बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

अन्तराष्ट्रिय

विश्वभरमा गत २४ घण्टामा साढे ३ लाख कोरोनाका संक्रमित थपिए, ५ लाख निको भए भने करिव १० हजार बढीले ज्यान गुमाए

विश्वभरमा गत २४ घण्टामा साढे ३ लाख कोरोनाका संक्रमित थपिए, ५ लाख निको भए भने करिव १० हजार बढीले ज्यान गुमाए

अन्तराष्ट्रिय, समाचार
 विश्वभरमा गत २४ घण्टामा साढे ३ लाख कोरोनाका संक्रमित थपिएका छन्। ५ लाख निको भए भने करिव १० हजार बढीले ज्यान गुमाएका छन्। वल्र्डोमिटरका अनुसार, गत २४ घण्टामा ३ लाख ५३ हजार ६ सय १ जना कोरोनाका संक्रमित थपिएका छन्। भने निको हुनेको संख्या ५ लाख ३१ हजार ५ सय ७२ रहेको छ। यस्तै ९ हजार ९सय ८८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। गत २४ घण्टामा सबैभन्दा बढी भारतमा कोरोना संक्रमित थपिए, निको भए र ज्यान गुमाए। भारतमा गत २४ घण्टामा ९१ हजार २ सय २७ संक्रमित थपिए भने १ लाख ५९ हजार ३ सय ९९ जना निको भएर घर फर्केका छन्, २ हजार २ सय १३ जनाले ज्यान गुमाएका छन्। यस्तै ब्राजिलमा गत २४ घण्टामा ५२ हजार ४ सय ४८ संक्रमित थपिए, ८५ हजार ६ सय ७० संक्रमित निको भएर घर फिता भए भने २ हजार ६ सय ९३ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा १२ हजार ७ सय २२ जना संक्रमित थपिएन, ४२ हजार ५१ जना निको भए भने ३ सय ७९ ...
भारतमा  थप १ लाख १ हजारमा संक्रमण

भारतमा थप १ लाख १ हजारमा संक्रमण

अन्तराष्ट्रिय, समाचार
दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा उल्लेख्य कमी आएको छ  । डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख १ हजार २३३  जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८९ लाख ९ हजार ६०४ पुगेको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।  संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२  हजार २५७ पुगेको थियो । आज भारतमा मृतको संख्यामा पनि कमी आएको छ । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा आज २ हजार ४४५ मा झरेको छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ४९ हजार २२९ पुगेको छ । ...
विश्वव्यापी लकडाउन र हवाइ सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव

विश्वव्यापी लकडाउन र हवाइ सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव

अन्तराष्ट्रिय, समाचार
विश्वव्यापी रुपमा भइरहेको लकडाउन र हवाइ सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव परेको पाइएको छ। कोरोनाभाइरस र त्यसको महामारीका कारण धेरै क्षेत्रमा नकारात्मक असर परेपनि जलवायुको क्षेत्रमा भने यसले सकारात्मक प्रभाव परेको पाइएको हो। हालै गरिएको अध्ययनले लामो समयसम्म विश्वका धेरै ठाउँमा लकडाउन हुँदा यातायातका साधन रोखिएको, उद्योग तथा कारखानाहरु बन्द भएको, मानिसको चहलपहल कम भएकोलगायतका कारणले जलवायु प्रदुषणमा न्युनिकरण भएको देखाएको छ। उनीहरुले विषेश गरेर अहिलेको हवाई यातायातको अवस्था र त्यसले जलवायुमा पारेको प्रभावका बारेमा अध्ययन गरेका थिए। अध्ययन विषेश गरेर गत बर्ष सन् २०२० को मार्च र मेमा विश्वका धेरै ठाउँमा लकडाउन भएकाले त्यति बेलाकै अवस्थालाई केन्द्रीत गरिएको छ। त्यही समयमा अघिल्ला बर्षहरुमा हुने जलवायुको अवस्थासँग तुलना गरेर अध्ययन गरिएको अध्ययनकर्ताहरुले जनाएका छन्। ...
विश्वभर काेराेना संक्रमणकाे दर घटिरहेका छ भने निकाे हुनेकाे संख्या बढि

विश्वभर काेराेना संक्रमणकाे दर घटिरहेका छ भने निकाे हुनेकाे संख्या बढि

अन्तराष्ट्रिय, समाचार
विश्वभर काेराेना संक्रमणकाे दर घटिरहेका छ भने निकाे हुनेकाे संख्या बढिरहेकाे छ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने काेराेना अपडेटका अनुसार संक्रमण दर घट्दाे दरमा देखाएकाे हाे । त्यस्तै, निकाे हुनेकाे संख्या पनि बढिरहेकाे पाइएकाे छ । नेपालमा पनि केही दिन यतादेखि काेराेना संक्रमितकाे संख्यामा कमी देखिएकाे छ । विश्व स्वास्थ्य संगठनले जारी गरेकाे गत २४ घण्टाकाे अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन १० हजार ३१७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १० हजार ३१७ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ४ लाख ७५ हजार ७७५ मा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । केही दिनदेखि विश्वभर काेराेना संक्रमण क्रमिक रूपमा घटिरहेकाे विश्व स्वास्थ्य संगठनकाे अपडेटले देखाइरहेकाे छ । त्यस्तै, संक्रमणबाट...
विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने काेराेना अपडेटका अनुसार संक्रमण दर घट्दाे दरमा

विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने काेराेना अपडेटका अनुसार संक्रमण दर घट्दाे दरमा

अन्तराष्ट्रिय, समाचार
 विश्वभर काेराेना संक्रमणकाे दर घटिरहेका छ भने निकाे हुनेकाे संख्या बढिरहेकाे छ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने काेराेना अपडेटका अनुसार संक्रमण दर घट्दाे दरमा देखाएकाे हाे । त्यस्तै, निकाे हुनेकाे संख्या पनि बढिरहेकाे पाइएकाे छ । नेपालमा पनि केही दिन यतादेखि काेराेना संक्रमितकाे संख्यामा कमी देखिएकाे छ । विश्व स्वास्थ्य संगठनले जारी गरेकाे गत २५ घण्टाकाे अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ७ हजार सात सय २० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ७ हजार ७२० को मृत्यु भएको हो । हिजाे विश्वभर ८ हजारभन्दा बढीकाे मृत्यु भएकाे थियाे । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ३ लाख ५३ हजार ६१ मा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । केही दिनदेखि विश्वभर काेराेना संक्रमण क्रमिक रूपमा घटिरहेकाे विश्व स्...
यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि चेल्सीलाई

यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि चेल्सीलाई

अन्तराष्ट्रिय, खेलकुद, समाचार
इङ्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । गए राति भएको खेलमा म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो । चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले खेलको ४२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । यसअघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो । ...
नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले  दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने

नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने

अन्तराष्ट्रिय, समाचार
 नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी दिएको हो । एनआरएनए कोरियाका तर्फबाट अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा. विमल सुवेदीले विभिन्न मितिमा दक्षिण कोरियाका सांसद एवं नेपाल दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्ग ह्युन र दक्षिण कोरिया सत्तारूढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख एवं सांसद खो यङ् यिनलाई भेट गरी नेपालमा देखिएको कोरोना भाइरसको दोस्रो चरणको महामारीका विषयमा जानकारी गराउनुका साथै नियन्त्रणका लागि दक्षिण कोरिया सरकारका तर्फबाट आवश्यक सहयोगको अपेक्षासहित अनुरोध समेत गरेका थिए । उक्त अ...
इङलिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सिजनको आफ्नो अन्तिम खेलमा जित हासिल

इङलिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सिजनको आफ्नो अन्तिम खेलमा जित हासिल

अन्तराष्ट्रिय, खेलकुद, समाचार
 इङलिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सिजनको आफ्नो अन्तिम खेलमा जित हासिल गरेको छ । टोटेनहमलाई जित दिलाउन अन्तिम खेलमा एक गोल गरेका ह्यारी केनले प्रिमियर लिग गोल्डेन बुट पाएका छन् । उनले यो सिजन टोटेनहमका लागि २३ गोल गरे । उनीपछि लिभरपुलका मोहम्मद सलाहले २२ गोल गरे । सिजनको अन्तिम खेलमा टोटेनहमले लेस्टर सिटीलाई ४–२ ले पराजित गरेको हो । टोटेनहलाई जित दिलाउन ग्यारेथ बेलले दुई गोल गरे । ह्यारी केनले एक गोल गरे । एक गोल टोटेनहमले आत्मघाती उपहार पाएको थियो । लेस्टरका लागि जिम्मी भार्डीले पेनाल्टीमार्फत दुई गोल गरे । लेस्टर टोटेनहमसँग पराजित हुँदा अर्काे सिजन च्याम्पियन्स लिगका लागि छनोट हुन सकेन । लेस्टर पराजित हुँदा चेल्सीले च्याम्पियन्स लिगमा स्थान बनायो । ...
कोभिडको खोप नेपाललाई उपलब्ध गराउन दूतावास प्रयत्नशील : अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडा

कोभिडको खोप नेपाललाई उपलब्ध गराउन दूतावास प्रयत्नशील : अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडा

अन्तराष्ट्रिय, समाचार
अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी सरकारसंग कोभिडको खोप नेपाललाई उपलब्ध गराउन दूतावास प्रयत्नशील रहेको बताएका छन्। उनले नेपाललाई तत्काल चाहिने ५० लाख खोप उपलब्ध गराउन अमेरिका लगायत विश्व समुदायसँग नेपालले आग्रह गरेको पनि बताए। नेपालीहरुको नेतृत्वमा रहेका दुई अमेरिकी संस्थाहरु ब्लड डोनर्स अफ अमेरिका(बीडीए) र सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेस (सान) को तेस्रो संयुक्त सम्मेलनको भर्चुअल माध्यमबाट आज उद्घाटन गर्दै उनले नेपालको गम्भीर स्वास्थ्य संकटको अवस्थामा विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोगका लागि अमेरिकी सरकारसंग आग्रह गरिएको पनि उनले बताएका छन्। उनले अमेरिकी सरकार, यहाँका गैरसरकारी संघ संस्थाहरु र नेपाली समुदायसहित विश्व समुदायलाई समेत नेपालको स्वास्थ्य संकटमा सहयोगका लागि आह्वान गरिएको बताए । अमेरिकास्थित नेपाली दुतावास नेपाललाई सहयोग गर्न प्रयत्नरत सबैसँग मि...
अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ३८ प्रतिशत

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ३८ प्रतिशत

अन्तराष्ट्रिय, समाचार
अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट २७ हजार १९१ जना संक्रमित भएका छन् । यो अवधिमा कोरोना भाइरस सङ्क्रमित ५८९ जनाको मृत्यु भएको छ । कोरोनाबाट संक्रमण हुनेको संख्यामा बिगत दुई हप्तामा ३८ प्रतिशतले कमी आएको पनि अमेरिक स्वास्थ्य मन्त्रालयले बताएको छ। अमेरिकामा हाल सम्म कूल ५ लाख ८८ हजार ८ सय ४९ जनाको निधन भएको छ भने पछिल्लो दुई हप्तामा १४ प्रतिशतले मृत्यु संख्या घटेको छ। हाल अमेरिकामा ३० हजार ७ सय ६३ जना अस्पतालमा कोरोना संक्रमितहरु भर्ना भएका छन भने भर्ना हुनेको संख्या २२ प्रतिशतले घटेको छ । शुक्रबार अमेरिकामा १० लाख ४३ हजार ७०७ जनाले कोरोनाको जाँच गराएका छन् । शनिवार बिहानसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या तीन करोड एक लाख पाँच हजार ३२५ रहेको छ । अमेरिकामा कूल २८ करोड १५ लाख ९५ हजार ३ सय ५१ जनाले कम्तिमा एक खोप लगाएका छन। अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ३८ प्र...