आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

टोखामा वातावरणीय जनचेतनामुलक सरसफाई कार्यक्रम सम्पन्न

टोखामा वातावरणीय जनचेतनामुलक सरसफाई कार्यक्रम सम्पन्न

समाचार, समाज
पि.डि.एस.एस. वातावरण संस्था तथा हिमालयन वातावरण संरक्षण प्रा.ली. र टोखा नगरपालिका-७ को आयोजनामा वातावरणीय जनचेतनामुलक सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विहान टोखा नगरपालिका-७ को बाटो छेउछाउ तथा पार्कमा सरसफाईगर्दै जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो । ‘फोहोर मैलाको उचित व्यवस्थापन सस्थागत अभियान’ मूल नारा राखिएको उक्त कार्यक्रममा लायन्स क्लव अफ काठमाडौं अलौकिकको पनि संस्थागत सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै पि.डि.एस. एस. वातावरण संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलले आफूहरूले विगत केही समयदेखि हरियाली काठमाडौंको परिकल्पनागरी सडक छेउछाउमा बोट बिरुवा रोपि त्यसको संरक्षण गर्दै आईरहेको बताउनुभयो । पौडेलले बोट बिरुवा रोपिसकेपछि त्यसको संरक्षण गर्न संस्थाले मात्र नभई हरेक समुदायले सहयोग पुर्‍याउनु पर्ने बताउनुभयो । आफूहरूले विगत लामो समयदेखि वातावरण संरक्षणको लागि सडक ...
नेपाल जेसीजको ५७ औं वार्षिकोत्सवमा एसडिजी कमिटिद्वारा आयुर्वेदिक बिरुवा वितरण

नेपाल जेसीजको ५७ औं वार्षिकोत्सवमा एसडिजी कमिटिद्वारा आयुर्वेदिक बिरुवा वितरण

समाचार, समाज
नेपाल जेसीजको ५७ औं वार्षिकोत्सवमा नेपाल जेसीज अन्तर्गत SDG Committee ले एक सुन्दर वातावरण र राम्रो स्वास्थ्यका लागि आयुर्वेदिक बिरुवाहरु वितरण को एक राष्ट्रव्यापी परियोजना शुरू गरेको छ । आयुर्वेदिक बिरुवा वितरण कार्यक्रम १७ सेप्टेम्बर, २०२० मा नेपाल जेसीजका पूर्व अध्यक्ष, जेसीआई सेन राजेश मोहन प्रधान को मुख्य अतिथिमा आयोजना भएको थियो। यो पहल SDG Committee को लक्ष्य अनुसार नेपालमा जलवायु परिवर्तन मा परेको असर र नेपाली जनताको स्वास्थ्यमा परेको नकरात्मक असरमा केन्द्रित थियो । ठुलो बर्षाका बाबजुट पनि सो कार्यक्रम ललितपुरको भीमसेन मन्दिर नजिकै मंगलबजारमा नेपाल जेसीज अन्तर्गतका विभिन्न शाखाहरुका प्रतिनिधिहरु, स्थानीय समुदायका सदस्यहरु, प्रहरी प्रशासन र अन्य व्यक्तिहरुको बाक्लो उपस्थित भएको थियो । कार्यक्रमका अतिथि वक्ता श्री कमल बहादुर राजलावतबाट आयुर्वेदिक बिरुवाहरुले स्वास्थ्यमा पार्ने लाभ क...
राष्ट्रीय जनगणना २०७८ को लागि झापामा सुपरिबेक्षहरुको तालिम

राष्ट्रीय जनगणना २०७८ को लागि झापामा सुपरिबेक्षहरुको तालिम

समाचार, समाज
नेपालमा राष्ट्रीय जनगणणा २०७८ शुरु गर्ने तयारी नेपाल सरकारले गरिरहेको छ । त्यस्का लागी आवश्यक जनशक्ती र प्रावधिक तयारी सकेर तथ्यांक सन्कलनका लागी नियुक्त गणकहाँरु आ–आफ्नो कार्यक्षेत्रमा परिचालन भईसकेको अवस्था रहेको छ ।नेपालमा हरेक १० बर्षमा जनगणना हुनेगरेकोछ । पछिल्लो गणना पछी हालसम्म आउँदा धेरै राष्ट्रीय योजनाका कार्यहाँरुमा धेरै नयाँ निती नियम र कानुन लागु अनि कार्यान्वयन भईसकेका छन । यसरि नै राष्ट्रीय जनगणना २०७८ लागी पनि आफ्नो हक र पहिचानका लागी नयाँ कानुनको ब्यवस्था भई कार्यान्वय भएको छ । जस अन्तर्गत यस पालिको जनगणनामा महिला पुरुष बाहेक आफुले अन्य लिंगिको रुपमा पहिचान बनाउन चाहनेको लागी पनि छुट्टै कोलमको ब्यबस्था २०७८ को जनगणनामा गरिएको छ । पछिल्लो जनगणनामा लिंग पहिचानको लागी महिला, पुरुष र अन्य भनिएर उल्लेख हुने र महिला पुरुष बाहेक अरु कुनै पहिचान खुलाउन चाहेमा अन्य लेखिएको बिकल्प र...
ल्याक्सिङटनमा गठन भयो सुदुर पश्चिम समाज

ल्याक्सिङटनमा गठन भयो सुदुर पश्चिम समाज

समाचार, समाज
काठमाण्डौँ, भाद्र २७ । सुदुर पश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्धनका लागि अमेरिकाको केन्टकी राज्य स्थित ल्याक्सिङटन शहरमा रहेका सुदुर पश्चिमका नेपालीहरु एकिकृत भएका छन् । उनीहरुले श्रष्टा उद्धबराज उप्रेतीको अध्यक्षमा ‘सुदुर पश्चिम समाज, ल्याक्सिङटन’ गठन गरेका छन् । गौरा पर्वको अबसर पारेर ल्याक्सिङटमा भएका सुदुर पश्चिमका नेपालीहरुले यो समाज गठन गरेका हुन् । श्रष्टा उद्धबराज उप्रेतीको अध्यक्षमा गठित सुदुर पश्चिम समाज ल्याक्सिनटनको उपाध्यक्षमा चुडामणि अबस्थि, महिला उपाध्यक्षमा रेखा जोशी, सचिबमा मानबहादुर शाह (मानव), सह-सचिबमा गोविन्द अबस्थि, कोषाध्यक्षमा विनोद पन्त रहेका छन् । यस्तै सो समाजको कार्यसमिति सदस्यहरुमा प्रकाश पाण्डेय, निराजन चौधरी, अर्चना शाही, प्रकाश थापा, त्रिलोक सिंह ऐर, टेक प्रसाद न्यौपाने र विवेक ढकाल रहेका छन् । समाजले त्यहाँ गौरापर्व मनाउनुका साथै एउटा देउडा गीत रेक...
हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै

हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै

समाचार, समाज
शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका(तीज)को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको...
कुशे औँसी पर्व आज  पवित्र कुश घरमा भित्र्याएर मनाउँदै

कुशे औँसी पर्व आज पवित्र कुश घरमा भित्र्याएर मनाउँदै

समाचार, समाज
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । आजका दिन घर–घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा ...
हस्तकला डिजाइनिङ प्रतियोगिताका बिजेता घोषणा

हस्तकला डिजाइनिङ प्रतियोगिताका बिजेता घोषणा

समाचार, समाज
नेपाल हस्तकला महासंघले हस्तकला डिजाइनिङ प्रतियोगितका बिजेता घोषणा गरेको छ । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल)द्वारा आयोजित प्रतियोगितामा रविना श्रेष्ठ, रोशन ठाकुर र निलिमा प्रधान क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभएको छ । बिजेतारूलाई नगद पुरस्कारका साथै इन्टेरियर डिजाइनिङ हस्तकला अवार्डबाट सम्मानित गरेको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सस्कृति, पर्यटन तथा नागरिक उडड्यान सचिव यादवप्रसाद कोइरालाले अवार्ड प्रदान गर्नुभयो । सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याललगायतको पनि उपस्थिति रहेको थियो । हस्तकला वर्ष २०२१ का संयोजक तथा महासंघ उपाध्यक्ष रवीन्द्र शाक्यले जानकारी दिनुभयो । प्रतियोगिताका लागि स्टार मार्वल एण्ड सेनेटरी तथा ग्...
‘हाम्रो नेपाल हामी नेपाली’ भन्ने मुल नारा सहित प्रथम ललितपुर युवा संगठन गठन

‘हाम्रो नेपाल हामी नेपाली’ भन्ने मुल नारा सहित प्रथम ललितपुर युवा संगठन गठन

समाचार, समाज
काठमाण्डौ, भाद्र २० “नि:शुल्क शिक्षा स्वास्थ्य रोजगार, भ्रष्टाचार विरुद्धको महाअभियान ‘हाम्रो नेपाल हामी नेपाली’ मुल नारा सहित प्रथम ललितपुर युवा संगठन गठन भएको छ । केन्द्रिय युवा संयोजक राजकुमार महर्जन ज्युको सभापतित्वमा र अभियानका संयोजक ज्ञानेन्द्र शाहि ज्युको प्रमुख आतिथ्यमा ललितपुर प्रथम जिल्ला युवा भेला आयोजना गर्दै सो ऐतिहासिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिजय खड्गी, शक्ति शाही, बिनोद खड्का, मुस्कान के.सि. लगायत सम्पुर्ण केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो । महर्जनको सभापतित्वमा ललितपुर युवा संगठन गठन भाद्र १९ गते भएको कमिटीको भेलाले ललितपुर युवा संयोजक बिन्द्र लाल श्रेष्ठ, उप-संयोजक महेन्द्र सिलवाल, सचिव सुनिल मिजार, कोषाध्यक्षमा उज्वल खत्री सहित ६१ सदस्य सहित ललितपुरको प्रथम जिल्ला कमिटी गठन गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सामाजिक अभियान्ता ज्ञानेन्द्र श...
सरकारले तीव्र गतिमा कोरोना खोप लगाउने कार्यलाई प्राथमिकता दिएको

सरकारले तीव्र गतिमा कोरोना खोप लगाउने कार्यलाई प्राथमिकता दिएको

समाज, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको बताएका छन् ।सरकारले तीव्र गतिमा कोरोना खोप लगाउने कार्यलाई प्राथमिकता दिएको भन्दै उनले हालसम्म ९० लाख ७७३ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको बताए । प्रतिनिधि सभा शिक्षा स्वास्थ्य समितिको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले सरकारले खोप लगाउने कार्यलाई प्राथमिकतामा राखेको जानकारी दिए । विकट जिल्लामा खोप लगाउनका लागि प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले जापानले उपलब्ध गराएको पाँच लाखभन्दा बढी मात्रा खोप मौज्दात रहेकाले त्यसलाई विद्यार्थीका लागि छुट्याएर बाँकी खोप लगाउन थालिएको बताए । राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य क्षेत्रमा हाल २० हजार जनशक्ति कम भएको उल्लेख गर्दै यसलाई पूर्ति गर्दा कोरोनाविरुद्ध लड्न सहज हुने बताए । बैठकमा अधिकांश सांसदले विद्यालय सञ्चालन गर्नका लागि छिटै ...
डा.डिआरको कीर्तिमान माथि कीर्तिमान, थपियो थप ७ सहित ५९ वटा विश्व रेकर्ड

डा.डिआरको कीर्तिमान माथि कीर्तिमान, थपियो थप ७ सहित ५९ वटा विश्व रेकर्ड

समाचार, समाज
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले फेरि सात विश्व कीर्तिमान कायम गर्नुभएको छ । बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा पूर्व श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले उपाध्यालाई विभिन्न सात विश्व रकेर्ड हस्तान्तरण गर्नुभएको हो ।गीतकार संघका पूर्व अध्यक्ष चुडामणी देवकोटा, अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष राधेश्याम लेकालीलगायतको आतिथ्यतामा भएको कार्यक्रममा उपाध्ययालाई सात विश्व रेकर्ड हस्तान्तरण गरिएको हो । उपाध्यायका सात नयाँ विश्व रकेर्डमा ४१ ओटा हेट र क्यापको शब्द प्रयोग गरिएको गीति कविता, ५३ फरक चरा र कुकुरको नाम समावेश गरिएको गीति कविता, ४३ शब्दको अन्त्यमा ‘यो’ प्रयोग गरिएको गीति कविता, ६० शब्द ‘हामी’ प्रयोग गरिएको गीति कविता, १७० फरक ब्राण्डका मोवाइलको नाम प्रयोग गरिएको गीति कविता, एकसय म्युजिक व्याण्डको नाम प्रयोग गरिएको गीति कविता र ६० गाडीको ना...