शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

जुनियर मिस्टर एण्ड मिस ग्लायम नेपालको ग्राण्ड अडिसन सम्पन्न

काठमाडौँ — कथा इभेन्टको आयोजनमा हुन लागेको जुुनियर मिस्टर एण्ड मिस ग्लायम नेपाल–२०२२ को अडिसन सम्पन्न भएको छ । १३३ जनाले अडिसनमा भाग लिएको इभेन्ट डाइरेक्टर अनिल बुर्जा मगरले जानकारी दिनुभयो । छनौट भएका प्रतियोगीलाई १५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षणमा समावेश गरिनेछ । जसअन्तर्गत स्टेज प्रस्तुतिकरण, व्यत्तित्व विकास, बोल्ने कला, आत्मविश्वास अभिवृद्धि, सामाजिक तथा सामान्य ज्ञान, फेशन तथा क्याटवाक, सेलिब्रेटी अन्तरक्रिया, फोटोसेसनलगायतका कृयाकलापहरु रहने छन् । जुुनियर मिस्टर एण्ड मिस ग्लायम नेपाल विजेताहरूले नगद पच्चिस- पच्चिस हजार र इन्टरनेशनलमा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धाको लागि भाग लिन पाउने छन् । त्यसैगरी फष्ट रनरअपहरूले नगद पन्ध्र-पन्ध्र हजार र सेकेण्ड रनरअपहरूले नगद दस -दसहजार पाउने बुर्जा मगरले जानकारी दिनुभयो । अडिसनमा निर्णायकमा वरिष्ठ रयापर तथा म्यूजिक निर्देशक

Leave a Reply

Your email address will not be published. Required fields are marked *