गायक तथा संगीतकार निरज सिलवालको स्वरमा रहेको नयाँ गीत बजारमा

काठमाडौँ —फागुन १९।

गायक तथा संगीतकार निरज सिलवालले आफ्नो स्वरमा रहेको नयाँ गीत बजारमा ल्याएका छन् ।

गायक तथा संगीतकार निरज सिलवालको स्वरमा रहेको नयाँ गीत बजारमा

दशरथ थापाको शब्द सृजना रहेको सो गीतको म्युजिक भिडियोसहित गायक सिलवालले आफ्नो सांगीतिक कोशेली आफ्ना दर्शक र स्रोतामाझ ल्याएका हुन् ।

‘सानु माया’ बोलको सार्वजनिक गीतको म्यूजिक भिडियोमा पछिल्लो समय चर्चामा रहेका रंजित पौडेलले अभिनय गरेका छन् ।

गायक तथा संगीतकार निरज सिलवालको स्वरमा रहेको नयाँ गीत बजारमा

उनीसँगै म्यूजिक भिडियोमा ‘बुगिवुगी’ पहिलो सिजनकी विजेता कविता नेपालीलाई पनि देख्न सकिन्छ ।रोमान्टिक रुपमा प्रस्तुत गरिएको गीतको म्यूजिक भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् ।

भिडियोः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here