बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

सशस्त्र प्रहरीको जवान पदमा भर्ना खुल्यो

सशस्त्र प्रहरीको जवान पदमा भर्ना खुल्यो

समाचार
असोज २४ काठमाडौं । सशस्त्र प्रहरी बलले जवान पदमा दरखास्त खोलेको छ । सशस्त्र प्रहरी बलले साधारण समूह, साधारण उपसमूह तर्फ जवान पदमा १ हजार ८ सय ३३ जनाका लागि दरखास्त आह्वान गरेको हो । सशस्त्रले खुला तर्फ ८ सय ८८, अमर/अशक्त सशस्त्र प्रहरी कर्मचारी सन्तति तर्फ २० जनाका लागि दरखास्त आह्वान गरेको छ । यस्तै, समावेशीअन्तर्गत महिला १ सय ६५, आदिबासी जनजाति २ सय ६४ जना, मधेसी २ सय ३१ जना, दलित १ सय २४ जना र पिछडिएको क्षेत्रका ४१ जना गरी १ हजार ८ सय ३३ जनाका लागि जवान पदमा दरखास्त आह्वान गरिएको हो । १८ वर्ष पूरा भइ २२ वर्ष ननाघेको नेपाली नागरिक (महिला/पुरुष)ले सशस्त्र प्रहरी बलको जवान पदका लागि दरखास्त दिन सक्ने छन् ।जवान पदमा दरखास्त दिनका लागि कम्तिमा ८ कक्षा उत्तिर्ण गरेको शैक्षिक योग्यता हुनुपर्ने सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरीको जवानमा दरखास्त दिन चाहने इच्छुक व्यक्तिले अ...
लोकतान्त्रिक प्रणालीका जीवन आधार दलहरू नै हुन् :डा.डिआर उपाध्याय

लोकतान्त्रिक प्रणालीका जीवन आधार दलहरू नै हुन् :डा.डिआर उपाध्याय

राजनीति, समाचार
अहिले सत्तारुढ नेकपामा त्यति विवाद छैन । भागभण्डाको राजनीति मिलाए पछि केहि दिन बिवाद साम्य भएको छ । पार्टी भित्र विवाद होस् र पार्टी फुटोस् भन्र्ने हाम्रो चाहाना होइन । यो पार्टी बलियो होस् भन्र्ने हो । पार्टी कार्यकर्ता र समर्थकहरूको शुभेच्छा पनि नेताहरू मिलिदिए हुन्थ्यो, पार्टी नटुक्रिए हुन्थ्यो भन्नेमा छ। राजनीति दल र तिनका नेताहरू केका लागि विवाद गर्छन , केका लागी मिल्छन ? धेरैलाई थाहा छैन वा चासो छैन। कम्युनिस्ट पार्टीहरूमा विवाद र फुटको शृंखला लामो छ । फुटने , जुटने यीनीहरुको परम्परागत रोग नै हो । सत्ता स्वार्थ मिलाउने झगडाले पार्टी सकसमा छ । कोभिड– १९ ले आहत बनिरहेको समयमा जनतालाई राहत दिने र भ्रष्टाचारका शृंखला रोक्ने विषयमा कसैको चासो छैन । नेताहरु पदीय भागबन्डा र राज्यस्रोतमाथिको दोहनमा लागी परेका छन । मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । यो बिषयमा कुनै नेताको ध्यान खिचिएक...
योगेश काजी र रितु तामाङको स्वरमा लोक दोहोरी गीत ‘मन चरी’ सार्वजनिक(भिडियो)

योगेश काजी र रितु तामाङको स्वरमा लोक दोहोरी गीत ‘मन चरी’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
योगेश काजी र रितु तामाङको स्वरमा रहेको लोक दोहोरी गीत ‘मन चरी’ सार्वजनिक भएको छ । तेजश रेग्मीको शब्द तथा सङ्गीत, योगेशकै एरेञ्ज र एचवीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/oQ-NTALGWI0 शिव विकको निर्देशन रहेको गीतको भिडियोमा दुर्गेश थापा, रितु तामाङ, लोमस शर्मा, उषा सुबेदीलगायत अन्य कलाकारको अभिनय तथा नित्य छ । अजय रेग्मीको छायाँकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ । सार्बजनिक भएको छोटो समयमा ‘मन चरी ‘ले चर्चा पाएको छ । ...
EDCD begins study on community transmission of infection

EDCD begins study on community transmission of infection

समाचार
Kathmandu, Oct 9:The government has started anti-body testing regarding spreading of COVID-19 infection at the community level. The Ministry of Health and Population, Epidemiology and Disease Control Division (EDCD) has deputed technical teams with experts to all seven provinces from today for conducting anti-body tests with the support of World Health Organization. The teams have been deputed to the provinces after imparting training to them in Kathmandu. Division’s director Dr Basudev Pandey said the teams have been mobilized to study whether the COVID-19 infection has spread to community level. According to him, it would be known after the study is completed whether or not the infection has spread to community level and, if it is spread, to what level. ‘Sero prevalence’ would be ...
Minister Gyawali inspects hydro projects in Rasuwa

Minister Gyawali inspects hydro projects in Rasuwa

समाचार
Rasuwa, Oct 9:Minister for Foreign Affairs Pradeep Gyawali has visited two hydro projects in the district today. Minister Gyawali visited these projects in course of inspecting country’s northern border near Rasuwagadhi. He visited Syaphrubeshi based 22- megawatt Chilime Hydroelectric Project and 60-Megawatt Upper Trishuli-1 Hydroelectric Project. The Chilime Project had started generating power since 2060 BS and Upper Trishuli-1 started generating power last year.According to Chief District Officer (CDO) Hari Prasad Panta, the Minister, also the spokesperson of the government, visited the sites.On the occasion, Minister Gyawali also inspected Galchhi-Rasuwagadhi International Highway. (RSS)
कोरोनाबाट ३३ वर्षीय युवकको मृत्यु

कोरोनाबाट ३३ वर्षीय युवकको मृत्यु

समाचार
असोज २३ सप्तरी । सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । रुपनी गाउँपालिका–१ का ३३ वर्षीय पुरुषको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको रुपनीका स्वास्थ्य संयोजक रामनारायण यादवले जानकारी दिए। बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिपोर्ट नेगेटिभ आएका उनको काठमाडौंमा कोरोना पोजिटिभ देखिएको रुपनी–१ का सन्तोष यादवले जानकारी दिए । काठमाडौं मेडिकल कालेजमा ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको परिवारका सदस्यले जनाएका छन् । यससँगै सप्तरीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २० जना पुगेको छ । जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षकको कार्यभार सम्हाल्न आएका ३६ वर्षीय पुरुषसहित पाँच जनामा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि सरुवा भएर काठमाडौं गएका प्रनाउ कोरोना संक्रमणबाट मुक्त भएपछि नयाँ प्रनाउ राजविराज आउनु भएको हो । यसैगरी आ...
कोरोना पुष्टिपछि आइसोलेसनमा नबसे ६ महिना जेल : स्वास्थ्य मन्त्रालय

कोरोना पुष्टिपछि आइसोलेसनमा नबसे ६ महिना जेल : स्वास्थ्य मन्त्रालय

समाचार
असोज २३ काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका केही व्यक्तिहरु आइसोलेसनमा नबसेको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मन्त्रालयमा यस्तो सूचना आएको जानकारी दिएका हुन् ।
भीमफेदी–कुलेखानी सुरुङ मार्गको कार्यालय खुल्यो

भीमफेदी–कुलेखानी सुरुङ मार्गको कार्यालय खुल्यो

समाचार
असोज २३ काठमाडौं । बागमती प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको पोष्टबहादुर बोगटी सुरुङमार्ग (भीमफेदी-कुलेखानी) आयोजना प्रभावकारी रुपमा सञ्चालनका लागि आयोजना कार्यालयको शुक्रबार स्थापना गरिएको छ। हेटौँडास्थित हाल रहेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रशासनिक भवनमध्ये तल्लो तल्लामा आयोजना कार्यालयको स्थापना गरिएको हो। सो आयोजना कार्यालयको शुक्रबार प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले उद्घाटन गरे। बागमती प्रदेश सरकारले निर्माण गर्न लागेको हेटौँडा—काठमाडौं मार्गअन्तर्गत पर्ने भीमफेदीदेखि कुलेखानीसम्ममा निर्माण हुन लागेको पोस्टबहादुर बोगटी सुरुङमार्ग आयोजनाको कार्यालय स्थापना भएको हो। कार्यालय उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री फुयाँलले प्रदेश सरकार अब सुरुङमार्ग निमार्णमा जुटेको बताउँदै सो आयोजना प्रदेशको मात्र नभई सङ्घीय सरकारको समेत सहयोगमा ...
वरिष्ठ हास्यकलाकार श्रेष्ठकाे पीसीआर रिपोर्ट नेगेटिभ

वरिष्ठ हास्यकलाकार श्रेष्ठकाे पीसीआर रिपोर्ट नेगेटिभ

समाचार
असोज २३ काठमाडौं । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको बताएका छन् ।दुई दिन काममासँगै रहेका अर्का कलाकार हरिवंश आचार्य र उनकी पत्नीको रिपोर्ट पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका उनले आज आफ्नो रिपोर्ट नेगेटिभ आएको सामाजिक सञ्जालमा लेखेका छन् । उलेन फेसबुकमा यस्तो लेखेका छन्- हरिवंशले फोन गरेर “ दाइ, रमिला र मेरो PCR टेष्ट गराएको, रिपोर्टमा त दुबैजनालाई कोरोना पोजिटिभ पो देखायो त” भन्दा म एकछिन त झसंग भएँ किनभने दुइ दिन बिहान देखि बेलुका सम्म एउटा शुटिङ्गमा व्यस्त भएका थियौ। फेरि एउटै गाडी चढेका थियौं । त्यस माथि आफू पार्किन्सन, प्रेसर, प्रोस्टेटको चार पाँच थरी औषधी खाइराखेको मान्छे। हुन त मलाई केहि हुँदैन भन्ने कुरामा ढुक्कै थिएँ तैपनि पनि क्या हो क्या हो , के भन्न सकिन्छ र।“ह” लाई समाते पछि “म” लाई मात्र के बाँकी राख्ला र ? समात्यो ह...
प्रेस काउन्सिल नेपालमा प्रेस सङ्ग्रहालय स्थापना

प्रेस काउन्सिल नेपालमा प्रेस सङ्ग्रहालय स्थापना

समाचार
असोज २३ काठमाडौं । प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालयको स्थापना गर्ने भएको छ ।काउन्सिलले आज एक सूचना जारी गर्दै प्रेस सङ्ग्रहालयको लागि सामग्री उपलब्ध गराउन सबैमा आव्हान गरेको छ । सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्दै अध्ययन अनुसन्धानमा सघाऊ पुर्याउने उद्देश्यले प्रेस सङ्ग्रहालय स्थापना गर्ने गरी प्रक्रिया अघि बढाएको काउन्सिलले जनाएको छ । सूचना जारी भएसँगै सङ्ग्रहालयमा सङ्ग्रह गर्ने सामानको खोजी प्रारम्भ अघि बढेको छ । काउन्सिलमा रहेका सञ्चारसँग सम्बन्धित पुराना उपकरण (रेडियो, टेलिभिजन, टेलिफोन, क्यामेरा, आवा सेट, टाइपराइटर, पेजर, प्रेस र प्रेससँग सम्बन्धित अन्य सामग्री, ऐतिहासिक पुस्तक, चित्र, तस्बिर) लगायत सामग्री समेत सङ्ग्रहालयमा राखिने भएको छ । सञ्चारसँग सम्बन्धित ऐतिहासिक सामाग्री खोजी गरी निःशुल्करूपमा प्राप्त गर्न पहल गर्ने, निःशुल्क प्राप्त हुन नसकेको खण्डमा भने स–शु...