बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना विरुद्धको खोप लगाउने तयारी

 रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी राष्ट्रपति पुटिनले कोरोना विरुद्धको स्पुटनिक–५ खोप लगाउने भएका हुन् । यो खोप रुसमै निर्माण गरिएको हो ।

विश्वभर कोरोनाको परिवर्तिक रुपको आतंक मच्चिरहेका बेला रुसी राष्ट्रपति पुटिनले कोरोना खोप लगाउने घोषणा गरेका हुन् ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *