दुईसय अठासी लाइनको गीत ‘कतव्र्य बोध’ लिएर आए डा. डीआर उपाध्याय (भिडियोसहित)
भदाै २३ काठमाडाैं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘कतव्र्य बोध’ सार्वजनिक भएको छ । दुईसय अठासी लाइनको यो गीतले पनि केही समय पहिला विश्व रेकर्ड कायम गर्न सफल भएको थियो । गीतमा नारी पुरुष एक अर्काले गर्नुपर्ने पाँच कुरा – माया, सम्मान, ख्याल, सुरक्षा र व्यवहार व्यक्त गरिएको छ ।
https://youtu.be/J5PdDyOo9KA
सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतमा सागर अधिकारी ‘शरद’ र तृप्ती खड्काको स्वर रहेको छ ।डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ वल्र्ड रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न ३२ विधामा उपाध्यका विश्व रकेर्ड कायम छन् ।
उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।
उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई ...









![रितु पौडेल फिचर्ड मोनिका ल्होरुङ्ग को ‘जाती हुन्थियो बैगुनीलाइ’ सार्वजनिक [भिडियो ]](https://tathyakhabar.com/wp-content/uploads/2020/08/117952230_595106197820551_110842827161784584_n.png)