किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालको कार्यक्रम
काठमाडौं। किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालको यस वर्षको MID Year Conference भव्यताका साथ नेपालको राजधानी काठमाडौंमा सम्पन्न भएको छ ।
किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालको यस वर्षको MID Year Conference मा 2021-22 Award and Recognition कार्यक्रम भब्यताको साथ सम्पन भएको हो । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तरराष्ट्रिय संस्था किवानिज इन्टरनेशनल नेपालको बर्ष 2021-22 Award and Recognition कार्यक्रमको प्रमुख अतिथि किवानिज चिल्ड्रेन फन्ड इन्टरनेसनल प्रेसिडेन्ट Filip Delanote को उपस्थित रहेको थियो।
देशभरका १२२ वटा किवानिज क्लबका ३०० सय भन्दा बढी प्रतिनिधिहरुको सहभागितामा Award and Recognition कार्यक्रम भएको मिडिया संयोजक मुकुन्द ढुंगानाले जानकारी दिए ।किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालको यस वर्षको MID Year Conference किवानिज चिल्...









