सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

समाचार

नेपाल र चीनबीचको सम्बन्ध

नेपाल र चीनबीचको सम्बन्ध

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, चीनका विदेशमन्त्री वाङ यी शुक्रबार नेपालको तीन दिने औपचारिक भ्रमणमा आएका छन । दुई देशबीचको सौहार्दपूर्ण मित्रतालाई अझ सुमधुर बनाउनु पर्ने आबश्यकता देखिएको छ । आपसी मित्रता, समझदारी र विश्वासको आधारलाई फराकिलो बनाउन यो भ्रमणले मद्दत पुग्ने देखिन्छ । नेपालको चीनसँग सौहार्दपूर्ण सम्बन्ध छ । एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध छ । चीनले हाम्रो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिरहेको छ । हामीले छिमेकी देशलाई चिढाउने काम पनि गर्नु हुदैन । हाम्रो देश नेपाल भारत र चीनको बीचमा छ । हामीले भारत र चीनसंग उस्तै सम्बन्ध कायम राख्न सक्नु पर्छ । हामीले दुबै देशलाई चिढाउने काम गर्नु हुदैन । हामी दुई विशाल मुलुकको बीचमा छौ । हामीले यी दुबै देश संग कूटनीतिक सम्बन्ध कायम राखिरहनु पर्छ । हाम्रो देशको बिकासका लागी उनीहरुबाट सहयोगको अपेक्षा पनि राखिरहनु पर्छ । हामीलाई अहिले दुवै...
किर्तिमानी डा. उपाध्यायको ५० भाषाको गीत सार्वजनिक

किर्तिमानी डा. उपाध्यायको ५० भाषाको गीत सार्वजनिक

मनोरन्जन, समाचार
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको विभिन्न ५० देशको भाषा रहेको आधुनिक गीति एल्बम ‘मन मोहिनी’ विमोचन भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच विश्व भाषा क्याम्पसका प्राध्यापक रमेश श्रेष्ठ, सङ्गीतकार सूर्य दयालु, सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’ मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, अग्रज पत्रकार तुलसी गिरी, दीपक श्रेष्ठलगायतले एल्बमको विमोचन गर्नुभएको हो । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नेपाली भाषामा सन्तोष को स्वर, हिन्दीमा डीआरको र अन्यमा प्रकाश तिम्लिसिनकोे स्वर रहेको छ । गीत नेपाली, हिन्दी, जापानी, चिनिया, अङ्ग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृति, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्र...
डिएमएसको स्वरमा बबिना घिमिरे फिचर्ड ‘मेरो बिहानी’ सार्वजनिक(भिडियो)

डिएमएसको स्वरमा बबिना घिमिरे फिचर्ड ‘मेरो बिहानी’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
मोडल बबिना घिमिरे फिचर्ड डिएमएसको शव्द,संगीत तथा स्वरमा तयार भएको ‘मेरो बिहानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । विशन मानन्धरको एरेन्जमा तयार भएको गीतको भिडियोमा मोडल बबिनालाई दिपक घिमिरेले साथ दिएका छन । https://youtu.be/mgYuqyQIDC0 बुढासुब्बा डिजिटल युटयूब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोमा बबिनालाई आकर्षक रुपमा देखाइएको छ । पोखराका रमणीय स्थलहरुमा छायांकन गरिएको भिडियोलाई राम कुमार केसीले छायांकन गरेका छन भने, टेकेन्द्र शाहले सम्पादन र डिएमएस स्वयंले निर्देशन गरेका छन । ...
निम अवार्ड २०२२ को उत्कृष्ट ५ को प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

निम अवार्ड २०२२ को उत्कृष्ट ५ को प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

मनोरन्जन, समाचार
पावर ईनटरनेशल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी अवार्ड (निम अवार्ड) को उत्कृष्टताको प्रमाण पत्र वितरण कार्यक्रम चैत्र ७ गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ । कुल ५१ वटा विधामा उत्कृष्टमा परेका स्रष्टा एवम् सर्जकहरुलाई राष्ट्रिय नाचघर जमलमा उत्कृष्टताको प्रमाण पत्र वितरण गरिएको हो । “नेपाली हुनुमा गर्व गरौं कला र संस्कृतिको जगेर्ना गरौं “भन्ने मुल नाराका साथ सुरु गरिएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषीका कलाकारहरुलाई विशेष प्रथमिकताका साथ समेट्दै आईरहेको छ । वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाको सभापतित्व एवम्  गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा वरिष्ठ पत्रकार शान्तिप्रिय, भरत बम्जन, विजयरत्न तुलाधर, गायक तथा गीतकार कस्तुप पन्त, चर्चित लोकदोहोरी गायक कुलेन्द्र...
पारदर्शी रुपमा समाजसेवा गर्न सजिलो बनाउने वेबसाइट संचालनमा

पारदर्शी रुपमा समाजसेवा गर्न सजिलो बनाउने वेबसाइट संचालनमा

समाचार, समाज
काठमाडौं । नेपालमा पारदर्शी रुपमा समाजसेवा गर्न सजिलो बनाउने वेबसाइट तयार भएको छ । उपरास्ट्रपति नन्दबहादुर पुनले चैत्र ६ गते उक्त वेब साइटको सुभारम्भ गर्नुभएको हो । समाजसेवामा पारदर्शिता मुख्य चुनौती भएकाबेला स्वर्णिम युग फाउन्डेसनले निर्माण गरेको यो वेबसाइटमार्फत पारदर्शीरुपमा समाज सेवा गर्न सकिन्छ । फाउन्डेसनले आफ्ना सम्पूर्ण गतिबिधि www.swornimyug.org मा गएर सञ्चालन गर्ने भएकाले हरेक व्यक्ति र सस्थाले आफ्नो प्रोफाइल खोल्न र स्वर्णिम उपहार अभियानमा सामेल हुन सकिन्छ । फाउन्डेसनको शुभारम्भ समारोहमा उपस्थित भएर उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त वेबसाइट निकै उपयोगी भएको बताउनुभयो । फाउन्डेसनको स्थापना गर्न प्रेरक भएको पुस्तक ‘स्वर्णिम रहस्य’को पनि बिमोचन गर्नुभयो । अनुशासित जीवन शैली अपनाउन प्रेरित गर्ने पुस्तक सबैले अध्ययन गर्न पनि उहाँले आग्रह गर्नुभयो । उक्त समारोहमा बोल...
विश्वकीर्तिमानी डा. उपाध्यायको एउटै झोलुङ्गे पुलमा छायाँकन गरिएको गीत ‘चाँदनी चाँदनी’ सार्वजनिक

विश्वकीर्तिमानी डा. उपाध्यायको एउटै झोलुङ्गे पुलमा छायाँकन गरिएको गीत ‘चाँदनी चाँदनी’ सार्वजनिक

मनोरन्जन, समाचार
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको एउटै झोलुङ्गे पुलमा छायाँकन गरिएको गीत ‘चाँदनी चाँदनी’ सार्वजनिक भएको छ । डा. उपाध्यायकै गायन, सङ्गीत निर्देशन र अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको हो । स्वरमा डा. उपाध्यायलाई ममता गुरुङले साथ दिनुभएको छ भने अभिनयमा समृद्धि श्रेष्ठले । गीतको सम्पूर्ण भिडियो एउटै झोलुङ्गे पुलमा छायाँकन गरिएको छ । भिडियोलाई उत्सव दाहालले छायाँकन गर्नुभएको हो भने सिलन लम्सालको सम्पादन छ । https://www.youtube.com/watch?v=8c_7H6QH66s अनिता ग्वाच्छाको शृङ्गार रहेको भिडियोमा डीआर म्युजिक क्रियशनको युट्युवमार्फत सार्वजनिक गरिएको हो । डा. उपाध्यायका अनुसार एउटा झोलुङ्गे पुलमा शब्द, सङ्गीत, स्वर, निर्देशन र अभिनय रहेको यो पहिलो गीतको भिडियो हो । यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले यही ...
निराजन र सुनिशा फिचर्ड “झिलमिल तारा” सार्वजनिक(भिडियो)

निराजन र सुनिशा फिचर्ड “झिलमिल तारा” सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं : चर्चित गायिका आभा मुकारुङ राइ र हेमन्त चेम्जोङको स्वर रहेको गीत “झिलमिल तारा” को भिडियो सार्वजनिक गरिएको छ । गायिका आभा मुकारुङकी मामातामयी माता नरदेवी राइको शब्द, हेमन्त चेम्जोङको संगीत तथा विश्व अधिकारीको संगीत संयोजन रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । https://youtu.be/jD6ii6f1bWI सार्वजनिक गीतको भिडियोमा मोडल निरज प्रधान र सुनिशा बजगाइँ फिचर्ड छन । किरण चाम्लिङ राइको निर्देशनमा तयार भएको गीतको भिडियोमा सुबोल थापाको कोरियोग्राफी, भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन तथा अनिल रानाको सम्पादन रहेको छ । ...
दलहरुलाई मेरो प्रश्नः चुनाबी एजेन्डा खै ?

दलहरुलाई मेरो प्रश्नः चुनाबी एजेन्डा खै ?

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, यति बेला राजनीतिक दलहरु चुनाव केन्द्रित बन्दै छन । देशका बिभिन्न ठाउँहरुमा दलहरुले आ आफना भेला प्रशिक्षण कार्यक्रमहरु संचालन गरिरहेका छन । तर चुनाव प्रति जनताको त्यति उत्साह भएको देखिदैन । बिगतमा दलहरुले दिएका आश्वासन अझै पुरा हुन सकेका छैनन् । त्यसो भएकोले पनि जनता उत्साहित छैनन् । राजनीतिक दलहरु र तिनका नेताहरु जव चुनाव आउँछ तव मात्र जनताको घर आँगनमा पुग्छन । चुनाव सकिए पछि फर्केर पनि जाँदैनन् । स्थानीय निर्वाचनको समय नजिकिदै छ । तर पनि अहिले सम्म राजनीतिक दलहरुले आआफ्ना धारणा जनता सामु सार्वजनिक गर्न सकिरहेका छैनन् । दलसँग फरक एजेन्डा अहिले छैन । चुनाबी एजेन्डा खै ? घोषणापत्रमा के लेख्ने भन्ने कुरामा दलहरु अलमलिएका छन । राम्रो नीति कार्यक्रम नभए पछि जनताले हराउलान भन्ने चिन्ता सबै दलमा छ । तर, सबै दल जनतामा जाने भनीरहेका छन । जनतालाई बिश्वास दिलाउने भर पर्दो...
संचारकर्मी सावित्रि ढुङ्गानालाई विश्व निकेतन विद्यालयबाट सम्मान

संचारकर्मी सावित्रि ढुङ्गानालाई विश्व निकेतन विद्यालयबाट सम्मान

शिक्षा, समाचार
संचारकर्मी तथा ईभेन्ट डाईरेक्टर सावित्री ढुङ्गाना विश्व निकेतन माध्यामिक विद्यालयको हीरक महोत्सवको अवसरमा सम्मानित हुनुभएको छ । महोत्सवको प्रमुख अतिथी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको प्रमुख एवम् विशेष अतिथी काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको हातबाट उहांलाई उक्त सम्मान प्राप्त भएको हो । २००३ साल स्थापना भएको उक्त विद्यालयले हीरक महोत्सवको अवसरमा विद्यालयमा अध्ययन गरि देश समाज र राष्ट्रका लागि योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरेको थियो । समारोहमा विद्यालय व्यबस्थापन समितिका पूर्व अध्यक्ष, पूर्व प्रधानाध्यापक, पूर्व विद्यार्थी, चन्दादाता, छिमेकी विद्यालयका प्रधानाध्यापक, पूर्व शिक्षक, विद्यार्थी, बुद्धिजीवी, समाजसेवी एवम् अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।सोही अवसरमा विद्यालयमा बिस वर्षभन्दा लामो समय काम गर्नुभएका शिक्षकरकर्मचारीहरूलाई दीर...
किर्तिमानी गितकार डा.डिआरको अर्को किर्तिमान, ३ घण्टामै म्यूजिक भिडियो तयार गरि सार्वजनिक

किर्तिमानी गितकार डा.डिआरको अर्को किर्तिमान, ३ घण्टामै म्यूजिक भिडियो तयार गरि सार्वजनिक

मनोरन्जन, समाचार
यही चैत महिनामा १ सय ३ विश्व रेकर्ड कायम गर्ने उद्देश्यका साथ क्रियाशील रहनुभएका विश्व कीर्तिमानी गीतकार एवं साहित्यकार डा. डी. आर. उपाध्यायको शब्द रचनामा रहेको गीत ‘सपनीमा आउँछ्यौ तिमी’ को तीन घण्टामै तयार भएको भिडियो रिलिज भएको छ । भिडियो आजै ३ घण्टाभित्र छायाङ्कन र सम्पादन गरी युट्युब मार्फत सार्वजनिक गरिएको हो । सो भिडिओको छायाङ्कन शङ्खमूल र कुपण्डोलको बीचमा रहेको यून पार्कमा भएको थियो । यसअघि विश्वमै ३ घण्टाभित्र म्युजिक भिडियो छायाङ्कन र सम्पादन भई रिलिज नभएको कुरा थाहा भएको छ । https://www.youtube.com/watch?v=Mprl7AD6z8E कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत तथा स्वरमा रहेको सो गीतको सङ्गीत संयोजन देवेन्द्र नेवाले गरेका हुन् । भिडियोमा माइकल चन्दको निर्देशन, उत्सव दाहालको सिनेम्याटोग्राफी र शिलन लम्सालको सम्पादन रहेको छ भने रमेश चन्द सोडारी र स्मृति श्रेष्ठले अभिनय ग...