आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

कोरोनाको खोपले झन्डै ९५ प्रतिशत सुरक्षा दिने देखियो

कोरोनाको खोपले झन्डै ९५ प्रतिशत सुरक्षा दिने देखियो

अन्तराष्ट्रिय
मंसिर २ काठमाडौं । एउटा नयाँ खोपले कोभिड-१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्याङ्कबाट देखिएको अमेरिकी कम्पनी मोडेर्नाले जनाएको छ। फाइजर कम्पनीले विकास गरेको खोपका नतिजाहरू सार्वजनिक भएलगत्तै आएको पछिल्लो परिणामबाट खोपहरूले कोरोनाभाइरस महामारी अन्त्य गराउन सघाउने कुरामा आत्मविश्वास बढेको छ। दुवै कम्पनीले कोरोनाभाइरसविरुद्ध खोपहरूको विकासमा एकदमै नवीन खालको प्रयोग गरेको बताइएको छ।मोडेर्नाले यसलाई एउटा “ठूलो दिन” भनेको छ र अबका केही साताभित्र खोप प्रयोग गर्नका लागि अनुमति लिन आवेदन दिने जनाएको छ।यद्यपि यो प्रारम्भिक तथ्याङ्क हो र महत्त्वपूर्ण प्रश्नहरू अझै अनुत्तरित छन्। कति प्रभावकारी छ?यो खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएका थिए र जसमध्ये आधालाई दुई पटक खोप लगाइएको थियो। बाँकीलाई ‘डम्मी खोप’ (वास्तविक खोप होइन) लगाइएको थियो। पछिल्लो नतिजा सहभागीमध्येकै ९५ जनामा ...
शक्तिशाली ‘लोता तुफान’ बाट मध्य अमेरिकामा सयाैं परिवार बिस्थापित

शक्तिशाली ‘लोता तुफान’ बाट मध्य अमेरिकामा सयाैं परिवार बिस्थापित

अन्तराष्ट्रिय
एजेन्सी । मध्य अमेरिकामा आएको शक्तिशाली तुफान लोताका कारण जनजिवन प्रभावित भएको छ ।प्रतिघण्टा २६० किलोमिटरको दरले आएको आँधीले मध्य अमेरिकी मुलुकका सयौं घर परिवार बिस्थापित भएका छन् । आँधीका कारण अधिकांश घर र भौतिक संरचनामा क्षति पुग्नुका साथै सयौं सवारी साधनहरु नष्ट भएका छन् । हजारौं हेक्टर जमिनमा लगाइएको बालीनाली नष्ट गर्नुका साथै यातायात सेवा समेत अवरुद्ध हँुदा जनजीवन प्रभावित बनेको हो । यो वर्षकै सबैभन्दा शक्तिशाली मानिएको लोता तुफान रहेको मौसमविद्हरुको भनाइ छ । यसअघि सन् १९३२ मा मध्य अमेरिकी मुलुकहरुमा शक्तिशाली तुफान आउँदा सयौंको ज्यान गएको थियो । यो आँधी होन्डुरस र निकारागुआ प्रवेश गरेकाले त्यहाँ मानवीय र भौतिक क्षति पुग्न सक्ने अनुमान गरिएको छ । यसैबीच होन्डुरसका राष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेजले आँधीले थप क्षति पुर्‍याउन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । यसअ...
महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैनः डव्लुएचओ प्रमुख

महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैनः डव्लुएचओ प्रमुख

अन्तराष्ट्रिय
विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले सोमबार बताएका छन् । महामारीले कैयौ महिनादेखि विश्वलाई प्रभावित पार्दै आएको छ र अहिलेसम्म पाँच करोड ४० लाख भन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने १३ लाखभन्दा बढी व्यक्तिको जीवन गुमिसकेको छ । ...
विहारको  मुख्यमन्त्रीका रुपमा नितिश कुमारले लगातार चौथो कार्यकालको शुभारम्भ

विहारको मुख्यमन्त्रीका रुपमा नितिश कुमारले लगातार चौथो कार्यकालको शुभारम्भ

अन्तराष्ट्रिय, समाचार
भारतको विहार प्रदेशको मुख्यमन्त्रीका रुपमा नितिश कुमारले लगातार चौथो कार्यकालको शुभारम्भ गरेका छन। जनता दल युनाइडेटका अध्यक्ष समेत रहनुभएका नितिश कुमारले सोमबार सपथ ग्रहण गरेर कार्यकाल सुरु गरेका हुन। उनको अहिलेको लगातारको कार्यकाल चौथो पटक भएपनि मुख्यमन्त्री भने उनी सातौ पटक भएका छन। सपथग्रहण समारोहमा केन्द्रीय गृह मन्त्री अमित शाह, भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नन्दालगायतका विशिष्ट व्यक्तिहरु सहभागी भएका थिए। उनले आफ्ना उप मुख्यमन्त्रीका रुपमा भारतीय जनता पार्टीका तार्किशोर प्रसाद र रेणु देवीलाई नियुक्त गरेका छन। उनीहरुलाई पनि आजै सपथ ग्रहण गराइएको छ । प्रदेश संसदमा प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको राष्ट्रिय जनता दल आरजेडीले भने सपथ ग्रहण समारोह बहिस्कार गरेको छ । आरजेडीको सामाजिक सञ्जाल ट्वीटरमा लेखिएको छ, “जनताको अभिमत एनडीएका विरुद्धमा थियो, तर सरकार त्य...
खोपले मात्र कोरोना महामारीलाई अन्त्य गर्न सक्दैन: विश्व स्वास्थ्य संगठन

खोपले मात्र कोरोना महामारीलाई अन्त्य गर्न सक्दैन: विश्व स्वास्थ्य संगठन

अन्तराष्ट्रिय, समाचार
विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले सोमबार बताएका छन। महामारीले कैयौ महिनादेखि विश्वलाई प्रभावित पार्दै आएको छ र अहिलेसम्म पाँच करोड ४० लाख भन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने १३ लाखभन्दा बढी व्यक्तिको जीवन गुमिसकेको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानम घेब्रेयससले भने, “खोप महामारी नियन्त्रणका लागि हामीसँग रहेका अन्य उपायमा एक सहायक भूमिका खेल्ने हो । यसले उनीहरूलाई विस्थापित गर्न सक्दैन । खोप आँफैले मात्र महामारीलाई अन्त्य गर्न सक्दैन ।” विश्व स्वास्थ्य संगठनको शनिबारको तथ्याङ्क अनुसार विश्वमा गत शुक्रबारको २४ घण्टामा छ लाख ४५ हजार ४१० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र यस पहिलेको सङ्क्रमितको उच्चतम सङ्ख्या नोभेम्बर ७ मा छ लाख १४ हजार १३ पुगेकोमा यो रेकर्ड श...
फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७

फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७

अन्तराष्ट्रिय, समाचार
मनिला-फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ। फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ। यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ।आँधीसँगै आएको बाढी र पहिरोका कारण ती १२ जना हराइरहेका सो प्रकोप व्यवस्थापन विभागले जनाएको छ। अधिकारीहरुले आँधीमा परी हराएका व्यक्तिको खोजी कार्य जारी रहेको बताएका छन् । त्यसैगरी यहाँ आँधीले पुर्‍याएको क्षतिलाई राहात र उद्धारको काम जारी रहेको बताएका छन् । ...
कोरोनाभाइरस खोप तेस्रो चरणमा प्रवेश

कोरोनाभाइरस खोप तेस्रो चरणमा प्रवेश

अन्तराष्ट्रिय
मंसिर १ काठमाडौं । लन्डन फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोनाभाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ । करिब १२ महिना चल्ने यस खोपको परीक्षणका लागि कम्पनीले बेलायतका करिब ६,००० व्यक्तिलाई समावेश गर्ने जनाएको छ । अध्ययनको नेतृत्व गरिरहनु भएका डा साउल फाउस्टले जान्सेनको खोपको बेलायतमा पहिलो परीक्षण गर्न लागिएको बताउनुभयो । उहाँले खोप परीक्षणका लागि विश्वभरका छ देशका करिब ३० हजार व्यक्तिलाई समावेश गरिने जानकारी दिनुभयो । फाइजर र यसको साझेदार जर्मन कम्पनी बायोएनटेकले गत साता एक विवरण सार्वजनिक गर्दै आफूले तयार गरेको खोप ९० प्रतिशत सफल रहेको जनाएको थियो । साउथह्याम्पटन विश्वविद्यालयका प्राध्यापक समेत रहनु भएका डा फाउस्टले फाइजरको खोपले मानिसमा उत्पन्न गर्ने भाइरस विरुद्धको प्रतिरोधी क्षमता कति ...
फेरि अमेरिकाले इतिहास रच्यो

फेरि अमेरिकाले इतिहास रच्यो

अन्तराष्ट्रिय
मंसिर १ काठमाडौं । अमेरिकाले अन्तरिक्ष मिशनमा एउटा अर्को इतिहास रचेको छ ।आईतवार अमेरिकाको प्राइभेट कम्पनी स्पेसएक्सले क्रु ड्र्यागन स्पेसक्राफ्टबाट भार अन्तरिक्ष यात्रिहरुले इन्टरनेशनल स्पेश स्टेशनका लागि उडान भरेका छन् । स्पेसएक्सको क्रु ड्र्यागन स्पेसक्राफ्ट नासाको कमर्शियल क्रु मिशनको भाग हो । केहि महिना पहिला स्पेसएक्सले पहिलो पटक दुई अन्तरिक्ष यात्रिहरुलाई आफ्नो स्पेसक्राफ्टबाट इन्टरनेशनल स्पेस स्टेशन पठाएको थियो । रुसमाथि निर्भरता सक्नको लागि अमेरिकी संस्था नासाले स्पेसएक्ससहित अन्य प्राइभेट कम्पनीहरुसँग् मिलेर काम गरिरहेको थियो । ...
बिहारमा लगातार चौथोपटक नीतिश कुमारले मुख्यमन्त्री बन्दै

बिहारमा लगातार चौथोपटक नीतिश कुमारले मुख्यमन्त्री बन्दै

अन्तराष्ट्रिय
मंसिर १ काठमाडौं । भारतको बिहार राज्यको मुख्यमन्त्रीका रुपमा नीतिश कुमारले सोमबार शपथ लिँदैछन्। नेपाली समय अनुसार साँझ पौने ५ बजे हुने शपथ समारोहमा भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रसाद (जेपी) नड्डा र केन्द्रीय गृहमन्त्री अमित शाह सहभागी हुँदैछन्। जनता दल (युनाइटेड) का नीतिशले बिहारको मुख्यमन्त्रीका रुपमा लगातार चौथो कार्यकाल जिम्मेवारी सम्हाल्न लागेका हुन्। केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) सँगको गठबन्धन नेसनल डेमोक्र्याटिक अलायन्स (एनडीए) ले गत साता सम्पन्न भएको निर्वाचनमा बहुमत प्राप्त गरेको थियो। एनडीएले नीतिशलाई मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेको थियो। तर पार्टीगतरुपमा भने भाजपाले जनता दल युनाइटेडभन्दा बढी सिट जितेको थियो। तर आइतबार एनडीएका नेताहरुको भेलाले नीतिशलाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। गठबन्धनमा उपमुख्यमन्त्रीको भाग पाएको भा...
फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु

फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु

अन्तराष्ट्रिय
मनिला-फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ।फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ। यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ।आँधीसँगै आएको बाढी र पहिरोका कारण ती १२ जना हराइरहेका सो प्रकोप व्यवस्थापन विभागले जनाएको छ। अधिकारीहरुले आँधीमा परी हराएका व्यक्तिको खोजी कार्य जारी रहेको बताएका छन् । त्यसैगरी यहाँ आँधीले पुर्‍याएको क्षतिलाई राहात र उद्धारको काम जारी रहेको बताएका छन् । ...