टेक बिसी र सिम्रोन परियारको स्वरमा “दुरी मलाई हुनु छैन” (भिडियो)
काठमाडौं । गितकार हरिभक्त बुढाथोकीको शब्द तथा टेक बिसी र सिम्रोन परियारको स्वरमा “दुरी मलाई हुनु छैन” बोलको गित सार्वजनिक भएको छ । शुक्रवार गितकार हरिभक्त बुढाथोकीकै युटुब च्यानलमा सार्वजनिक गरिएको गितको भिडियोमा बिना रावत, अनिता मेहेन्ता र भुगोल कुमार कार्किको अभिनय रहेको छ । भिम बिसीले संगित दिएको गितको भिडियो निर्देशन तथा कोरियोग्राफी बिशाल कैनिले गरेका छन् ।
गितकार हरिभक्त बुढाथोकी नेपाली साहित्य र समाजसेवामा एउटा उदाहरणीय नाम हो । एक दर्जन भन्दा बढि पुस्तकका लेखक,साथै ४ विविध विधामा सोध्यपत्र समेत लेखीएका अब्बल ब्याक्ति हुन । साथै नेपालीमा ड्राइभिङ्ग सम्बन्धी पुस्तकका पहिलो लेखक र ती पुस्तकहरू हुन “सवारी ज्ञान” “ड्राइभिङ्ग शिक्षा” तथा English मा “Motor driving” आदि ड्राइभिङ्ग सम्बन्धी पत्रीकाका पहिलो सम्पादक र प्रकाशक तेरथुम जिल्लाका पहिलो नाटककार, उपन्यासकार, गीतकार, कथाकार (साहि...









