नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (मंगलबार) दोहोरो अंकले बढेको छ । हिजो सोमबार नेप्से नेप्से ५.४५ अंकले घटेर दुई हजार पाँच सय ४३ दशमलब ५२ विन्दुमा थामिएको थियो ।
नेप्सेका अनुसार आज नेप्से ३२.१५ अंकले बढेर दुई हजार पाँच सय ७५ दशमलब ६७ विन्दुमा पुगेको छ भने आज ६ अर्ब १८ करोड ५६ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका एउटा समूहमध्ये दुई समूह बाहेक अन्यसबै समूह घटेका छन् । आज बजार घटेपनि ६ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
