आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

साहित्यकार गोबिन्द कडेंल “आँसु”लाई बेस्ट लिरिसिष्ट अवार्ड

साहित्यकार गोबिन्द कडेंल “आँसु”लाई बेस्ट लिरिसिष्ट अवार्ड

मनोरन्जन, समाचार
साहित्यकार गोबिन्द कडेंल आँसुलाई बेस्ट लिरिसिष्ट अवार्ड २०२० द्धारा सम्मानित गरिएको छ । उहाँलाई जुरी छनौटद्धारा बेस्ट लिरिसिष्ट अवार्ड प्रदान गरिएको हो । उहाँले हालै बजारमा ल्याउनुभएको आधालाश जलिसक्यो बोलको गीतद्धारा उक्त अवार्ड पाउनुभएको हो । सो अवार्डलाई अभिनेता तथा निर्देशक विरेन्द्र हमालले सम्मान तथा अवार्ड प्रदान गर्नुभएको थियो । यसअघि पनि साहित्यकार कडेंलले अन्र्तराष्टिय स्टार म्युजिक अवार्ड,ग्लोबल म्युजिक अवार्ड, सगरमाथा म्युजिक अवार्ड लगायतका विभिन्न राष्टिय तथा अन्र्तराष्टिय सम्मानहरु पाइसक्नुभएको छ । दुई दशकदेखि साहित्य यात्रामा निरन्तर कलम चलाउँदै आउनुभएका कडेंलले चितामाथिको बिहानी कथा संग्रह,वरपिपल खण्डकाव्य,सपनाको घर गिती संग्रह लगायत धेरै गीतहरु बजारमा ल्याइसक्नुभएको छ । उहाँले ५० भन्दा माथिको संख्यामा उपन्यासहरु सम्पादन गरिसक्नुभएको छ । ...
‘मिस एण्ड मिसेस व्यूटिफुल’को आवेदन खुल्ला,पहिलो अडिसन २५ गते शनिवार

‘मिस एण्ड मिसेस व्यूटिफुल’को आवेदन खुल्ला,पहिलो अडिसन २५ गते शनिवार

मनोरन्जन, समाचार
नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनल प्रालिले “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल” आयोजना गर्दै आएको छ । बिगत ५ बर्ष देखि लगातार यस प्रतियोगिता आयोजना गर्दै आएको दक्ष इन्टरनेशनलले “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल-२०२१ को अडिसन यहि आउदो पौष २५ गते शनिबार नयां बानेश्वर स्थित रोयल एलिनाज क्याफेमा गरिन लागेको आयोजक संस्थाका प्रमुख तथा मेक अप आर्टिष्ट टेकराज पाण्डेले बताए । नेपालका ख्याती प्राप्त व्यक्तित्वहरु बरिष्ठ गायक आनन्द कार्की,नायिका संचिता लुईटेल,नायक तथा मोडल शितल केसी,मिसेस व्यूटिफुल नेपाल २०२० की विजेता उर्मिला भण्डारी तथा मिस व्यूटिफुल नेपाल २०१५ कि बिजेता जेनिफरको निर्णायक मण्डलले ईच्छुक सहभागीहरुको छनौट गर्नेछन ।उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतिय...
‘फेसन हेरिटेज’ को प्रथम अडिसन सम्पन्न, दोश्रो अडिसन पुस २५ गते हुने

‘फेसन हेरिटेज’ को प्रथम अडिसन सम्पन्न, दोश्रो अडिसन पुस २५ गते हुने

मनोरन्जन, समाचार
काठमाडौं — पुस २२, २०७७। जाएन्ट हाउस प्रोडक्सनको आयोजनामा हुन लागेको सौन्दर्य प्रतियोगिता ‘फेसन हेरिटेज’ को पहिलो अडिसन सम्पन्न भएको छ । राजधानीमा पुस १८ गते सम्पन्न भएको पहिलो अडिसनमा सहभागी भएका प्रतिस्पर्धीहरु मध्येबाट कुल ९ जना प्रतिस्पर्धीले अडिसन राउण्ड पार गर्दै प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको आयोजक संस्थाका प्रमुख सन्देश सिंहले जनाएका छन । आयोजक सिंहले पहिलो अडिसनको समाप्तीसँगै रहर हुँदाहुदै विभिन्न बाध्यता तथा कार्यव्यस्तताले गर्दा छनौट प्रक्रियामा सम्मिलित हुन नसक्नेहरुलाई मध्यनजर गर्दै प्रतियोगिताको दोश्रो चरणको अडिसन पुस २५ गते युनिभर्सल क्याफे, एकान्तकु्नामा हुनेछ । प्रतियोगिताको विजेताले अष्ट्रेलियामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै भाग लिन पाउनुको साथै ३०,०००/- रुपैयाँ सहित विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार प्राप्त गर्ने छन। प्रतियोगिताको विजेता साथै उत...
गायिका सारिका घिमिरेको स्वर, सङ्गीत र शब्दमा ‘जुन दिन तिमीले’ सार्वजनिक (भिडियो)

गायिका सारिका घिमिरेको स्वर, सङ्गीत र शब्दमा ‘जुन दिन तिमीले’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
सारिका घिमिरेको स्वर, सङ्गीत र शब्दमा रहेको गीत ‘जुन दिन तिमीले…’ सार्वजनिक भएको छ । योगेश काजीको एरेञ्ज, एचवीन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=vpz9f7bfHgc&feature=emb_logo वीरेन्द्र भाट विपीनको निर्देशन, छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा सारिका नै फिचर्ड छिन् । गीतको भिडियो द ट्युन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । नायिका तथा गायिका सारिका घिमिरेले पछिल्लो समय गायन मार्फत चर्चा बटुल्न सफल भएकी छन् । उनका केही गीत करोडौ क्लबमा समेत पर्न सफल भएका छन् । ...
गायक योगेश काजी र अस्मिता पाण्डेको स्वरमा ‘ऐसेलु बोटैमा’ सार्वजनिक(भिडियो)

गायक योगेश काजी र अस्मिता पाण्डेको स्वरमा ‘ऐसेलु बोटैमा’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
योगेश काजी र अस्मिता पाण्डेको स्वरमा रहेको गीत ‘ऐसेलु बोटैमा’ सार्वजनिक भएको छ । प्रह्लाद सुवेदीको शब्द, योगशकै सङ्गीत तथा सङ्गीत संयोजन रहेकाो गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=vD-HkGeulTs&feature=emb_logo क्रान्ति केसीको निर्देशन रहेको गीतको भिडियोमा योगेश र लोशिना लामिछानेलाई फिचरिङ गरिएको छ । अजय रेग्मीको छायाँकन रहेको गीतको भिडियो उत्कृष्ट बनेको छ । भिडियो अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर सार्वजनिक गरिएको गायक योगेशले बताउनुभयो । गायक तथा सङ्गीतकार योगेश काजीका थुप्रै गीत लोकप्रिय रहेका छन् । चलचित्र पाश्र्वगायन र सङ्गीतमा क्रियाशिल रहनुभएका योगेश गीतको भिडियो तिर बाक्लै देखिनुहुन्छ । गीत सङ्गीत जस्तै उहाँको अभिनयले पनि राम्रै तारिफ पाइरहेको छ यतिवेला । ...
स्पर्श म्यूजिक अवार्डमा बरिष्ठ सौन्दर्य व्यबसायी सुष्मा महरालाई ‘प्रख्यात ब्यूटी उद्यमीको अवार्ड’  प्रदान

स्पर्श म्यूजिक अवार्डमा बरिष्ठ सौन्दर्य व्यबसायी सुष्मा महरालाई ‘प्रख्यात ब्यूटी उद्यमीको अवार्ड’ प्रदान

मनोरन्जन, समाचार
काठमाडौं, १९ पौष , स्पर्श म्यूजिक अवार्डमा बरिष्ठ सौन्दर्य व्यबसायी सुष्मा महरालाई प्रख्यात ब्यूटी उद्यमीको अवार्ड प्रदान गरिएको छ । ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न एक विशेष समारोहमा महरा सहित नेपाली सांगीतिक क्षेत्रका सर्जक र सो क्षेत्रसँग सम्बन्धित बिषयगत विभिन्न विधाका व्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ । उक्त समारोहमा विभिन्न ५० विधामार्फत उत्कृष्ट सर्जकहरुलाई पुरस्कृत गरिएको हो । सोहि कार्यक्रममा दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री मौसमी मल्ल लगायत व्यक्तित्वहरुलाई सम्मान प्रदान गरेको थियो । मल्ल एक स्थापीत कलाकार हुन् भने महरा नेपालकै उत्कृष्ट ब्यूटि पार्लर फेसियल हाउसकी सञ्चालक तथा प्रवन्ध निर्देशक हुन् । ...
प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्द रहेको “हेप्नी मलाई हेप्नी ” बोलको नयाँ गीत अर्को शुक्रबार रिलिज हुने

प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्द रहेको “हेप्नी मलाई हेप्नी ” बोलको नयाँ गीत अर्को शुक्रबार रिलिज हुने

मनोरन्जन, समाचार
नेपाली गीति लेखनमा नाम कमाएका प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्द रहेको “हेप्नी मलाई हेप्नी ” बोलको नयाँ गीत अर्को शुक्रबार रिलिज हुने भएको छ । योगेश काजी को संगीत र एरेन्ज रहेको अडियोमा योगेश र एलिना चौहानको स्वर सुन्न सकिन्छ । गीतको म्युजिक भिडियो तयार भैसकेको र शुक्रबार रिलिज गर्ने तयारी भएको गीतकार अधिकारीले जानकारी दिएका छन । भिडियोमा बर्षा सिवाकोटी , नबराज न्यौपाने, शिबहरी बैरागी ,रश्मि भट्ट , योगेश काजी , मनिशा सिलवाल, र रिब्सन , निब्सन न्यौपाने को अभिनय हेर्न सकिन्छ । अजय रेग्मीले खिचेको भिडियोलाई सम्पादन र निर्देशन क्रान्ति केसिले गरेका हुन । वाइटिच युट्युब च्यानलबाट रिलिज हुने भिडियोको निर्माण नबराज न्यौपानेले गरेका हुन । सामाजिक सन्जालको प्रयोग र प्रेम मा हुने द्वन्दलाई शब्दमा उतारेका गीतकार लोकराज अधिकारीले रमाइलो अडियो भिडियो दुबैले दर्शक श्रोताको मन जित्ने बिश्वास गरेका...
सलमान खान अभिनित चलचित्र ‘राधे’ २ सय ३० करोड रुपैयाँमा बिक्री

सलमान खान अभिनित चलचित्र ‘राधे’ २ सय ३० करोड रुपैयाँमा बिक्री

मनोरन्जन, समाचार
बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘राधे’ २ सय ३० करोड रुपैयाँमा बिक्री भएको छ । यो वर्षको इदमा कोरोना भाइरसको महामारीकै कारण रिलिज हुन नसकेको यो चलचित्र प्रभुदेवाले निर्देशन गरेका छन्। चलचित्रको हाल पोष्ट प्रोडक्शनको काम चलिरहेको छ । चलचित्रको ट्रेलर सार्वजनिक नभएको अवस्थामा यो चलचित्रलाई जि स्टूडियोले उक्त महँगो रकममा खरिद गरेको हो । चलचित्रको भारत र ओभरजि राइट्ससँगै सेटलाइट्स राइट्स पनि यसमा समावेश छ । कोरोनाको महामारी चलिरहेको समयमा जीले सलमानको यो चलचित्रका लागि महँगो रकम तिरेको छ । सलमानको चलचित्रको डिजिटल र सेटलाइट्समा निकै नै माग छ । यसैले जीले महँगो रकम तिर्दा लगानी उठ्नेमा विश्वास लिएको भारतीय मिडियाले उल्लेख गरेको छ । यो चलचित्रमा सलमानसँगै नायिका दिशा पटानीको मुख्य भूमिका छ । ...
पहिलो पटक म्यूजिक भिडियोको शुभ मुहुर्त गर्दै छायांकन शुभारम्भ गरे निर्देशक गोपाल ढकालले, दुवै भिडियोमा नायक संजित भण्डारी

पहिलो पटक म्यूजिक भिडियोको शुभ मुहुर्त गर्दै छायांकन शुभारम्भ गरे निर्देशक गोपाल ढकालले, दुवै भिडियोमा नायक संजित भण्डारी

मनोरन्जन, समाचार
पहिलो चोटि म्युजिक भिडियोको शुभ मुहूर्त लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल (छन्दे) अव भिडियो निर्देशनमा समेत व्यस्त हुन थालेका छन । हरेक काम फरक ढंगले गर्दै आएका ढकाल आफुले निर्देशन गर्ने म्युजिक भिडियो समेत फरक तरिकाले शुरुवात गरेका छन । सम्भवतः शुभ मुहूर्त कार्यक्रम नै राखेर म्यूजिक भिडियो छायांकन गर्ने पहिलो भिडियो निर्देशक समेत बनेका ढकालले एक साथ दुई गीतहरुको म्यूजिक भिडियोको छायांकन प्रारम्भ गरेका छन । कमलादीस्थित गणेशस्थान मन्दिर परिसरमा बरिष्ठ नृत्य निर्देशक एवं चलचित्र नृत्य निर्देशक राजु शाहको प्रमुख आतिथ्यतामा “शहर” र “जुन दिन मलाई” बोलको गीतको भिडियोको छायाँकन गर्ने शुभ साईत पारेर नेपाली चलचित्र क्षेत्र,सांगीतिक लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा शुभमुहूर्त कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा निर्देशक माधवराज खरेल,संचारकर्मी राज लुईटेल,पत्रकार स...
उपासना नेम्बाङको ‘रातो टिका’ सार्वजनिक(भिडियो सहित)

उपासना नेम्बाङको ‘रातो टिका’ सार्वजनिक(भिडियो सहित)

मनोरन्जन, समाचार
लघु चलचित्र ‘कान्छा’ सार्वजनिक गरेपश्चात नायिका तथा मोडल उपासना नेम्बाङद्धारा अभिनित अर्को नेपाली कथानक लघु चलचित्र ‘रातो टिका’ युट्यूवबाट सार्वजनिक गरिएको सार्वजनिक छ । नेपाली समाजमा बिधुवा अर्थात एकल महिलाले भोग्नुपरेको तिरस्कार र संघर्षहरुको चरित्र चित्रण गरिएको लघु चलचित्र ‘रातो टिका’ नायिका उपासना नेम्बाङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=RE4GrJnxXWA&feature=emb_logo सागर श्रेष्ठको निर्देशनमा निमाण भएको लघु चलचित्रमा उपासना नेम्बाङ, ओजस्वी विष्ट, सुनमाया तामाङ, कृष्णराज नेम्बाङ, मैया बानिया, जानुका बानिया, मिथु बिक, देविका बानिया र आस्था चाम्लिङ ‘चेली’ले अभिनय गरेका छन् । भावन ऐयरको कथा, उपासना नेम्बाङको पटकथा तथा सम्बाद रहेको लघु चलचित्रमा अंकुर गुरुङको छायाँकन रहेको छ भने सागर श्रेष्ठले सम्पादन गरेका छन् । लघु चलचित्...