विश्वभर कोरोना भाइरसको संक्रमणबाट २९ लाख भन्दा बढीको मृत्यु भइसकेको छ । भने १० करोडभन्दा बढी मानिसले कोरोना जितेका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ५ लाख ६ सय ३० जनाले कोरोना संक्रमणमुक्त भएका छन् । उनीहरु संक्रमणमुक्त भएसँगै विश्वभर कोरोना संक्रमण मुक्त हुनेको संख्या १० करोड ८८ लाख ४५ हजार ४ सय ३१ पुगेको छ ।

यस्तै अहिलेसम्म विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्यामा २९ लाख २७ हजार ४ सय ४० जना पुगेको विश्व स्वास्थ्य संगठन डब्लुएच्ओले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here