शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

अन्तराष्ट्रिय

चीनमा पनि कोरोना भाइरसको नयाँ संक्रमित भेटिए

चीनमा पनि कोरोना भाइरसको नयाँ संक्रमित भेटिए

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
चीनमा पनि कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ । कोरोना भाइरसको सुरुवात एक वर्ष अगाडी चीनबाट नै भएको थियो । चीनबाट नै विश्वभर कोरोना फैलिएको हो । तर कोरोना भाइरसको नयाँ प्रकारका संक्रमित अहिलेसम्म धेरै बेलायतमा देखिएको छ । रोटर्सका अनुसार चीनमा कोरोना भाइरसको नयाँ प्रकार देखिएको पुष्टि चाइनिज सेन्टर फर डिजिटल कन्ट्रोल एन्ड प्रिभेशन पब्लिकेशनले गरेको हो । कोरोनाको नयाँ भाइरस फैलनबाट रोक्नको लागि विश्वका धेरै देशहरुलाई आवाजजावतमा बेलायतले प्रतिबन्ध लगाएको छ । यो नयाँ प्रकारको भाइरस पहिलाको भाइरसको तुलनामा ४० देखि ७० प्रतिशत छिटो फैलिरहेको अनुसन्धाले जनाएको छ । ...
नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघको आह्वान

नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघको आह्वान

अन्तराष्ट्रिय, समाचार
कोरोनाभाइरसका कारण सङ्कटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक वर्षको रुपमा सन् २०२१ लाई मनाउन भिडियो सन्देश मार्फत् आह्वान गरेका हुन् । नयाँ बर्षको अवसरमा शुभकामना सन्देश सहितको भिडियो सन्देशमा उनले महामारीका विरुद्धमा सँगसगै लड्नु पर्नेमा जोड दिएको छ । आउनुहोस्, शान्ति स्थापनाका लागि सँगसगै काम गरौँ, सहकार्य गरौँ र अबरोध तथा समस्याहरुको सामना पनि गरौँ, उनले भिडियोमा भनेका छन् । सन् २०२० भरी कोरोनाभाइरसको महामारी चलेकाले सन् २०२१ मा यो महामारीबाट मुक्त भइसक्ने गरी काम गर्नु पर्नेमा उनले जोड दिएका छन् । कोरोनाभाइरसका कारण अहिलेसम्म संसारभरी १७ लाख ८३ हजार १०० भन्दा बढीको मृत्यु भएको छ भने आठ करोड १७ लाख ३५ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । ...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना विरुद्धको खोप लगाउने तयारी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना विरुद्धको खोप लगाउने तयारी

अन्तराष्ट्रिय, समाचार
 रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी राष्ट्रपति पुटिनले कोरोना विरुद्धको स्पुटनिक–५ खोप लगाउने भएका हुन् । यो खोप रुसमै निर्माण गरिएको हो । विश्वभर कोरोनाको परिवर्तिक रुपको आतंक मच्चिरहेका बेला रुसी राष्ट्रपति पुटिनले कोरोना खोप लगाउने घोषणा गरेका हुन् । एजेन्सी ...
विश्वमा कोरोनाबाट ६ हजार ९ सय २९ जनाको मृत्यु

विश्वमा कोरोनाबाट ६ हजार ९ सय २९ जनाको मृत्यु

अन्तराष्ट्रिय, समाचार
विश्वमा एकैदिन ४ लाख ३ हजार ६छ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ । यसरी विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ११ लाख २२ हजार ६ सय ३९ पुगेको छ । त्यस्तै विश्वमा कोरोनाबाट ६ हजार ९ सय २९ जनाको मृत्यु भएको छ । यसरी विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ लाख ७१ हजार ३ सय ५५ पुगेको छ । त्यस्तै विश्वमा ५ करोड ७२ लाख ७७ हजार १ सय ९ जना संक्रमित कोरोना मुक्त भएका छन् । ...
भेटियो कोरोना भाइरसको नयाँ प्रकार युरोपका यी देशहरुमा पनि

भेटियो कोरोना भाइरसको नयाँ प्रकार युरोपका यी देशहरुमा पनि

अन्तराष्ट्रिय
युरोपका केही देशहरुमा पनि कोरोना भाइरसको नयाँ प्रकार भेटिएको बीबीसीले जनाएको छ । जुन भाइरस केही समय अगाडी पहिलो पटक बेलायतमा भेटिएको थियो । अब युरोपको स्पेन, स्वीडेन र स्विजरल्याण्डमा पनि बेलायतबाट यात्रा गरेर आएको मानिसमा कोरोनाको नयाँ भाइरस भेटिएको छ । बेलायतमा कोरोनाको नयाँ भाइरस पुष्टि भएसँगै आवातजावतमा प्रतिबन्ध लगाइएको थियो । स्पेनको राजधानी म्याड्रिडमा शनिबार बेलायतबाट फर्केका एक व्यक्तको तीन जना आफन्तमा कोरोना भाइरसको नयाँ प्रकार पुष्टि भएको हो । यस विषयको जानकारी शहरको डिप्टी हेल्थ चिफ एंटोनियो जापारेरोले दिएका हुन् । उनले भने–‘संक्रमणको चौथो विषय बेलायतबाट फर्केका एक व्यक्तको हो । अहिले उनलाई गम्भीर केही लक्षण देखिएको छैन त्यस्तैले आत्तिनु पदैन । उनका अनुसार तीन जना अन्य व्यक्तीहरुमा पनि कोरोना भाइरसको नयाँ प्रकार हुन सक्छ ।उनीहरुको रिपोर्ट मंगलबार मात्र आउँछ । ...
नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण युरोपेली देशहरुमा पनि देखिन थाले

नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण युरोपेली देशहरुमा पनि देखिन थाले

अन्तराष्ट्रिय, समाचार
नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण युरोपेली देशहरुमा पनि देखिन थालेको छ। युरोपेली संघ अन्तर्गतका आठ ओटा मुलुकमा नयाँ प्रकारको कोरोनाभाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले आफ्नो कार्यालयले अवस्थालाई गम्भीरतापूवक हेरिरहेको जानकारी दिए। उनले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइका साथ पालना गर्नु पर्नेमा पनि जोड दिए। कोरोनाको पुरानो भाइरसको भन्दा फरक नतिजा देखाउदै नयाँ प्रकारको भाइरसले युवाहरुलाई बढी प्रभावित पारेको देखिएको पनि उनले जानकारी दिएका छन नयाँ प्रकारको कोरोना देखिएका आठ देशको पहिचान भएको बताएपनि उनले देशहरुको नाम भने उल्लेख गरेका छैनन। उनले सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र सावुन पानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्ने लगाय...
मानिसलाई टोकेपछि तड्पिएर आफैँ मर्यो सर्प

मानिसलाई टोकेपछि तड्पिएर आफैँ मर्यो सर्प

अन्तराष्ट्रिय
सर्पले टोकेपछि अधिकांश मानिसको मृत्यु हुन्छ । तर के तपाईले कहिल्यै मानिसलाई टोकेपछि सर्प आफैँ मरेको कुरा सुन्नु भएको छ । यदि छैन भने हामी तपाईलाई यसको बारेमा जानकारी गराउँछौँ । सुन्दा विश्वास नलाग्ला तर यो घटना सत्य हो । भारतको झारखण्डमा एक कोब्रा सर्पले एक व्यक्तिलाई टोक्यो तर सर्पले टोकेपछि सर्प आफैँ तड्पिएर मरेको छ । यो घटना भारतको झारखण्डस्थित जामतारा जिल्लाको हो । त्यहाँ स्थित एक व्यक्तिलाई कोब्रा सर्पले टोक्यो । तर परिणाम सर्प आफैँ मर्यो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बागडेहरी थानामा रहेका असिस्टेन्ट सब इन्सपेक्टर चरण बोपाय आफ्नो ड्यूटीमा निस्किएका थिए । त्यहि बेला एक कोब्राले उनलाई टोक्यो । पुलिस जवानलाई टोकेपछि सर्प भाग्न लाग्यो । तर भाग्न लाग्दै गर्दा उ एक्कसी छट्पटाउन थाल्यो र त्यहीँ मर्यो । सर्प मरेपछि पुलिस जवान अस्पताल गए । परीक्षण पछि उनलाई सर्पले टोकेपन...
पाँच हजारभन्दा बढी नेपालीले अस्ट्रेलियामा पीआर(स्थायी भिषा) पाए

पाँच हजारभन्दा बढी नेपालीले अस्ट्रेलियामा पीआर(स्थायी भिषा) पाए

अन्तराष्ट्रिय, समाचार
अस्ट्रेलियामा यस वर्ष पाँच हजारभन्दा बढी नेपाली नागरिकले पीआर(स्थायी भिषा) पाएका छन्। अध्यागमन विभागको वार्षिक प्रतिवेदन अनुसार सन् २०१९–२० मा संघीय सरकारको वार्षिक आप्रवासी कार्यक्रम अनुसार यस वर्ष पाँच हजार ४८ नेपालीले पीआर पाएका हुन्। जसमा चार हजार छ सय ६६ जना नेपालीले दक्ष आप्रवासी कार्यक्रम अनुरूप पीआर पाएका हुन भने तीन सय ८२ जनाले पार्टनर तथा बालबालिकाका रूपमा स्थायी भिषा पाएको हुन्। पछिल्लो तथ्यांकअनुसार, नेपाल २०१९–२० मा छैठौं स्थानमा उक्लिएको हो। पहिलो पाँच राष्ट्रमा चीन, भारत, संयुक्त अधिराज्य, फिलिपिन्स र भियतनाम छन्। ...
विश्वमा कोरोना संक्रमणबाट एकैदिन ११ हजार ४ सय ५० जनाको मृत्यु

विश्वमा कोरोना संक्रमणबाट एकैदिन ११ हजार ४ सय ५० जनाको मृत्यु

अन्तराष्ट्रिय, समाचार
विश्वमा एकैदिन ६ लाख ४१ हजार १ सय ४३ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितो संख्या सात करोड ९६ लाख ९० हजार २ सय ७१ पुगेको वल्डोमिटर्सले जनाएको छ । त्यस्तै विश्वमा कोरोना संक्रमणबाट एकैदिन ११ हजार ४ सय ५० जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या १७ लाख ४८ हजार १ सय ८३ पुगेको छ । त्यस्तै विश्वमा ५ करोड ६० लाख ८६ हजार ३ सय ७२ जना संक्रमित उपचारपछि निको भएका छन् । ...
अमेरिकी भ्याक्सिन कम्पनी मोडर्ना बेलायतमा पाइएको कोरोना भाइरसको नयाँ स्ट्रेनमा पनि  सफल हुने दाबी

अमेरिकी भ्याक्सिन कम्पनी मोडर्ना बेलायतमा पाइएको कोरोना भाइरसको नयाँ स्ट्रेनमा पनि सफल हुने दाबी

अन्तराष्ट्रिय, समाचार
कोरोना भाइरसको खतरा लगातार बढ्दै गइरहेको छ । बेलायतमा पाइएको कोरोनाको नयाँ स्ट्रेनपछि विश्वभरमा हंगामा मच्चिएको छ । यसैबीच कोरोना भ्याक्सिन बनाउने अमेरिकी कम्पनी मोडर्नाले बेलायतमा पाइएको कोरोना भाइरसको नयाँ स्ट्रेनमा पनि आफ्नो भ्याक्सिन सफल हुने दाबी गरेको छ । मोडर्नाले आफ्नो दाबी पुष्टि गर्नको लागि अर्को हप्ता भ्याक्सिन अडिशनल टेस्टिङ गर्नेछ । ...