आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

राष्ट्रपति निर्विवाद एवं निष्पक्ष ढंगले उत्रन आवश्यक

राष्ट्रपति निर्विवाद एवं निष्पक्ष ढंगले उत्रन आवश्यक

राजनीति, समाचार
-डा.डिआर उपाध्याय,काठमाडौं । संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली काँग्रेसका बरिष्ठ नेता राम चन्द्र पौडेल निर्वाचित हुनु भएको छ । आठ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्बाङ उक्त पदका लागि उम्मेदवार बन्नु भएको थियो । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुनु खुसीको कुरा हो । राजनीतिक संघर्षको इतिहास बोकेको व्यक्ति राष्ट्रपति हुनु भनेको देशको इज्जत बढनु हो । राजनीतिक योगदानको हिसाबले राम चन्द्र पौडेल मुलुकको सर्वोच्च पदमा पुग्नु मुलुकका लागी राम्रो कुरा हो । स्वच्छ छवि हुनुभएका पौडेलको मूल्यांकन अब हुने छ । उहाँले राष्ट्राध्यक्षका रूपमा आगामी दिनमा कस्तो भूमिका खेल्दै जानु हुन्छ त्यो भने हेर्न बाँकी छ । गणतन्त्रलाई संस्थागत गरेर अघि बढनु पर्ने बेला भएको छ ।यति बेला केही त...
खातिमाकी रितु जोशी अवार्डका लागि छनोट

खातिमाकी रितु जोशी अवार्डका लागि छनोट

मनोरन्जन, समाचार
फक्स स्टोरी इन्डियाबाट आएको मनोनयनबाट उत्तराखण्डको खातिमाकी रितु जोशी अवार्डका लागि छनोट भएकी हुन् । धेरै मनोनयनलाई पछाडी रितुले यस अवार्डबाट सम्मानित हुने छिन् । रितु पेशाले मोडल र कार्यक्रम आयोजक हुन्, यसअघि पनि रितुले काई सौन्दर्य प्रतियोगिता, मिस पिथौरागढ २०१८, मिस गढवाल फस्ट रनर अप, २०१९, मिस नर्थ राइजिङ इन्डिया २०१९, राष्ट्रिय स्तरको प्रतियोगिता जितिसकेकी छिन् । Glory of Uttarakhand 2019 र योसँगै रितुलाई 15 Success Star of India 2020, Fashion Lifestyle Magazine द्वारा, Forever Star India द्वारा 2020 को Real Superwoman, Satyaja Award 2021, Kalki News 2021 द्वारा कल्कि गौरव सम्मान, जस्ता धेरै अवार्डहरूबाट पनि सम्मानित गरिएको छ। नेशनल वुमन एक्सेलेन्स अवार्ड २०२१ नेशनल एकेडेमी फर आर्ट एण्ड एजुकेशन पुणे महाराष्ट्र, फक्स क्लुज बैंगलोरद्वारा भारतको शीर्ष १०० महिला आइकन २०२२, राष्ट्रिय ज...
दोङलाई रजत सम्मान, गिरीलाई रंग पत्रकारिता पुरस्कार प्रदान गरिदै

दोङलाई रजत सम्मान, गिरीलाई रंग पत्रकारिता पुरस्कार प्रदान गरिदै

मनोरन्जन, समाचार
“नेपाली हुनमा गर्व गरौं भाषा र संस्कृतिको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ विगत ६वर्ष देखि आयोजना हुदै आएको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड २०२३ को समापन कार्यक्रम यहि आईतवार ललितपुरको स्क्वायर होटेलमा सम्पन्न हुँदै छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको प्रमुख आतिथ्यता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री शुशीला श्रीपाली ठकुरीको विशिष्ठ आतिथ्यता तथा नेपाली कला संस्कृति तथा विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरुको सहभागितामा सम्पन्न हुन गईरहेका कार्यक्रममा बरिष्ठ गायक एवं संगीतकार चन्द्र कुमार दोङलाई पिम नेपाल रजत सम्मान प्रदान गर्न लागिएको आयोजक पक्षले जानकारी दिएको छ । यस्तै पिम नेपालले यस वर्षको रंग पत्रकारिता पुरस्कार बरिष्ठ रंग पत्रकार विदुर गिरीलाई प्रदान गर्न लागिएको बताइृएको छ । कला संस्कृति, पर्यटन तथा समाजसेवामा सम...
प्रोफेसनल मेकअप आर्टिष्ट उप्रेतीलाई ‘सौन्दर्यविद सम्मान’

प्रोफेसनल मेकअप आर्टिष्ट उप्रेतीलाई ‘सौन्दर्यविद सम्मान’

मनोरन्जन, समाचार
काठमाण्डाै – नाट्यश्वर कला केन्द्र तथा इभेण्ट मेनेजमेंटको आयोजनामा हालै सम्पन्न भएको नाट्यश्वर म्युजिक अवार्ड समारोहमा मेकअप आर्टिष्ट गिता उप्रेतीलाई सम्मानित गरिएको छ । राज मेकअप स्टुडियोका प्रशिक्षक तथा चर्चित मेकअप आर्टिष्ट उप्रेतीलाई ‘सौन्दर्य विद सम्मान’ प्रदान गरिएको हो । सोही समारोहमा लोकप्रिय गायक, सञ्चारकर्मी, सामाजिक अभियन्ता एवं इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल र चर्चित रंगसञ्चारकर्मी प्रकाश बराइली ‘अभिव्यक्ती’ पनि सम्मानित भएका छन् । सौन्दर्यको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ब्यक्तित्व गीताले लामो समयदेखि टेलिचलचित्रहरु,म्युजिक भिडियोमा समेत मेकअप आर्टिष्टको रुपमा काम गर्दै आईरहेकी छन् । समारोह प्रल्हाद केसीको अध्यक्षता रहेको थियो भने नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । अवार्ड समारोहमा विभिन्न ६४ विधामा अवार्ड प्रदान ...
जीवन शाहीको निर्देशनमा ‘के बन्न सक्छौ तिमी’ सार्वजनिक(भिडियो)

जीवन शाहीको निर्देशनमा ‘के बन्न सक्छौ तिमी’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
निर्देशक जीवन शाहीको निर्देशनमा रोमाञ्चक र मनोरञ्जक भिडियो सार्वजनिक भएको छ । ‘के बन्न सक्छौ तिमी’ बोलको उक्त गीतको भिडियो ओएसआर डिजिटलको युटथ्युब च्यानल मार्फत सार्वजनिक भएको हो । गीतमा सुगम पोखरेल र स्मीता दाहालको स्वर रहेको छ भने शब्द लेखेका किरण माइकल घिमिरेले यसको संगीत समेत गरेका छन् । बाबु एम प्रधानले गीतको एरेञ्ज गरेका छन् । https://www.youtube.com/watch?v=HW50GvJekDc भिडियोमा स्मारिका ढकाल र राकेश श्रेष्ठको काल्पनिक रोमान्स देख्न सकिन्छ । निर्देशक शाहीले राकेशको सपनालाई संयोगान्त बनाएर कथा बुनेका छन् । मुकेश हुमागाईंको टिमले छायाँकन गरेको भिडियोलाई बिनोद बमले सम्पादन र कलर करेक्सन गरेका छन् । ...
चर्चित मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई सम्मान

चर्चित मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई सम्मान

मनोरन्जन, समाचार
काठमाडौं । नाट्यश्वर कला केन्द्र तथा इभेण्ट मेनेजमेंट को आयोजनामा हालै सम्पन्न भएको नाट्यश्वर म्युजिक अवार्ड समारोहमा राज मेक अप स्टुडियोका प्रमुख टेकराज पाण्डेलाई सम्मानित गरिएको छ । राज मेकअप स्टुडियोका प्रमुख तथा चर्चित मेकअप आर्टिष्ट पाण्डेलाई चलचित्र उद्योग र नेपाली कला संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान दिए वापत उक्त सम्मान प्रदान गरिएको हो ।  सोही समारोहमा लोकप्रिय गायक, सञ्चारकर्मी, सामाजिक अभियन्ता एवं इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल र चर्चित रंगसञ्चारकर्मी प्रकाश बराइली ‘अभिव्यक्ती’ पनि सम्मानित भएका छन् ।  समारोह प्रल्हाद केसीको अध्यक्षता रहेको थियो भने नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अतिथीहरुका रुपमा अग्रज अभिनेत्री बसुन्धरा भुसाल ,चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय लगायतको विशेष उपस्थिति रहे...
‘सोसियल मिडिया फिल्म अवार्ड’को उत्कृष्ट पाँच सार्वजनिक (सूचिसहित)

‘सोसियल मिडिया फिल्म अवार्ड’को उत्कृष्ट पाँच सार्वजनिक (सूचिसहित)

मनोरन्जन, समाचार
काठमाडौं । दोश्रो ‘सोसियल मिडिया फिल्म अवार्ड’को टप ५ को मनोनयन सार्वजनिक गरिएको छ ।ड्रिम वर्ड अफ फिल्म मेकर्सको आयोजनामा आउदो फाल्गुन २८ गते हुन लागेको सोसियल मिडिया फिल्म अवार्ड दोश्रो संस्करणको उत्कृष्ट पाँचमा पर्न सफल सहभागीहरुको नामावली सार्वजनिक गरिएको हो । चलचित्र विकास बोर्डको हलमा हुने उक्त अवार्ड समारोहमा एक सय विस वटा वृत्तचित्र तथा लघुचलचित्रहरु सहभागी छन् । सहभागीमध्ये सर्वोत्कृष्ट एक विधासहित अन्य गरी २२ जनालाई अवार्डस् वितरण गरिनेछ ।सहभागीहरु विभिन्न सोसियल भिडियोहरु, आदिबासी जनजातीका लघु चलचित्रहरु, वृत्त चित्रहरु लगायत छन् । अवार्डस् वितरणसँगै कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम समेत हुने कार्यक्रम निर्देशक सवनम मुखियाले जानकारी दिनुभयो ।अवार्डका लागि निणार्यक सदस्यहरुमा राजभाई सुवाल, प्रणय लिम्बू, आरती चटौत, हुनुहुन्छ भने आदीबासी जनजाती चलचित्रका निर्णायक सदस्यहरुमा...

दोश्रो ‘सोसियल मिडिया फिल्म अवार्ड’को मनोनयन सार्वजनिक

रहेनन् कफि बाजेको नामबाट परिचित बद्री चौरेल

रहेनन् कफि बाजेको नामबाट परिचित बद्री चौरेल

आर्थिक, समाचार
ललितपुर । कफि बाजेको नामबाट परिचित बद्रि प्रसाद चौरेलको निधन भएको छ । गत फागुन १५ गते सोमबारका दिन ललितपुरको महाँकाल स्थित ठुलादुलुङ्ग भन्ने ठाउँमा ७० वर्षीय चौरेलको निधन भएको हो ।नेपालमा कफि खेतिलाई व्यवसायीकरण गर्दै देशको आर्थिक उन्नतिमा टेवा पुर्‍याउन सक्नु पर्छ भन्ने मान्यता राख्ने चौरेलले सुदुर दक्षिण ललितपुरको ठुलादुर्लुङमा समेत कफी खेती भित्र्याएका थिए । उक्त क्षेत्रलाई कफीको पकेट क्षेत्र बनाउन उनको महत्त्वपूर्ण भूमिका रह्यो । यसैको परिणाम स्वरुप उनी सबैतिर कफी बाजेको नामबाट परिचीत भए ।नेपालमा नै कफि उत्पादन गरि बेरोजगारी केही हिस्सा घटाउन र देशको समग्र अर्थतन्त्रमा केही सुधार ल्याउन सकिन्छ भन्ने मान्यता चौरेलको थियो । त्यसैले उनी आफ्नो नजिकका आफन्तजन तथा चिनजानका मानिसहरुलाई कफि खेती गर्न उत्प्रेरित गर्थे । उनी केही समय यता सिलिङ्गे कफि उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्षको भू...