आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

कम्युनिस्ट पार्टीबीच एकीकरण भए बहुमत आउला ?

कम्युनिस्ट पार्टीबीच एकीकरण भए बहुमत आउला ?

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, काठमाडौं । फेरी नेपालका कम्युनिस्ट पार्टी एकीकरण हुने हल्ला चलेको छ । बास्तबिकता के हो बिस्तारै खुल्दै जाला । पार्टीहरु फुटनु भन्दा जुटनु नै राम्रो हो तर स्वार्थका लागी पार्टी जुटे पनि फेरी फुटने खतरा छ । नेपालका कम्युनिष्ट पार्टी धेरै पटक फुटे धेरै पटक जुटे । कम्युनिष्टहरु फुटने र जुटने श्रृखला लामो छ । कम्युनिष्टहरु एक आपसमा मिल्न सक्दैनन् । सबै भन्दा ठूलो समस्या यो हो । नेपालका सबै कम्युनिष्टहरु मिलेर एउटै पार्टी बनाउने हो भने दुई तिहाइ भन्दा धेरै जनमत छ । यो कुरालाई सबैले स्वीकार्न सक्नु पर्छ । कम्युनिष्ट नेताहरुमा शव्द जाल फाल्ने क्षमता छ । त्यो क्षमताले कार्यकर्ताहरु अडिएका छन । पार्टी भित्र आफना कार्यकर्ताहरु अडाउन भए पनि दर्शन र शिद्धान्तका कुरा बढी मात्रमा हुने गर्दछन । यति बेला संचारमाध्यममा नेपालका कम्युनिस्ट पार्टी मिल्ने चर्चाले राम्रै ठाउँ लिएको छ । ...
जनजीविकाका सवालमा केही कुरा

जनजीविकाका सवालमा केही कुरा

राजनीति, समाचार
-डा.डी.आर.उपाध्याय खनाल, काठमाडौं । जनजीविकाका सवालमा केही कुरा लेख्ने मन लाग्यो । सबैलाई चित्त बुझुस या नबुझुस केही छैन । तर केही न केही त लेख्छु लेख्छु । आज नेपाली जनता सबै भन्दा बढी महँगीको समस्यामा परेका छन । यो समस्या झन बढदै छ । आम नागरिक महँगीको मारमा यसरी पिरोलिएका छन् की त्यो भनी साध्य छैन । बजारमा सबै चिज महँगीएको छ । सर्बसाधरण नागरिकको त चुलो समेत बल्न सकेको छैन । भोकाएको मान्छेले राम्रो संग खान पाएका छैनन् । मान्छेको सबै भन्दा ठूलो समस्या भोक हो । मान्छे खाली पेट भर्नका लागी रात दिन काम गरेका हुन्छन । तर पनि श्रम गरे अनुसार खान पाएका छैनन् । जीवन चलाउन धेरै मान्छेलाई समस्या नै छ । त्यसैले सबैभन्दा पहिले मान्छेलाई साँझ बिहानको छाक टार्ने व्यवस्था हुनुपर्छ । यो कुरामा सरकार गम्भिर बन्नु पर्ने आबश्यकता देखिएको छ । अब राजनीतिक दल र तिनका नेताहरुले गफ मात्र गर्ने होइन, ब्यवहा...
प्रमुख दलहरु प्रति वितृष्णा

प्रमुख दलहरु प्रति वितृष्णा

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, काठमाडौं । राजनीतिक दल र तिनका नेताको कारण आमनागरिकमा दल र नेताप्रति वितृष्णा पैदा भैसकेको छ । जनतामा वितृष्णा पैदा हुनु भनेको ब्यवस्था प्रतिको प्रश्न चिन्ह हो ।आज देशमा भ्रष्टाचार बढिरहेको छ । भ्रष्टाचार रोक्नु पर्ने कुरामा सबैको ध्यान जानु पर्ने आबश्यकता छ । आज देशमा बिचौलिया र माफियाको बिगबिगी छ । बिचौलिया र माफियाले देश बर्वाद गरिरहेका छन । सबै भन्दा चिन्ता लाग्ने कुरा यो हो । राजनीतिक दलहरु सहि ढंगले अघि बढन सकेनन् । दलहरु गलत बाटोमा अघि बढि रहेका छन । यो राम्रो कुरा होइन । दलहरुले देश र जनताको पक्षमा महत्वपूर्ण भूमिका खेल्नु पर्ने थियो तर त्यस्तो गर्न सकेनन् । दलहरु र तिनका नेताहरु इमानदार भएर अघि बढन सके देशमा प्रगति हुन सक्छ । देशको उन्नति र प्रगतिका लागी हामी सबै अघि बढनु पर्छ । राजनीतिक दलहरु र तिनका नेताहरु खराब बन्दै गएका छन । नेताहरु खराब बाटो तर्फ नज...
बर्तमान सरकार सामु देखिएका समस्या

बर्तमान सरकार सामु देखिएका समस्या

राजनीति, समाचार
-डा.डी.आर.उपाध्याय खनाल काठमाडौं । अहिले नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार छ । यो सरकारले जनताको पिर मर्का बुझन सकेको छ की छैन भन्ने कुरा जनता आफैले बुझेका छन । जनताको पिर मर्का बुझन नसक्ने सरकारको के काम ? प्रश्न पटक पटक उठने गरेको छ । मूल्यवृद्धिले जनताको ढाँड सेकिएको छ । सर्वसाधारण जनताको घरमा बिहान बेलुकीको चुल्हो बल्न सकस परिरहेको छ । समाजवादको कुरा मात्र गर्ने हो की काम पनि गर्ने हो ? गरीव र धनी बीचको खाडल झन पछि झन गहिरो बन्दै छ । कांग्रेस, नेकपा एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्रलगायतका दलहरु देश र जनता प्रति गम्भिर हुनु पर्ने हो की हैन ? दलहरुको विचार र आदर्श व्यवहारमा लागु हुन नसक्नु दुखद पक्ष हो । राजनीतिक दल र तिनका नेताहरुले विचार र सिद्धान्तलाई आत्मसात् गर्न सकेनन् । आज अधिकांश नेपाली जनता रोग, भोक र शोकसँग जुध्नु परेको छ । यो बिषयमा राजनीतिक दल र त...
सत्तारुढ राजनीतिक दलहरुमा बिवाद चर्किर्दै

सत्तारुढ राजनीतिक दलहरुमा बिवाद चर्किर्दै

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, काठमाडौं । यति बेला सत्तारुढ राजनीतिक दलहरुमा बिवाद चर्किदै गएको देखिन्छ । सुरुमा नेकपा एकिकृत समाजवादीमा मन्त्री हेरफेरको बिषयले चर्को रुप लिएको थियो । अहिले केहि सेलाएको जस्तो छ । त्यस्तै जसपामा पनि चर्को बिवाद छ । डा बावुरामले पार्टी नै छाडेर अर्को पार्टी खोल्ने चर्चा पनि संचार माध्यममा देखिन्छ ।काँग्रेस भित्र पनि बिवाद नै छ । दलहरु भित्र सत्ता स्वार्थका लागी बिवाद भइरहेको छ । देश र जनताको हक हित र अधिकारका लागी कुनै बहस, छलफल हुदैन । सत्तामा जाने अनि कसरी हुन्छ लुटने त्यो ध्यान बाहेक दलहरुका अरु केही छैन । पार्टीहरु फुटने भनेको नै सत्ता र पदका लागी हो । आज देशमा राजनीतिक दलका नेताहरुले रमिता मात्र देखाइरहेका छन । लोकतन्त्रमा नेताहरु धनी बन्दै जाने यो जुन गलत संस्कार र प्रबृति बढदै गएको छ यसले अबश्य एक दिन दुर्घटना निम्त्याउने निश्चित छ । नेताहरु पद र पैसाम...
पहिलो नम्बरका एसएसपी सन्दीप भण्डारी कसरी सातौँमा ?

पहिलो नम्बरका एसएसपी सन्दीप भण्डारी कसरी सातौँमा ?

राजनीति, समाचार
आफ्नो ब्याचकाे नम्बर एक प्रहरी अधिकारीको छवि बनाएका सन्दीप भण्डारी एसएसपीबाट डीआईजी बढुवामा पनि पहिलो नै बन्ने धेरैको सहज अनुमान थियो । नहोस् पनि कसरी, इन्सपेक्टरका रुपमा सेवा प्रवेशदेखि एसएसपीसम्म उनी पहिलो नम्बरमा नै बढुवा हुँदै आइरहेका थिए ।तर, असार ०८ गते गृहमन्त्रालेले १७ एसएसपीलाई डीआई रुपमा हेरिएका भण्डारी आश्चर्यजनक रुपमा पछि पर्दा प्रहरी संगठनभित्रकै वरिष्ठ अधिकारीहरु आश्चर्यमा परेका छन् । सरकारले अहिले गरेको डीआईजी बढुवामा इन्स्पेक्टरदेखि एसएसपीसम्म पहिलो नम्बजीमा बढ्वा गर्दा पहिलो नम्बरका एसएसपी भण्डारी साँतौँ नम्बरमा परे । भावी प्रहरी प्रमुख महानिरीक्षक (आईजीपी)कारमा रहेका भण्डारीलाई सातौँ नम्बरमा पार्नुले भण्डारीमाथि अन्याय भएको उनीहरुको दाबी छ । भण्डारीलाई बढुवामा पछाडि पारे पनि कुशलता, सक्षमता, इमान्दारिता र नेतृत्व क्षमताका कारण अझैँ पनि प्रहरी संगठन हाँक्ने बलियो प्...
राजनीतिक दलहरु फुटेर होइन, जुटेर अघि बढ

राजनीतिक दलहरु फुटेर होइन, जुटेर अघि बढ

राजनीति, समाचार
-डा.डी.आर.उपाध्याय खनाल/ काठमाडौं । राजनीति बिषय बस्तुका बारेमा धेरै लेखियो । पढ्नेले पढ्छन् , सुन्नेले सुन्छन तर देशको भबिश्य उज्जवल बन्न सकेन । यो स्वर्ग जस्तो देशको बारेमा सोच्दा चिन्ता लागेर आउँछ । राजनीति जसले गरेको छ, उसैले देशको प्रगति उन्नति हुन दिएको छैन । राजनीतिको नाममा धेरै बदमासी भइरहेको छ । जनतालाई धोका भइरहेको छ । बर्षाका च्याउँ सरी पार्टीहरु खोलीएका छन । राजनीतिमा सबै आउन रहर गरिरहेका छन । तर परम्परागत रुपमा थुप्रिदै आएको राजनीति फोहोरलाई सफा गर्ने हिम्मत भने कसैले गरेको देखिदैन ।जनताको नाम भजाएर देश लुटनेहरुको कमी छैन । देश लुटनेहरुलाई चुनावी माध्यमबाट जनताले सजाँय दिनु पर्छ । जनताले खाइ नखाई राज्यलाई कर तिर्छन तर राज्यले करको सहि रुपमा सदुपयोग गर्न सकेको छैन । हाम्रो देशमा राजनीति दल र नेताहरु मात्र बढि भए । धेरै राजनीति दल र नेता मात्र भएर देशको बिकास हुन सक्...
अब पनि राजनीतिक दलहरुको चेत खुलेन भने कहिले खुल्छ ?

अब पनि राजनीतिक दलहरुको चेत खुलेन भने कहिले खुल्छ ?

राजनीति, समाचार
-डा.डिआर उपाध्याय खनाल, काठमाडौं । मन्त्रिमण्डल हेरफेर गर्ने हल्ला चलेको छ । यो बास्तबिकता हो की हल्ला मात्र हो । पटक पटक मन्त्रिमण्डल हेरफेर गर्ने हल्ला चल्छ अनि बिस्तारै सेलाउ छ । नेकपा एकिकृत समाजवादी पार्टी मन्त्रिमण्डल हेरफेर गर्ने कुरामा बढी जोड दिदै आएको छ । के मन्त्रिमण्डल हेरफेर गर्दैमा समस्या समाधान हुन्छ त ? आज देशमा थुप्रै समस्या तेर्सिएका छन । जनता समस्यामा पिल्सिरहेका छन । महंगीले सर्वसाधरण नागरिकको चुलो बोल्न छाडिसकेको छ । जनताका समस्यामा ध्यान दिन छोडेर मन्त्रिमण्डल हेरफेर गर्ने कुराले दुनिया हाँस्न थालेको छ । किसानले मल पाउँन सकिरहेका छैनन् । बिद्यार्थीले किताव पाउन सकिरहेका छैनन् । देशमा सरकार छ की छैन भन्ने कुरा जनताले अनुभूति गर्न समेत पाएका छैनन् । यस्तो बेलामा सरकार भएको अनुभूति जनतालाई दिलाउनु पर्छ । सरकार कहाँ छ ? मूल्य वृद्धिको बिरोधमा दिनौं सडकमा नारा जु...
रबिको पछि यति ठूलो भिड

रबिको पछि यति ठूलो भिड

राजनीति, समाचार
-डा.डिआर उपाध्याय खनाल काठमाडौं । रवि लामिछानेले राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन । यो दलको घोषणा संगै राजनीतिमा तरंग पैदा भएको छ । पुराना पार्टीवाट वाक्क दिक्क भएका जनता रबिको पछि लाग्नु स्वभाविक कुरा हो । राजनीतिमा लामो समय देखि छलछाम मात्रै भयो । ब्यवस्था बदलियो तर जनताको अबस्था बदलिन सकेन । त्यसैले पनि रविले ब्यवस्था होइन, अबस्था बदल्न पार्टी निर्माण गरेको उदघोष गरे । सभामा सहभागी धेरै मान्छेहरु उत्साहित भएको पनि देखियो । पुराना राजनीति दलहरुले देश र जनताको पक्षमा राम्रो काम गरेर देखाउन सकेको भए रबिको पछि यति ठूलो भिड जम्मा नहुन सक्थ्यो । आज जनतामा यति धेरै निराशा छाएको छ की त्यो भनि साध्य छैन । जनतामा निराश र असन्तुष्टि भयो भने बिकल्प खोज्न बाध्य हुन्छन । यो जनताको अधिकारको कुरा हो । हिजोको सभामा रविको भाषण सुन्न जम्मा भएको ...
भ्रष्टाचार र अनियमितताले देश खोक्रो बन्दै

भ्रष्टाचार र अनियमितताले देश खोक्रो बन्दै

राजनीति, समाचार
-डा.डी.आर.उपाध्याय खनाल मुलुकका सामु तमाम समस्या छन । यी समस्या समाधान गर्न दलहरु त्यति गम्भिर भएको देखिदैन । जनताको पसिना र जनताले तिरेको करमा मनपरि रमाउनेहरुलाई देशको बारेमा कुनै चिन्ता छैन । उनीहरु आफनै ब्यक्तिगत स्वार्थमा रमाइरहेका छन । आज देश गम्भिर संकटमा फसेको छ । देशको भबिश्य सोच्ने फुर्सद कसैलाई छैन । लुट्नेले लुटिरहेका छन, रात दिन पसिना बगाउने श्रमिकहरुको अबस्था कस्टकर छ । उनीहरु आफनो दैनिक गुजरा चलाउन सकिरहेका छैनन् । देशमा सुशासन छैन, जता गए पनि अनियमितता मात्र छ । यसरी देश बनाउन सकिदैन र बन्न सक्दैन । अब नेतृत्वले सोच्नु पर्ने बेला भयो । देशमा राजनीति दलहरु धेरै भए । संसद देखि संसद बाहिरका राजनीति पार्टीहरु पनि छन । बेरोजगारहरुको भिड जम्मा गर्ने राजनीति पार्टीबाट अब केहि हुदैन भन्ने जनताले बिस्तारै बुझदै जान थालेका छन । सरकार मुलुकमा सुशासन कायम गर्न सकेको छ्रैन । सेवाप...