आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

गीतकार तथा समाजसेवी यसु थापाको दोस्रो एल्बम “नाम” सार्वजनिक

गीतकार तथा समाजसेवी यसु थापाको दोस्रो एल्बम “नाम” सार्वजनिक

मनोरन्जन, समाचार
समाजसेवी तथा सामाजिक अभियनता एन.आर.एन. बेल्जियमको पहिलो महिला सदस्यदेखी पुर्ब उपाध्यक्षसम्म हुनु भएकी गीतकार तथा गजलकार यसु थापाको दोस्रो एल्बम “नाम” सार्वजनिक गरिएको छ । जसमध्ये एउटा गजलको म्युजिक भिडियो यसु थापाको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । बेल्जियमको राजधानी ब्रसेल्स स्थित नेपाली राजदुतावासको कार्यालयमा सम्पन्न एक कार्यक्रम बिच सो गजलको भिडियो तथा एल्बम सर्वजनिक गरिएको हो । नेपाली राजदुतावास बेल्जियमका राजदुत लोक बहादुर थापाको प्रमुख आतिथ्यतामा अतिथिहरु एन.आर.एन. केन्द्रिय सहसचिब लोक बराल एन.आर.एन बेल्जियमका अध्यक्ष चित्र सुबेदी, महासचिव तिर्थ धमाल, गीतकार अर्जुन रत्न भिकारी तथा सोही गजलको मोडल बर्षा खड्काको आतिथ्यतामा विमोचन सम्पन्न भयो । दुई दशकदेखि गीत गजल लेखन यात्रा गर्दै आउनु भएकी यसुका थुप्रै गीतहरु सार्वजनिक भएकाछन । तिज विशेष गीतहरुमा पनि कलम ...
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘विश्वभरी अमर बनेका छन्’ सार्वजनिक(भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘विश्वभरी अमर बनेका छन्’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने व्यक्तित्वहरूको सम्मान स्वरूप तयार पारिएको  कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘विश्वभरी अमर बनेका छन्…’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत तथा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । https://youtu.be/m9TSWHdoRsA सार्वजनिक गीतमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने धेरै व्यक्तित्वहरूको नाम लिइएको छ । डा. उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘धरोहर’मा रहेको यो गीतले पनि कीर्तिमानी कायम गर्न सफल भएको थियो । फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा ...
सिन्धुपाल्चोकको मागिनी गोठ बाट देखिएको सुन्दर दृश्य

सिन्धुपाल्चोकको मागिनी गोठ बाट देखिएको सुन्दर दृश्य

मनोरन्जन
कात्तिक २४ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मागिनी गोठ बाट बिहानी पख देखिएको सुन्दर दृश्य ।फोटो : अंगुर पौडेल
माईकल चन्दको निर्देशनमा प्रताप र अस्मिताको स्वरमा ‘आउ माया’ को भिडियो सार्वजनिक (भिडियो)

माईकल चन्दको निर्देशनमा प्रताप र अस्मिताको स्वरमा ‘आउ माया’ को भिडियो सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको गीत ‘आउ माया साथैमा’ सार्वजनिक भएको छ । गंगा दुलालको शब्द तथा राजेन्द्र बजगाईंको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=MP2sXFAog4Q&feature=emb_logo माइकल चन्दले निर्देशन गरेको डान्सिङ शैलीमा तयार गीतको भिडियोमा काट्रुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ । भिडियोमा माइकल सेट-अप एण्ड डान्स एकेडेमीको करियोग्राफी रहेको छ । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पादन तथा कलर शिलन लम्सालले गरेका छन् । ...
सिन्धुलीगढी विजयोत्सव मनाइँदै

सिन्धुलीगढी विजयोत्सव मनाइँदै

मनोरन्जन
कात्तिक २४ सिन्धुली । यहाँको कमलामाई नगरपालिकाले आज सिन्धुलीगढीमा विजयोत्सव मनाउने भएको छ । विसं १८२४ कात्तिक २४ गते नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएको सम्झनामा नगरपालिकाले विजयोत्सव मनाउने गरेको हो । नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले कोरोनाको सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै सिन्धुलीगढी विजयोत्सव भव्यताका साथ नमनाइने जानकारी दिए । नेपालीहरुको गौरवको किल्ला सिन्धुलीगढीमा हरेक कात्तिक २४ गते मनाइँदै आएको विजयोत्सवलाई सामान्य ढङ्गबाट मनाइने उनको भनाइ छ । विगतमा भव्यरूपमा मनाइने विजयोत्सवमा यस वर्ष भने कसैलाई पनि निमन्त्रणा नगरिएको उनले जानकारी दिए । यही अवसर पारेर आज नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । सिन्धुलीगढी नेपालीहरुले अङ्ग्रेज फौजलाई परास्त गर्दै विजय हासिल गरेको एक मात्र किल्ला भएको हुँदा यस दिन गढीमा जान चाहनेका लागि भने कसैलाई रोक नलगाइएको उनको भनाइ छ । नेप...
तिहारमा देउसीभैलो खेल्न नपाइने

तिहारमा देउसीभैलो खेल्न नपाइने

मनोरन्जन
कात्तिक २२ खलङ्गा । नजिकिदै गरेको पर्व तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले तिहारमा सुरक्षा सर्तकता अपनाएर घरभित्र बसी टिका लगाउन दिने र देउसीभैली खेल्नमा निषेध गर्ने निर्णय गरेको हो । बैठकले पर्वको बेला जात्रा मेला लगाउन नदिन मातहतका निकायलाई परिपत्र गर्ने समेत गरेको हो । कोरोना रोगको सङ्क्रमण दिनप्रतिदिन समुदायमा फैलिएकाले नियन्त्रण र उपचारमा कठिन हुने भन्दै बैठकले सरोकारवाला निकायलाई तदारुकताका साथ नियन्त्रणमा खटाउने व्यवस्था मिलाउन कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ । बदलिँदो मौसम, नजिकिएको तिहार, छठ र प्रदेश राजधानी र सदरमुकामका अस्पतालको क्षमताको अवस्थालाई हेरी कोभिड–१९ सम्बन्धी सुरक्षा सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरिएको प्रदेश विपद् व्यवस्थापन केन्द्रले जनाएको छ । कोभिड सङ्क्रमण अवस्था र समुदायमा यस...
प्रदीपराज वन्त अभिनित ‘परदेशीको कर्म’ को भिडियो सार्वजनिक (भिडियो)

प्रदीपराज वन्त अभिनित ‘परदेशीको कर्म’ को भिडियो सार्वजनिक (भिडियो)

मनोरन्जन
नेपालको फोटो पत्रकारितामा स्थापित एवम् सामाजिक अभियन्ता प्रदीपराज वन्तको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्धारा पहिलो पटक निमार्ण गरिएको ‘परदेशीको कर्म’ नामक म्यूजिक भिडियोको विमोचन कलाकार तथा निर्देशक आकाश अधिकारी, सौन्दयकर्मी सिता न्यौपाने पाठक, कर्पोरेट सेफ कुमार चालिसे लगायतले गरे । कार्यक्रममा वोल्दै प्रमुख अतिथि आकाश अधिकारीले फोटोपत्रकार प्रदीपले नेपाली दाजुभाईको विदेशमा भोगेको दुखलाई गीत संगीतको माध्यमबाट प्रस्तुत गरेकामा खुसी व्यक्त गरे । उनले कलाका विभिन्न आयाम हुने भएकाले त्यसलाई असाध्यै मिहिन तरिकाले प्रस्तुत गर्न सकिने र मानिसको ह्दय छुनसक्ने बताए । https://youtu.be/LCo5hJkSpiY रोजगारीको खोजीमा विदेशिनु पर्ने नेपालीको कथामा आधारीत गीतले हाम्रो समाजिक एवम् हरेक घरको मार्मिक चित्रण गरेको छ । नेपालीले खाडी मुलुकमा गरे...
फेशन कोरियोग्राफिमा जम्दै मोडल तथा कोरियोग्राफर केडि

फेशन कोरियोग्राफिमा जम्दै मोडल तथा कोरियोग्राफर केडि

अन्र्तवार्ता, मनोरन्जन, समाचार
मोडलिङ तथा फेशन क्षेत्रलाई एउटा नकारात्मक सोच ले हेरिरहेका मानिसहरुको लागि एउटा उदाहरण बन्न सफल वक्क्ती हुन के डि भट्टराई। एउटा छोरा मान्छे यो क्षेत्रमा लाग्दा पैसा को नास अनि छोरी मान्छे यो क्षेत्रमा प्रवेश गर्दा इज्जत को नास हुन्छ भन्ने नेपाली मानिसहरुको सोच छ। यहि सोचलाई गलत साबित गर्दै अनि यस्ता विभिन्न बाधा अर्चनलाई लत्याउदै कोरियोग्रफिमा ब्यस्त बन्दै गएका छन् कोरियोग्राफर के.डि भट्टराई l सन् २०१६ साल देखि मोडलिङ क्षेत्रमा  प्रवेश गरेर निरन्तर यस क्षेत्रमा संघर्ष गर्दै आएका उनि नेपाल स्टार मोडलको टप ५ सम्म पुगेर बेष्ट स्माइलको टाईटल समेत जित्न सफल भएका थिए l येसरी आफ्नो जिवनको सुरुवात आफुले रुचाएको काम लाई निरन्तरता दिदै अगाडि बढेका उनि यस बर्ष भएको विभिन्न मोडल एण्ड फेसन अवार्ड मा बेस्ट कोरियोगाफरमा मनोनयन सम्म भएका थिए । इण्डियाको मुम्बईमा रहेको ड्रिम्स इन्स्च्युट अफ फ्लिम ...
सार्वजनिक भएको छोटो समयमा चर्चामा प्रिन्सको ‘पखाई'(भिडियो)

सार्वजनिक भएको छोटो समयमा चर्चामा प्रिन्सको ‘पखाई'(भिडियो)

मनोरन्जन, समाचार
नेपालीहरुको महान चाड दशै तिहारको कोसेलीस्वरुप प्रतिभाशाली बाल कलाकार प्रिन्स प्रसिद्ध सिंह थापा’को दमदार अभिनयमा सर्ट फिल्म पर्खाइ रिलिज भएको छ ।सार्वजनिक भएको छोटो समयमा उक्त शर्ट फिल्मले चर्चा परिचर्चा पाएको छ । दशैको टीका लगाउन बिदेशमा रहेका आफ्नो बाबाको पर्खाइमा बसेका आम बालबालिकाको मनोबिज्ञानलाई नजिकबाट केलाइएको छ । कोरोनाको असर,परदेशीको पिडा र पारिवारिक महत्वलाई दशैको माध्यमबाट दर्शाइएको छ । सानो उमेरबाट नै अभिनयमा सक्रिय प्रिन्सले विभिन्न बिज्ञापन र म्युजिक भिडियोमा अभिनय गरेका छन । साथै गरिब बालबालिकालाई सहयोग गर्न प्रिन्स फाउन्डेसन नामक संस्था समेत संचालन गर्दै आएका छन । https://youtu.be/LgcmRpF5nWE पर्खाइ मा प्रिन्सका अलवा सन्ध्या श्रेष्ठ,प्रेम श्रेष्ठ,एलिना थापा लगाएत स्थानिय कलाकारहरुको अभिनय देख्न सकिन्छ । शर्ट फिल्म पर्खाइ’लाई मोडेल तथा भिजे सबनम चौधरी’को लेखन रहे...
स्याटेलाइट टेलिभिजन प्रशारण हुने

स्याटेलाइट टेलिभिजन प्रशारण हुने

मनोरन्जन
कात्तिक २० काठमाडौं ।वाग्मती प्रदेशको राजधानी हेटौडाबाट पहिलो एचडी स्याटेलाइट टेलिभिजन प्रशारण हुने भएको छ । करिब ५ करोडको लागतमा सञ्चालनमा ल्याउन लागिएको सो टेलिभिजनको सञ्चालनका लागि सूचना तथा सञ्चार प्रविधि मंत्रालय,सूचना तथा प्रशारण विभागवाट अनुमति समेत प्राप्त भइसकेको बताइएको छ । श्री सर्वोत्कृष्ट मिडिया प्रालिद्वारा नेशनल गोल्ड स्याटेलाइट टेलिभिजन सञ्चालनमा ल्याउने तयारी भएको सो प्रालिले जनाएको छ । टेलिभिजनका प्रबन्ध निर्देशक उज्जवल चौलागाईँले तिहारसम्म २४ घण्टा प्रशारण हुने गरी तयारी भएको जानकारी दिए । उनले अत्याधुनिक उपकरणको प्रयोग गरि सञ्चालन हुने सो टेलिभिजनको काठमाडौँ र हेटौडामा स्टुडियो स्थापना गरी सञ्चालन गरिने बताए । विशेष समाचार तथा समाचार मूलकलाई जोड दिइने बताइएको छ । रासस ...