आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

अभिनेत्री नितु कोईरालालाई ‘दादा साहेव फाल्के ईण्डियन टेलिभिजन अवार्ड’

अभिनेत्री नितु कोईरालालाई ‘दादा साहेव फाल्के ईण्डियन टेलिभिजन अवार्ड’

मनोरन्जन, समाचार
मुम्वई । नेपाली अभिनेत्री नितु कोईराला भारतको मुम्बईमा भारतकै प्रतिष्ठित अवार्ड दादा साहेव फाल्के ईण्डियन टेलिभिजन अवार्डबाट सम्मानित भएका छिन्। भारतको पदमश्री अवार्ड पछिका ठूलो अवार्ड मानिएको भारतीय प्रतिष्ठित व्यक्तित्व जसलाई बलिवुड अफ किङ्गको उपनामले चिनिन्छ उनको नामबाट स्थापना भएको दादा साहेब फाल्के अवार्डवाट अभिनेत्री कोईराला सम्मानित बनेकी हुन्। विगत झण्डै डेढ दशकदेखि नेपाली चलचित्र, म्यूजिक भिडियो तथा विभिन्न टेलिसिरियलहरुमा अभिनय मार्फत उच्च योगदान दिए वापत अभिनेत्री इण्डियन टेलिभिजनको दादासाहेव फाल्के अवार्ड २०२३ वाट सम्मानित गरिएको भारतीय समाचार माध्यमहरुले जनाएको छ।५ फ्रेबुरीको दिन भारतको मुम्बई स्थित ताज होटलमा आयोजित भव्य समारोहका वीच अभिनेत्री कोईरालालाई उक्त सम्मान प्रदान गरिएको हो। मुम्बई पुलीसका असिसेन्ट कमिश्नर पुलीस चिफ संजय पटेलले अभिनेत्री कोईरालालाई सम्मान प्रदान ...
संचारकर्मी राजेन्द्र लुईटेल(राज)लाई मुम्बईमा ‘दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्ड’

संचारकर्मी राजेन्द्र लुईटेल(राज)लाई मुम्बईमा ‘दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्ड’

मनोरन्जन, समाचार
मुम्वई । नेपाली वरिष्ठ संचारकर्मी राजेन्द्र लुईटेल(राज)लाई भारतको मुम्बईमा दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्ड बाट सम्मानित गरिएको छ ।भारतको पदमश्री अवार्ड पछिका ठूलो अवार्ड मानिएको भारतीय प्रतिष्ठित व्यक्तित्व जसलाई बलिवुड अफ किङ्गको उपनामले चिनिन्छ उनको नामबाट स्थापना भएको दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्डवाट नेपालका संचारकर्मी लुईटेल सम्मानित बनेका हुन्। विगत झण्डै दुई दशकदेखि विभिन्न संचारमाध्यममा रहि नेपाल भारत दौत्य सम्बन्ध विस्तार र विकासका लागि पत्रकारिताको माध्यमबाट विशेष जोड दिएका कारण योगदानको कदर स्वरुप संचारकर्मी लुईटेललाई इण्डियन टेलिभिजनको दादासाहेव फाल्के अवार्ड २०२३ वाट सम्मानित गरिएको भारतीय समाचार माध्यमहरुले जनाएको छ। ५ फ्रेबुरीको दिन भारतको मुम्बई स्थित ताज होटलमा आयोजित भव्य समारोहका वीच संचारकर्मी लुईटेललाई उक्त सम्मान प्रदान गरिएको हो। मुम्बई पु...
मुम्वईको ताज होटलमा नेपाली गायक म्याक्स नेपाललाई दादा साहेब टेलिभिजन अवार्ड

मुम्वईको ताज होटलमा नेपाली गायक म्याक्स नेपाललाई दादा साहेब टेलिभिजन अवार्ड

मनोरन्जन, समाचार
मुम्वई । गायक तथा मोडल म्याक्स नेपाल भारतको मुम्बईमा भारतकै प्रतिष्ठित अवार्ड दादा साहेव फाल्के टेलिभिजन अवार्डबाट सम्मानित भएका छन्। भारतको पदमश्री अवार्ड पछिका ठूलो अवार्ड मानिएको भारतीय प्रतिष्ठित व्यक्तित्व जसलाई बलिवुड अफ किङ्गको उपनामले चिनिन्छ उनको नामबाट स्थापना भएको दादा साहेब फाल्के अवार्डवाट गायक नेपाल सम्मानित बनेका हुन्। विगत झण्डै एक दशकदेखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियो मा अभिनय मार्फत उच्च योगदान दिए वापत गायक नेपाललाई इण्डियन टेलिभिजनको दादासाहेव फाल् के अवार्ड २०२३ वाट सम्मानित गरिएको भारतीय समाचार माध्यमहरुले जनाएको छ।५ फ्रेबुरीको दिन भारतको मुम्बई स्थित ताज होटलमा आयोजित भव्य समारोहका वीच गायक नेपाललाई उक्त सम्मान प्रदान गरिएको हो। मुम्बई पुलीसका असिसेन्ट कमिश्नर पुलीस चिफ संजय पटेलले गायक नेपाललाई सम्मान प्रदान गरेका थिए । सोही समारोहमा भारतिय टेलिभिजनक...
मुम्वईमा वरिष्ठ गायक पोखरेललाई दादा साहेव फाल्के टेलिभिजन अवार्ड

मुम्वईमा वरिष्ठ गायक पोखरेललाई दादा साहेव फाल्के टेलिभिजन अवार्ड

मनोरन्जन, समाचार
नेपाली लोकप्रिय गायक सीताराम पोखरेल भारतको मुम्बईमा भारतकै प्रतिष्ठित अवार्ड दादा साहेव फाल्के टेलिभिजन अवार्डबाट सम्मानित भएका छन्। भारतको पदमश्री अवार्ड पछिका ठूला अवार्ड मानिएको भारतीय प्रतिष्ठित अवार्डवाट गायक पोखरेल सम्मानित बनेका हुन्। विगत तीन दशक देखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियो लगायत सामाजिक क्षेत्रमा उच्च योगदान दिएवापत गायक पोखरेललाई इण्डियन टेलिभिजनको दादासाहेव फाल् के अवार्ड २०२३ वाट सम्मानित गरिएको भारतीय समाचार माध्यमहरुले जनाएको छ। ३ फ्रेबुरीको दिन भारतको मुम्बई स्थित ताज होटलमा आयोजित भव्य समारोहका वीच गायक पोखरेललाई उक्त सम्मान प्रदान गरिएको हो। मुम्बई पुलीसका असिसेन्ट कमिश्नर पुलीस चिफ संजय पटेल,  भारतिय चर्चित अभिनेत्री चांदनी शर्मा ,तथा वरिष्ठ मिडिया पर्सन अखिलेश सिंहले संयुक्त रुपमा गायक पोखरेललाई सम्मान प्रदान गरेका थिए । सोही समारोहमा भारतिय टेल...
अमृत सुनुवारको निर्देशनमा ‘सम्पत्ति’सार्वजनिक(भिडियो)

अमृत सुनुवारको निर्देशनमा ‘सम्पत्ति’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
केही समय को पर्खाइ पछि नेपाली रक ब्यान्ड MT.8848 ले आफ्नो नया गित ‘सम्पत्ति’को म्युजिक भिडियो सार्वजनिक गरेको हो ।ब्यान्डकै सदस्यहरुको रचना ,संगित र गायन रहेको यस भिडियोमा प्रान्क्स्टर एलिश राई र स्मृती श्रेष्ठले स्कृन सेयर गरेका छ्न ।सम्पत्ती बिना आफ्नो मायालु को साथ पनि अपुरो हुन जान्छ भन्ने सन्देश बोकेको भिडियोलाई कमेडी शैलीमा पस्किने प्रयास गरेको देखिन्छ । https://www.youtube.com/watch?v=mZUtKJNpnSk बिनय मालेकरको छांयाकन, नवीन निरौलाको सम्पादन तथा रंग संयोजन रहेको भिडियोलाई अमृत सुनुवारले निर्देशन गरेका हुन । ...
रबिन्द्र आशिष ‘शैली’को ‘चिउरा भटमास’ सार्वजनिक (भिडियो)

रबिन्द्र आशिष ‘शैली’को ‘चिउरा भटमास’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
गीतकार रबिन्द्र आशिष ‘शैली’को नयाँ गीत ‘चिउरा भटमास’ सार्वजनिक भएको छ । मुस्कान राई र सिर्जना तामाङको स्वर, राम कार्कीको संगीत एवं संगीत संयोजन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो भकारी एमडिसीको बेष्टटोन म्युजिकको युट्युवमार्फत सार्वजनिक गरिएको हो । नयाँ एल्बमको तयारीमा रहनुभएको बताउनुहुने शैली यो गीत सो एल्बममा समावेश गर्ने बताउनुभयो । https://youtu.be/Sftdz_ogY04 शैलीका यसअघि ‘मायाले बोलाउँछ १ र २’ र ‘शैली’ जस्ता एल्वम श्रोता/दर्शकमाझ आएका छन भने गीति पुस्तक ‘शैली’ र गजलसंग्रह ‘माया महल’ सार्वजनिक भएका छन् । ...
भावना कँडेलको “फेक स्माइल” सार्वजनिक

भावना कँडेलको “फेक स्माइल” सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौं । भावना कँडेलले लेखेको उपन्यास “फेक स्माइल” आजबाट बजारमा आएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा पुस्तकको विमोचन गरियो । यो उनको पहिलो उपन्यास हो । उपन्यासलाई शिखा बुक्सले प्रकाशन गरेको छ । कलिलै उमेरमा व्यवसायिक सफलताको स्वाद चाख्दै गरेकी २४ वर्षीया भावना कँडेले लकडाउनको फुर्सदमा किताव लेखेको सुनाइन । फेक स्माइल उपन्यास रहर मात्र नभएर लेखन यात्रामा निरन्तरताको शुभारम्भ भएको बताइन । विमोचन कार्यक्रममा पुगेकी नायिका रिमा विश्वकर्मा कलिलो उमेरमै पुस्तक लेख्ने भावना कँडेलबाट आँफु प्रभावित भएको बताइन । लेख्ने रहर भए पनि सामाजिक सञ्जालमा पोष्टबाहेक केही लेख्न नसकेको भन्दै उनले अब चाँडै पुस्तक लेख्ने सार्वजनिक गरिन । कार्यक्रममा पुस्तक समिक्षा गर्दै लेखक तथा समालोचक महेश क्षितिज कार्कीले फेक स्माइलले युवा पिँढीको मन जित्ने बताए । समिक्षाकै क्रममा लेखक क्रान्ति पराजुलीले उपन्यास...
“मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३”का लागि आवेदन खुल्ला

“मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३”का लागि आवेदन खुल्ला

मनोरन्जन, समाचार
बिगत ८ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३ को छनौट प्रक्रियाको लागि पहिलो अडिसन माघ १४ गते नयां बानेश्वर स्थित होटेल रानी महल मा हुने भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनल प्रालिको “मिस एण्ड मिसेस व्युटिफुल’को पहिलो अडिसन हुन लागेको हो । नेपालका ख्याती प्राप्त व्यक्तित्वहरु निर्णायक मण्डल रहने छनौट प्रक्रियामा विवाहित तथा अविवाहित प्रतिस्पर्धि छनौट गरिने छ । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउने जानकारी आयोजक तथा बरिष्ठ मेक अप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए। प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ २५ दिनको ...
एएनपी मिडिया हाउसको आयोजनामा ‘लिटिल स्टार नेपाल’ को अन्तिम स्पर्धा सम्पन्न

एएनपी मिडिया हाउसको आयोजनामा ‘लिटिल स्टार नेपाल’ को अन्तिम स्पर्धा सम्पन्न

मनोरन्जन, समाचार
तेश्रो संस्करणको ‘लिटिल स्टार नेपाल’ को अन्तिम स्पर्धा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘नृत्यु, ‘गायन’ र ‘अभिनय’ समूहका मुख्य बिजेता घोषित भए । ‘सिनियर डान्सतर्फ एन्जल देउला विजयी हुँदा स्विकार श्रेष्ठ फर्स्ट रनरअप, कृतिका खड्का सेकेन्ड रनर अप, सोफिया परियार थर्ड रनर अप, आर्या ब्यन्जनकार पब्लिक चोईस र आरएन सिंह मस्ट पपुलर अवार्ड विजेता घोषित भए। त्यसैगरी ‘जुनियर डान्सुतर्फ आर्या कुँवरले शिर्ष ताज पहिरिँदा परिधी कार्की फर्स्ट रनरअप, शहिन्सा चौधरी सेकेन्ड रनरअप, सुप्रेक्षा शाही थर्ड रनरअप, येस्मिन सापकोटा फोर्थ रनरअप, श्रीजिता चालिसे पब्लिक चोईस र बेबिका रोकयाले मस्ट पपुलर अवार्ड हात पारे। प्रतियोगिताको ‘गायन’तर्फ दिव्या पाण्डेले शिर्ष उपाधी आफ्नो हातमा परिन। फर्स्ट रनरअप उमेश मगर, सेकेन्ड रनरअप निदुङ हाङ राई,पब्लि...
सुरेन्द्र श्रेष्ठको संगीतमा अशोक पाटेकरको गीत ‘यति धेरै माया मेरो ‘(भिडियो)

सुरेन्द्र श्रेष्ठको संगीतमा अशोक पाटेकरको गीत ‘यति धेरै माया मेरो ‘(भिडियो)

मनोरन्जन, समाचार
अशोक पाटेकरको नयाँ गीत ‘यति धेरै माया मेरो ‘वोलको गीतको भिडियो सार्वजनिक भएको छ ।। रोशन अनुराग राईको शब्द रहेको गीत लाई अहिलेका चर्चित संगीतकार सुरेन्द्र श्रेष्ठले कम्पोज गरेका छन । गीतको संगीत संयोजन भने जीवित जल्मीले गरेका छन। गीतको रेकर्डिङ सुर मेलोडी रेकर्डिङ स्टुडियोमा भएको हो। https://www.youtube.com/watch?v=JRbxWsl3lSI गीतको भिडियोमा अनुज शाक्य, मुस्कान राजभण्डारी, तथा रबिन श्रेष्ठको अभिनय देख्न सकिन्छ । गीतको परिकल्पना राज महर्जनको तथा सज्जा रोजा एण्ड ब्युटी स्टुडियो को रहेको छ। गीतको निर्देशन योवन शाक्य (14k) तथा पोस्ट प्रोडक्सन नेवा इन्टरटेनमेन्टको रहेको छ । गीतलाई संगीतकार सुरेन्द्र श्रेष्ठको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। ...