आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

एएनपी मिडिया हाउसको आयोजनामा ‘लिटिल स्टार नेपाल’ को अन्तिम स्पर्धा सम्पन्न

एएनपी मिडिया हाउसको आयोजनामा ‘लिटिल स्टार नेपाल’ को अन्तिम स्पर्धा सम्पन्न

मनोरन्जन, समाचार
तेश्रो संस्करणको ‘लिटिल स्टार नेपाल’ को अन्तिम स्पर्धा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘नृत्यु, ‘गायन’ र ‘अभिनय’ समूहका मुख्य बिजेता घोषित भए । ‘सिनियर डान्सतर्फ एन्जल देउला विजयी हुँदा स्विकार श्रेष्ठ फर्स्ट रनरअप, कृतिका खड्का सेकेन्ड रनर अप, सोफिया परियार थर्ड रनर अप, आर्या ब्यन्जनकार पब्लिक चोईस र आरएन सिंह मस्ट पपुलर अवार्ड विजेता घोषित भए। त्यसैगरी ‘जुनियर डान्सुतर्फ आर्या कुँवरले शिर्ष ताज पहिरिँदा परिधी कार्की फर्स्ट रनरअप, शहिन्सा चौधरी सेकेन्ड रनरअप, सुप्रेक्षा शाही थर्ड रनरअप, येस्मिन सापकोटा फोर्थ रनरअप, श्रीजिता चालिसे पब्लिक चोईस र बेबिका रोकयाले मस्ट पपुलर अवार्ड हात पारे। प्रतियोगिताको ‘गायन’तर्फ दिव्या पाण्डेले शिर्ष उपाधी आफ्नो हातमा परिन। फर्स्ट रनरअप उमेश मगर, सेकेन्ड रनरअप निदुङ हाङ राई,पब्लि...
सुरेन्द्र श्रेष्ठको संगीतमा अशोक पाटेकरको गीत ‘यति धेरै माया मेरो ‘(भिडियो)

सुरेन्द्र श्रेष्ठको संगीतमा अशोक पाटेकरको गीत ‘यति धेरै माया मेरो ‘(भिडियो)

मनोरन्जन, समाचार
अशोक पाटेकरको नयाँ गीत ‘यति धेरै माया मेरो ‘वोलको गीतको भिडियो सार्वजनिक भएको छ ।। रोशन अनुराग राईको शब्द रहेको गीत लाई अहिलेका चर्चित संगीतकार सुरेन्द्र श्रेष्ठले कम्पोज गरेका छन । गीतको संगीत संयोजन भने जीवित जल्मीले गरेका छन। गीतको रेकर्डिङ सुर मेलोडी रेकर्डिङ स्टुडियोमा भएको हो। https://www.youtube.com/watch?v=JRbxWsl3lSI गीतको भिडियोमा अनुज शाक्य, मुस्कान राजभण्डारी, तथा रबिन श्रेष्ठको अभिनय देख्न सकिन्छ । गीतको परिकल्पना राज महर्जनको तथा सज्जा रोजा एण्ड ब्युटी स्टुडियो को रहेको छ। गीतको निर्देशन योवन शाक्य (14k) तथा पोस्ट प्रोडक्सन नेवा इन्टरटेनमेन्टको रहेको छ । गीतलाई संगीतकार सुरेन्द्र श्रेष्ठको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। ...
संवाद, सहमती र सहकार्यको राजनीति

संवाद, सहमती र सहकार्यको राजनीति

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डलाई विपक्षमा रहेको नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको छ । नेपालको राजनीति फेरि सहकार्यको बाटोमा जान लागेको त होइन भन्ने प्रश्न पनि उठने गरेका छन । संवाद, सहमती र सहकार्य आजको आबश्यकता पनि हो । देश बनाउने भनेको सबै मिलेर हो एक्लै देश बनाउन सकिदैन । मुलुकलाई नयाँ युगमा प्रवेश गराउन सबै राजनीतिक दलहरु मिलेर जानु पर्छ । इतिहासमा संवाद, सहमती र सहकार्यको राजनीतिले ठूला ठूला उपलब्धिहरु हासिल भएका छन । इतिहास बाट पाठ सिकेर दलहरु अघि बढदा राम्रै हुन्छ । नेपाली राजनीति सहमति, सहकार्यको बाटोमा अगाडि बढ्ने सम्भावना देखिएको छ । प्रधानमन्त्री प्रचण्डमाथि संसद्मा देखिएको भारी विश्वासको मत यसको आधार हो । देशको समग्र विकास र सुशासन आजको आबश्यकता हो । अब मुलुकले ...
चर्चित गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’को ‘काका हरायो’सार्वजनिक(भिडियो)

चर्चित गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’को ‘काका हरायो’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
चर्चित गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ले सांगीतिक बजारमा नयाँ गीत ल्याएका छन्। बोकेदाह्रीले ‘काका हरायो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन्। बोकेदाह्री र मनिषा पोखरेलको स्वरमा रहेको गीत अच्युत अधिकारी ‘ब्याए भुटान’ ले लेखेका हुन्। https://youtu.be/Qby1y8Y9AYE बालबालिकाका पहिलो शिक्षक अभिभावक रहेको र पहिलो विद्यालय घर भएकाले उनीहरूले घरबाटै संस्कार सिकाउने सन्देश दिनका लागि उक्त म्युजिक भिडियो तयार पारिएको गायक  लुइँटेलले बताए। उनले पछिल्लो समय संदेशमुलक गीत-दर्शक श्रोतामाझ ल्याइरहेका छन्। उनका ‘ए बा किन्देउ न भटभटे’, ‘बाँके बर्दिया’, ‘मुखमा हान्नु जस्तो’, ‘तेरो बाउ थोते’लगायतका दर्जनौँ गीत चर्चित छन्। ...
राजनीतिमा जे पनि हुदो रहेछ

राजनीतिमा जे पनि हुदो रहेछ

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, नेपालको राजनीतिमा कति खेर के हुन्छ यसै भन्न सकिदैन । राजनीति दल र तिनका नेताहरु मुलुक प्रति खासै गम्भिर भएको देखिदैन । आज देश आर्थिक, सामाजिक, राजनीतिक सबै हिसावले संकटमा छ । देशमा कुनै एक दलको स्पस्ट बहुमत आउन नसकेकोले गठबन्धन सरकार गठन गर्नु पर्ने बाध्यता हाम्रो सामु छ । अहिले देशमा फेरि नयाँ गठबन्धन सरकार गठन भएको छ । तर यो गठबन्धन सरकारले अझै सम्म पूर्णता पाउन सकेको छैन । बिश्वासको मत प्राप्त गरिसके पछि मन्त्रीपरिषदलाई पूर्णता दिने कुरा पनि बाहिर आएको छ । आज हाम्रो देशमा सबै भन्दा ठूलो दल नेपाली काँग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको छ भने तेस्रो दल माओवादी केन्द्र सरकारको नेतृत्व गर्न सफल भएको छ । राजनीतिमा जे पनि हुदो रहेछ । गठबन्धनको राजनीतिले मुलुकलाई सहि दिशा तर्फ लान सक्दैन । गठबन्धनको राजनीति जुन सुकै बेला पनि दुरघटना हुन सक्छ । चुनाव अघि नेपाली काँग्रेस ...
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा बृद्धाश्रमलाई सहयोग

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा बृद्धाश्रमलाई सहयोग

मनोरन्जन, समाचार
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले राजधानीको धुम्बाराही स्थिति ‘धुम्बाराही लायन बृद्धाश्रम नेपाल’मा आश्रीत बृद्धबृद्धालाई सहयोग हस्तान्तरण गरेको छ । चिसो बढ्दै जाँदा बृद्धाश्रममा आश्रीत बृद्धबृदालाई न्यानो कम्बल सहित खाद्यान्न, फलफुल र नगद समेत सहयोग हस्तान्तरण गरेको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाईले जानकारी दिएका छन् । उनका अनुसार काठमाडौंमा दिन प्रतिदिन बढिरहेको चिसोबाट बुद्ध उमेरका बुबा–आमालाई सुरक्षित गर्न सकिन्छ कि भन्ने पवित्र भावनानुरुप उक्त सहयोग गरिएको हो । कला क्षेत्रका बिभिन्न बिधामा सक्रिय श्रष्टा तथा प्रस्तोताहरु आवद्ध रहेको एकेडेमीले उक्त अवसरमा बिबिध सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेको छ । कलाकारहरुले भजन गाउन थालेपनि बृद्धाश्रम आश्रीत बुबाआमाहरुले नाचगान गर्दै रमाइलो गरेका थिए । कला क्षेत्रका बिभिन्न बिद्यामा आवद्ध संगीतकर्मीको हक–हितका लागि...
सगरमाथा अवार्डमा गीतकार श्रीपुरुष ढकाललाई लाइफटाइम

सगरमाथा अवार्डमा गीतकार श्रीपुरुष ढकाललाई लाइफटाइम

मनोरन्जन, समाचार
काठमाडौं । सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ मा विशिष्ट गीतकार श्रीपुरुष ढकाललाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरियो । गीतकार ढकाललाई रु.१७,६९६ नगदराशिसहित सम्मान गरिएको थियो । सम्मान प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, ज्योती विकास बैंकका एजिएम रामहरी आचार्य, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले प्रदान गरेका थिए । त्यस्तै म्यूजिक भिडियोको सुरुवाती चरणका छायाँकार मधुर बस्नेतलाई सिनियर सिनेमाटोग्राफर अवार्ड प्रदान गरिएको थियो । प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको यस अवार्डमा ज्योती विकास बैंकको प्रस्तुती रहेको थियो भने साहारा एपले मुख्य प्रायोजन गरेको थियो । कार्यक्रम टोखा नगरपालिकाको सहकार्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश अधिकारीले कलाक...
जनसरोकारका बिषयमा केही कुरा

जनसरोकारका बिषयमा केही कुरा

राजनीति, समाचार
-डा.डिआर उपाध्याय,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको भाग्य चम्कने खालका योजना र कार्यक्रम बनाएर एक्सनमा उत्रनु पर्ने आबश्यकता देखिएको छ । मुलुक बनाउन इच्छा शक्ति र आत्मविश्वास चाहिन्छ । त्यो हाम्रो प्रधानमन्त्री पुष्पकमल दाहालमा छ । कुनै लोभ लालच आफूले पनि नराख्ने र अरुलाई पनि त्यस्तो दोभी पापी हुन नदिने काममा प्रधानमन्त्री दाहाल लाग्नु भयो भने देशमा आशाका किरण छाउन सक्थ्यो । आज देशका सामु धेरै समस्या र चुनौती त छदै छन । यी समस्या समाधान गर्न बर्तमान सरकार गम्भिर भएर लाग्नु पर्छ । जनसरोकारका सबै काम दूू्रत गतिमा अघि बढाउनु पर्ने आबश्यकता देखिएको छ । अब राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवै पक्षले मुलुकको विकास, सुशासन र समृद्धिमा ध्यान दिनु पर्ने भएको छ । अब पनि मुलुक प्रति खेलवाड गर्ने छुट कसैलाई छैन । देश बनाउने हो भने सबैभन्दा पहिला राजनीतिक नेतृत्व नै...
म्याक्स नेपालको गीत ‘लुरी’को भिडियो सार्वजनिक(भिडियो)

म्याक्स नेपालको गीत ‘लुरी’को भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
दोहा । गायक म्याक्स नेपालको स्वरमा रहेको गीत ‘लुरी’को भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि कतारमा रहि व्यापार व्यवसायसंगै सांगीतिक क्षेत्रमा समेत सक्रिय गायक म्याक्स स्वयं फिचर्ड भिडियोमा उनलाई मोडल निशा मगरले अभिनयमा साथ दिएकी छिन । कतारको दोहामै छायांकन भएको भिडियोको गीतलाई शमन खड्काको शव्द र उनकै संगीत रहेको छ । निरज थापाको एरेन्ज रहेको गितलाई संगीत महल क्रियसनले निर्माण गरेको हो भने छायांकन तथा निर्देशन समेत थापाले नै गरेका हुन । https://www.youtube.com/watch?v=mLlGxuw4qGY म्याक्सका यस अघिका थुप्रै गीतले विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड जित्न सफल भएको छ । ...
प्याजेन्ट नेपालको ‘न्यू ईयर्स इभ ट्रेडिसनल फेशन शो’ भव्य रुपमा सम्पन्न

प्याजेन्ट नेपालको ‘न्यू ईयर्स इभ ट्रेडिसनल फेशन शो’ भव्य रुपमा सम्पन्न

मनोरन्जन, समाचार
अंग्रेजी नव वर्ष २०२३ को अवसरमा प्याजेन्ट नेपालले ‘न्यू ईयर्स इभ ट्रेडिसनल फेशन शो २०२२’ को आयोजना गरेको छ । अंग्रेजी नव वर्षको प्रारम्भ तथा २०२२ को अन्तिम दिन अर्थात डिसेम्वर ३१ का दिन उक्त भव्य शो आयोजना भएको हो । द ग्रुप फोर क्रियसनको एसोसियटमा आयोजनामा भएको उक्त फेशन शो र्याफटिङ्गका लागि लोकप्रिय रहेको कुरिनटारको गोर्खावीच रिसोर्टमा भएको हो । नेपालका चर्चित करिव १ दर्जन मोडलहरुले ४ वटा सिक्वेन्समा मौलीक पहिरन,वेष्टर्न,क्याजुएल र कल्चरलका आकर्षक पहिरनमा र्याम्प शो गरेका थिए । काव्या पनेरु, मनिषा क्षेत्री,रशिला गरु, माया लामा,अनुपा तिमल्सिना,सोना बज्राचार्य,निशान श्रेष्ठ लगायत अनुभवी मोडलहरुले र्याम्प शो गरेका थिए । कार्यक्रममा नेपाली लोक पहिचान झल्कने फेशन शो का साथै नेपालका चर्चित लोकप्रिय राष्ट्रिय कलाकारहरु गायक सपन श्रेष्ठ गायक कृष्ण भट्टराई, लगायत स्थानिय कलाकारहरुको साँगीतिक प्रस...