नेपाल राष्ट्र बैंकले आज (शनिवार) का लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ८८ रहेको छ ।

त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ५३ पैसा रहेको छ ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय ६४ रुपैया २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here