नेपालमा आज १७ सय ३६ जनाले कोरोनालाई जितेर घर फर्किए
भदाै २२ काठमाडौं । नेपालमा सोमबार १ हजार ७ सय ३६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३०६७७ पुगेका छन् ।
यो ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालमा आज सक्रिय संक्रमितको संख्या १६२५९ जना रहेका छन् । त्यस्तै संस्थागत आइसोलेसनमा ९ हजार ६९ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयलका अनुसार होम आइसोलेसनमा ७ हजार १ सय ९० जना रहेका छन् ।
...








