्षण प्रदान गरिँदै

मनोरन्जन, समाचार
काठमाडौ – चैत २०७८ । नेप्लिज फेसन हाेमकाे आयाेजनामा संचालन भईरहेकाे मिस नेवाः नेपालकाे १६ औं संस्करण अन्तर्गत नेवार कला संस्कृति अनुसार कसरी पुजा गर्ने भन्ने तालिम पुर्व मिस नेवा:सुनिता डंगाेलद्वारा सिकाईयाे । त्यसैगरी दाेस्राे चरणमा क्यालिजात्रा संस्थाद्वारा नेपाल भाषाकाे रंजना लिपि सम्बन्धि तालिम दिईयाे भने तेस्रो चरणमा घरेलु हिंसा तथा बलात्कार जस्ताे जघन्य अपराधकाे विरुद्दमा जनचेतना जगाउनका लागि मिस नेवा:नेपाल २०२१ मा सहभागी नेवार सुन्दरीहरुलाई नेपाल क्याेकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष, नेपाल ब्रान्चचिफ तथा विश्व क्याेकुशिन काई कराँते महासंघका उपाध्यक्ष शिहान अशाेक कुमार श्रेष्ठद्वारा आत्मरक्षाका कला सिकाउनु भएकाे आयोजक हेमा मानन्धरले जनाउनुभयो । नेपाल क्याेकुशिन सेईसिन काईकान कराँते संघकाे सह-आयाेजना तथा नेपाल टेलिकमकाे मुख्य प्रायाेजनमा आयाेजना हुन गईरहेकाे याे १६ औं संस्कर...