मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक सकिए लगत्तै प्रचण्ड  र नेता नेपालको भेटवार्ता

पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक सकिए लगत्तै प्रचण्ड र नेता नेपालको भेटवार्ता

राजनीति, समाचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न गएका छन् । आइतबार पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक सकिए लगत्तै प्रचण्ड नेता नेपालसँगको भेटवार्ताका लागि उनको निवास कोटेश्वर पुगेका हुन् । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच छलफल भएको नेपालको सचिवालयले जनाएको छ । उनीहरुबीच समसामयिक राजनीतिक परिस्थिति र अब कसरी मिलेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको जनाइएको छ । माओवादी केन्द्र र नेकपा एमाले एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा रहँदा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एक ठाउँमा रहेका प्रचण्ड–नेपाल समूहको २४ गते स्थायी समितिको बैठक बसेको थियो । सोही बैठकपछि वरिष्ठ नेता नेपालसहितका नेताहरु पेरिसडाँडाबाट विदा भएर एमालेतिर फर्किएका थिए । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी व्यूतिएपछि पनि...
मुलुकलाई निकास दिन कांग्रेसको काँधमा जिम्मेवारी आएको:कांग्रेस सभापति शेरबहादुर देउवा

मुलुकलाई निकास दिन कांग्रेसको काँधमा जिम्मेवारी आएको:कांग्रेस सभापति शेरबहादुर देउवा

राजनीति, समाचार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई निकास दिन कांग्रेसको काँधमा जिम्मेवारी आएको बताएका छन। बारा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (ख)को बेलदारीमा पार्टी नेता खुमबहादुर खड्काका स्मृतिमा आयोजित अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिताको बेलदारीमा आज उद्घाटन गर्दै सभापति देउवाले सहमति, सहकार्य र एकताका माध्यमबाट प्रजातन्त्रमा विश्वास गर्ने सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई मिलाई पार्टी अघि बढ्ने जानकारी दिए। पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्र जीवन्त रहे लोकतान्त्रिक पार्टीहरूको भविष्य रहने भन्दै संविधानको रक्षाका लागि आफ्नो पार्टी पूर्णरुपमा प्रतिबद्ध रहेको बताए। उनले भने, “देशलाई कांग्रेसको खाँचो रहेको हुदा हामी सबै कांग्रेस पार्टीको एक स्वर हुन जरुरी छ, जनताको विश्वास र भरोसा कांग्रेसले दिनुपर्ने बेला आएको छ।” उनले विकास, समृद्धिसँगसँगै विधिको शासन कायम गरी भ्रष्टाचारमुक्...
सत्ता प्राप्ति र शक्ति संघर्षको लडाइँ

सत्ता प्राप्ति र शक्ति संघर्षको लडाइँ

राजनीति, समाचार
डा.डिआर उपाध्याय, नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक सवै क्षेत्रमा अन्योल सिर्जना गरेको छ । नेपालको राष्ट्रिय राजनीतिको बिषयमा बिभिन्न कोणवाट फेरि नयाँ खालको बहस सुरु भइरहेको छ । यति बेला नेपालको कम्युनिस्ट आन्दोलनको बिषयमा बिभिन्न खालका टीका–टिप्पणी भइरहेका छन् । अव नेपालको कम्युनिष्ट आन्दोलन के हुन्छ ? भन्ने प्रश्न पनि उठेको छ । प्रतिनिधिसभा पुनःस्थापना हुनु आफैँमा एउटा महत्वपूर्ण कुरा हो । तर संसद विघटनको परिस्थिति किन सिर्जना भयो भन्ने प्रश्न महत्वपूर्ण हो । प्रधानमन्त्रीले प्रतिनिधिसभा किन विघटन गरे ? यो प्रश्नको जवाफ कुनै बेला खोजिएला यो बेग्लै कुरा हो । तर अहिले संसद पुनस्थापना भएको परिस्थिती छ । अहिले जवाफ खोजेर अल्मलिने बेला छैन । देशमा देखिएका तमाम समस्या समाधान गदै अघि बढनु पर्ने बेला हो यो । देशमा कुनै पनि सरकार पाँच वर्षसम्म नटिक्...
आज थप ६० जनामा कोरोना संक्रमण पुष्टि

आज थप ६० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा आज थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या दुई लाख ७५ हजार १७८ पुगेको छ । त्यस्तै थप दुई जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा तीन हजार १४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ७२ जना कोरोनामुक्त हुँदा नेपालमा दुई लाख ७१ हजार २४९ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । हाल ९१५ जना आइशोलेशनमा र ४९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २२ लाख १२ हजार ७९६ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । ...
अव नेकपा एमाले सच्चिने की सिद्धिने ?

अव नेकपा एमाले सच्चिने की सिद्धिने ?

राजनीति, समाचार
डा.डिआर उपाध्याय, नेपालको पछिल्लो राजनीति नराम्रो संग गोलचक्करमा फसिरहेको छ । नेपालको प्रमुख राजनीतिक दल नेकपा छिन्न भिन्न भएको छ । अहिलेको राजनीति गतिविधिले खासै राम्रो संकेत देखाइरहेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद् विघटन गरेयताको राजनीतिक घटनाक्रमले उतारचढाव ल्याएको छ । प्रधानमन्त्रीको संसद् विघटनको कदमलाई सर्वोच्च अदालतले फागुन ११ मा फैसला बदर गरेपछि राजनीतिक निकास निस्कने अपेक्षा गरिएको थियो । त्योअपेक्षा बमोजिम राजनीति चलेन । जसको कारण राजनीतिक संकट झन थपिदै छ । राजनीतिक दल र तिनका नेताहरूले जतिसुकै चर्को कुरा गदै हिडे पनि जनता भने मर्कामा छन । नाफाघाटाको राजनीतिले देशलाई कहाँ पुयाउने हो कुनै ठेगान छैन । देश र जनताको पक्षमा काम गर्ने दल र नेता नै नेपालमा देखिएनन् । यो बडो समस्याको कुरा छ । जनताले ठूलो आशा र भरोसा गरेर तत्कालिन एमाले र माओवादी केन्द्...
मार्च २१ देखी २९ सम्म ग्लोकल आफ्टर स्कूलले ‘स्किल वीक’आयोजना गर्ने

मार्च २१ देखी २९ सम्म ग्लोकल आफ्टर स्कूलले ‘स्किल वीक’आयोजना गर्ने

शिक्षा, समाचार
ग्लोकल आफ्टर स्कूलले स्किल वीक नामक कार्यक्रम आयोजना गर्ने भएको छ । आउदो मार्च २१ देखी २९ सम्म सन्चालन हुने उक्त स्किल वीकमा १८ देखि ३० वर्ष युवायुवतीले कार्यक्रममा निशुल्क रुपमा सहभागीता जनाउन सक्ने र सोहि कार्यक्रमबाट सिप बिकासको बारे जानकारी लिन सकिने आयोजकले जनाएको छ । युवाहरुका लागि खुल्ला मन्च मानिएको कार्यक्रमका लागी आवेदन निशुल्क हुनेछन । कार्यक्रमबाट युवाहरुले सिपका बिभीन्न किसिम, यस क्षेत्र, बजारको माग एवम सिपको महत्वका बारेमा जानकारी पाउने छन । स्किल वीकले युवाहरुलाई बिभिन्न सिपका बारेमा अन्बेशन गर्न, आफु संलग्न हुन एवम ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।कार्यक्रममा ४ फरक सीप क्षेत्रहरूमा प्रदर्शन गरिनेछ ।कला र संस्कृतिउद्दमशीलतापर्यटन तथा आतीथ्यबिज्ञान तथा प्रबिधीकार्यक्रमका मुख्य बिशेषताहरुमा छलफल, सिपमुलक प्रस्तुती, केस अध्ययन, प्रतिस्पर्धा, कार्यशाला, इं...
गौरव पहारी र लक्ष्मी बर्देवा अभिनित चन्द्रको  ‘लाहुरे’ सार्वजनिक  ( भिडियो )

गौरव पहारी र लक्ष्मी बर्देवा अभिनित चन्द्रको ‘लाहुरे’ सार्वजनिक ( भिडियो )

मनोरन्जन, समाचार
जन्मदिनको अवसर पारेर लोकप्रिय नायक गौरव पहारीको नयाँ म्युजिक हिडियो ‘लाहुरे’ सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार चन्द्र सिंह घलेको शब्द, संगीत तथा चन्द्र सिंह घले र रानी शाक्यको स्वर रहेको ‘लाहुरे’मा गौरव र लक्ष्मी बर्देवाको हृदयस्पर्सी अभिनय रहेको छ मनमा धेरै रहर मारेर विदेश गएका युवाहरुको कथालाइ ‘लाहुरे’को भिडियोमा समेटिएको छ । एसियन म्युजिकले निर्माण गरेको भिडियोलाइ काश्यप निशानले निर्देशन गरेका हुन । उत्सव दाहालको सिनेमाटोग्राफी र भावना थापा सह निर्देशन रहेको भिडियोलाई एसियन म्युजिकको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो । गुरुङ रमाइलो फनी रोलमा देखिएका छन् भने संगै फरिता खड्काको पनि रमाइलो अभिनय रहेको छ । https://www.youtube.com/watch?v=Q_0s9UuR-w4 रामेश्र्वर हुमागाईको सिनेमाटोग्राफी, बिजयराज भुर्तेलको सम्पादन र देव धिमालको कोरियोग्राफी र निर्देशन रहेको ‘सल्ला...
नेपाली अभिनेत्री नितु कोइरालालाई भारतका विभिन्न शहरमा सम्मान

नेपाली अभिनेत्री नितु कोइरालालाई भारतका विभिन्न शहरमा सम्मान

मनोरन्जन, समाचार
नेपाल तथा भारतमा पटक पटक सम्मानित हुदैं आउनु भएकी नेपाली कला क्षेत्रमा आफनो छुटटै पहिचान बनाउन सफल भएकी अभिनेत्री नितु कोइराला लगातार रुपमा भारतका विभिन्न कार्यक्रममा सम्मानित भएकी छिन् । सरल स्वभावले परिचित अभिनेत्री कोइराला सन २०२० र २०२१ का विभिन्न कार्यक्रममा समानित पछि फेरी पनि भारतको उतर प्रदेशका राजधानी लखनउ तथा भारतको राजधानी नयाँ दिल्लीमा छुटा छुट्टै कार्यक्रममा सम्मानित भएकी छिन । गएको २० फेबुअरीमा सम्मानित भएकी अभिनेत्री कोइराला ६ मार्चका दिन उतर प्रदेशको राजधानी लखनउमा भएको एक कार्यक्रममा सम्मानित भएकी छिन । उतर प्रदेशको राजधानी लखनउ बलिउडका महान कलाकार मनोज बक्सी प्रमुख अतिथि रहेका कार्यक्रममा महात्मा गान्धी एकसेलेन्ट अर्वाड २०२१ बाट सम्मानित भएकी छिन । मानव अधिकारकर्मी , महिला अधिकारकर्मी तथा कलाक्षेत्रमा आफनो छुट्टै पहिचान स्थापित गरेकी अभिनेत्री नितु कोइरालालाई नेपाल...
कवि मुकुन्द पौडेलको मनशिला मुक्तक संग्रह लोकार्पण

कवि मुकुन्द पौडेलको मनशिला मुक्तक संग्रह लोकार्पण

मनोरन्जन, समाचार
काठमाडौं, २६ फाल्गुण- कवि मुकुन्द पौडेलको मनशिला मुक्तक संग्रह लोकार्पण भएको छ । नेपाल प्रज्ञा भवनमा आयोजित लोकार्पण समारोह माझ उक्त मुक्तक संग्रह सार्वजनिक गरिएको हो । पौडेल कृत मनशिलाको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वरिस्ठ साहित्यकार यादव खरेल, कवि मुकुन्द पौडेल, साहित्यकार पुरुशोत्तम दाहाल, वरिस्ठ मुक्तककार एवम् गजलकार ज्ञानुवाकार पौडेल वरिस्ठ मुक्तककार रामकाजी कोने, वियोगी बुढाथोकी, समालोचक डा. ज्ञानु अधिकारी र आवरण प्रकाशनका अध्यक्ष रमेश पौडेलले संयुक्त रुपमा गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै यादव खरेलले जीवन प्रकृती र जगतलाई हेर्ने दृष्‍टिकोणलाई मुक्तकमा समावेश गर्न सक्ने खुवी कृतिकारमा रहेको बताए । कार्यक्रममा वरिस्ठ पत्रकार एवम् साहित्यकार पुरुशोत्तम दाहालले सिर्जना भनेको आफ्नो सन्तान सरह हुने बताउदै कृतिकार पौडेलको लेखन मोहसँगै विविध बिषयमा सरसर्ती बग्न सक्...
जनताको जनबादलाई पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा अगाडि बढौं :युवा नेता पोखरेल

जनताको जनबादलाई पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा अगाडि बढौं :युवा नेता पोखरेल

राजनीति, समाचार
दोलखा जिल्ला साविक च्यामा गाविस हाल तामाकोसी ६ मा जन्मी कार्यथलो काठमाण्डौ बनाउँदै राजनिती र ब्यापारलाई अगाडी बढाई रहनुहुने राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा युवा नेता विष्णु पोखरेलले नेपाल कम्युनिष्ट पार्टीको बिबाद पछि सर्वाेच्च अदालतले गरेकाे फैसलालाई साविकको अवस्था नेकपा एमाले र नेकपा माओबादी केन्द्रमा रहि पार्टीको गतिविधि गर्नुहुन र यदि पार्टीएकता गर्ने हुँदा १५ दिनभित्र प्रक्रिया पुर्याई दर्तामा आउनको लागि निर्वाचन आयोगले गरेको पत्राचारमा नेता पोखरेलले समन्वयकारी सन्तुलित र उच्च बिचार सामजिक सञ्जाल फेसबुक मार्फत ब्यक्त गर्नु भएको छ । नेता पाेखरेलले सर्वाेच्च अदालतकाे निर्णयलाई उच्च सम्मान गर्दै नेपालमा रहेका सम्पूर्ण बामपंथी एवं कम्युनिस्टपार्टीका नेता कार्यकर्ताहरु संयमित र अनुसासित बनी नेकपा एमालेमा समाहित गराउदै जनताकाे जनबादलाई पार्टीको मार्गदर्शक सिद्धान्तको रुपम...