शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

आर्थिक

परिषदको निर्बाचनमा मेरो उम्मेदवारी किन ?

परिषदको निर्बाचनमा मेरो उम्मेदवारी किन ?

आर्थिक, समाचार
नेपालको  श्रमिक एबं  पेशागत आन्दोलनमा आम पेशाकर्मिहरुको   पेशागत  हक हित सामाजिक सुरक्षाको सुनिश्चिथा , पेशागत क्षमता बिकास शैक्षिक स्तर उन्नतिका  लागि    आवस्यक  मैत्रपुर्ण मर्यादित वातावरण श्रृजना गर्न “, कृषि पशुपन्छि तथा मत्स्यस्यक्षेत्रको दिगो बिकास एबं राष्ट्रको आर्थिक संबृद्धिको आधार” लाई साकार बनाउने  महान उदेश्यलाई प्राथमिकतामा राखेर  समर्पित हुँदै निष्टापुर्वक संघर्ष र पैरवि गर्दै आएको सर्वबिधितै छ। यसै क्रममा पशुबिकासको क्षेत्रमा  संलग्न प्राबिधिक पेशाकर्मिहरुलाइ संगठित गरि  मर्यादितरुपमा सेवा प्रवाहमा परिचालन गर्ने समर्पित लक्षका साथ २०४७ असार महिनामा  नेपाल पारा भेटेरिनरि एन्ड लाइभसटक एसोसियसन  ( NEVLA)  नामको  professional  Association स्थापना  गरि   संस...
‘फेसियल हाउस’ले मनायो १७औं वार्षिकोत्सव

‘फेसियल हाउस’ले मनायो १७औं वार्षिकोत्सव

आर्थिक, समाचार
काठमाडौं । सौन्दर्य क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएको नेपालकै नम्बर वान ब्युटी सलुन ‘फेसियल हाउस’ले आफ्नो १७औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बुधबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराको अध्यक्षतामा काठमाडौंको त्रिपुरेश्वरस्थित बगनभिल्लामा भव्यतापूर्वक वार्षिकोत्सव सम्पन्न भएको हो ।कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, वुमन कम्युनिटी (यूएलआईकी ) की अध्यक्ष भगवती खड्का, राजनीतिक विश्लेषक प्रकाश रायमाझी, नेपाल ब्युटी एसोसिएशनकी महासचिव शशी शाह र फेसियल हाउसका संरक्षक तथा कर्पोरेट खबरका प्रधानसम्पादक उज्ज्वलजंग शाहको उपस्थिति रहेको थियो ।समारोहमा फेसियल हाउसका संरक्षक तथा कर्पोरेट खबरका प्रधानसम्पादक शाहले स्वाग...
नयां बानेश्वरमा खुल्यो ‘पिङ्क पुतली’

नयां बानेश्वरमा खुल्यो ‘पिङ्क पुतली’

आर्थिक, समाचार
काठमाडौँ। पछिल्लो समय काठमाडौँमा रेस्टुरेन्टमा बसेर मिठा मिठा परिकारको स्वाद लिंदै लाइभ म्युजिक सुन्नेहरुको संख्या बढेको छ। संगीत पारखीहरुको लागी नयाँ बानेस्वरमा ‘पिङ्क पुतली’ नामक रेस्टुरेन्ट खुलेको छ। काठमाडौँमा पहिलो पटक रेस्टुरेन्टले ग्राण्ड ओपनिङ्ग चर्चित कलाकारहरुको सांगीतिक कार्यक्रमबाट गर्दैछ। नयाँ बानेस्वर एभरेस्ट होटल संगै पिसी कम्प्लेक्समा रहेको रेस्टुरेन्ट ‘पिङ्क पुतली’ मा गायिका अन्जु पन्त,गायक कमल खत्री,गायिका एलिना चौहान,गायिका रचना रिमाल,गायिका अस्मिता अधिकारी,गायक महेश काफ्ले,गायक राहुल रक्स,गायिका सृस्टी राउत,किसन सिजापतिको सांगीतिक प्रस्तुति रहनेछ। डिसेम्बर २४ तारिख देखि जनवरी १ सम्म दैनिक सांगीतिक कार्यक्रमहुने रेस्टुरेन्ट सन्चालकले बताए। ‘पिङ्क पुतली’ मा खानाका बिभिन्न परिकार संगै सांगीतिक मजा लिनको लागी टेबल बुकिङ्ग समेत सुरु भई सकेको छ। बुकिङ्गको लागी...
पोखरामा ‘हट एयर बेलुन फेस्टिभल’ हुदै

पोखरामा ‘हट एयर बेलुन फेस्टिभल’ हुदै

आर्थिक, समाचार
पोखरामा मंसिर ९ देखि पुस १७ (२४ डिसेम्बर २०२४ देखि १ जनवरी २०२५) सम्म “बालून नेपाल, इन्टरनेशनल बलून फेस्टिभल २०२४” आयोजना हुँदैछ। नेपालको पहिलो अन्तर्राष्ट्रिय हवाई बेलुन महोत्सवलाई राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा लिइएको छ। यहाँ १० लाखभन्दा बढी आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटक सहभागी हुनेछन्। यस महोत्सवले १ लाख ५० हजारभन्दा बढी दर्शक आकर्षित गर्ने अपेक्षा गरिएको छ, जसमा स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटक, ५०० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधि, ४०+ पाइलट, ३०+ बेलुन, १० भन्दा बढी कलाकार, र २००+ स्टल समावेश छन्। विशेष आकर्षणहरू: सूर्योदय र सूर्यास्त बेलुन उडान: पोखराको फेवाताल, अन्नपूर्ण हिमाल र वरिपरिका गाउँहरूको सुन्दर दृश्य। नाइट बेलुन ग्लो: बेलुनहरू रातको आकाशमा झिलिमिली गर्दै। आगो खेल (Fireworks): उद्घाटन, क्रिसमस इभ, नयाँ वर्...
फेसियल हाउस अव नेपालगंजमा पनि

फेसियल हाउस अव नेपालगंजमा पनि

आर्थिक, समाचार
नेपालगंजमा फेसियल हाउसले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । नेपालगंज शाखाको उद्घाटन नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी र वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी संचालिका सुष्मा महराले संयुक्त रूपमा गरेका हुन् । नेपालकै नम्बर १ ब्यूटी सैलुनको रूपमा परिचित फेसियल हाउसले उत्कृष्ट सेवा र आधुनिक प्रविधि प्रयोग गरी सौन्दर्य प्रेमीहरूको विश्वास जित्दै आएको छ ।  देशभर शाखा विस्तार गर्ने योजना अनुसार यो नयाँ शाखा खोलिएको फेसियल हाउसका संचालक महराले जानकारी गराईन् । काठमाडौंमा मुख्य कार्यालय रहेको फेसियल हाउसले पोखरा, चितवन, धनगढी,सुर्खेत लगायतको शहरहरुमा शाखा विस्तार गरी सकेको छ । यो शाखा विस्तारले नेपालगंजका स्थानीय ग्राहकहरूलाई विश्वस्तरीय फेसियल, स्किनकेयर, हेयरस्टाइलिङ, र सौन्दर्यसम्बन्धी अन्य सेवाहरू सजिलै उपलब्ध गराउने कम्पनीले जनाएको छ । फेसियल हाउसकी संचालिका स...
विलास खत्रीले जिते थाइलैण्डमा ‘कर्पोरेट ट्रेनर अफ द इयर’ को अवार्ड

विलास खत्रीले जिते थाइलैण्डमा ‘कर्पोरेट ट्रेनर अफ द इयर’ को अवार्ड

आर्थिक, समाचार
थाईलैण्ड ।  प्रख्यात नेपाली हस्पिटालिटी एक्सपर्ट तथा प्रशिक्षक विलास खत्रीले बैंककमा भएको एशिया शिक्षा सम्मेलनमा आयोजित ‘एशिया एजुकेशन अवार्ड’मा प्रतिष्ठित ‘कर्पोरेट ट्रेनर अफ द इयर’ अवार्ड प्राप्त गरेका छन् । अवार्ड समारोह विलासी होटल अमरीमा भएको थियो, जहाँ खत्रीलाई कर्पोरेट प्रशिक्षण क्षेत्रमा उत्कृष्ट योगदान र आतिथ्य उद्योगमा उनको परिवर्तनकारी प्रभावको लागि सम्मान गरिएको थियो। कर्पोरेट ट्रेनर अफ द इयरको रूपमा खत्रीको मान्यताले कर्पोरेट शिक्षा र विकासमा उनको व्यापक विशेषज्ञता र प्रभावशाली भूमिकालाई झल्काउँछ। हाल हयात रिजेन्सी, नेपालमा लर्निङ एण्ड डेभलपमेन्ट म्यानेजरको रूपमा सेवा गर्दै आएका खत्रीले ३० वर्षभन्दा बढी समय हस्पिटालिटी क्षेत्रमा समर्पित गर्दै नेपाल भित्र र अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्याएका छन्। प्रशिक्षण र सार्वजनिक भाषणमा उनको नेतृत्वले आतिथ्यदेखि शि...
जावलाखेलमा दशै महोत्सव हुँदै

जावलाखेलमा दशै महोत्सव हुँदै

आर्थिक, समाचार
काठमाडौं  । दशैको अवसर पारेर ललितपुरको जावलाखेल स्थित जावलाखेल फुटबल मैदानमा दशैं महोत्सव हुने भएको छ । विगत ११ वर्ष देखि नेपालको विभिन्न स्थानहरुमा मेला महोत्सव गर्दै औधोगिक शान्ती नेपाल संस्थाले यस महोत्सवको आयोजना गरेको हो । नेपालमै उत्पादित घरेलु तथा औधोगिक सामाग्री, लताकपडा, जुत्ता तथा घरेलु सामाग्रीहरु लगायतको प्रदर्शनी, बजार प्रवद्र्धन तथा व्यवस्थापन गर्ने र एउटै स्थानबाट सबै कुराहरु उपलब्ध गराउने, महिला व्यवसायी तथा उद्धमीलाई प्रोत्साहन दिने, बालबालिकालाई उपयुक्त मनोरञ्जन गराउने तथा नयाँ प्रतिभाहरुको खोजी गर्ने उद्देश्यका साथ यही २०८१ असोज ११ गते देखि सुरु हुने महोत्सव असोजको २२ गतेसम्म चल्ने र महोत्सवमा दैनिक जीवनका उपयोगी हुने घरेलु सामानहरुको प्रदर्शनी तथा विक्री वितरण, औधोगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण, सुचना तथा विज्ञान प्रविधीको प्रदर्शनी, ग्रामीण प्रविधी स...
काठमाण्डौंका सडकमा बिछयाउदै गरिएका पाईपका गुणस्तरमा उठ्यो प्रश्न

काठमाण्डौंका सडकमा बिछयाउदै गरिएका पाईपका गुणस्तरमा उठ्यो प्रश्न

आर्थिक, समाचार
मेलम्ची खानेपानी आयोजना अन्र्तगत काठमाण्डौंका सडकमा बिछयाउदै गरिएका पाईपका गुणस्तरमा प्रश्न उठेको छ । आयोजना कार्यान्वयन निर्देशनालय ‘पिआईडी’ ले चिनबाट पाईप ल्याउन र बिछयाउन जिम्मा दिएको हुवासुई कम्पनीले बदमासी गरेको भन्दै नेपाली ठेकेदार कम्पनीले पत्रकार सम्मेलन नै गरेको छ । मंगलबार काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै प्रकृति पुजन निर्माण एण्ड सप्लार्यसले राष्ट्रिय गौरवको आयोजनाको काममाथी नै गम्भिर प्रश्न उठाएको छ । गत शनिबार कुपण्डोलको मुख्य सडक नै भासिएर पानी निस्कनु,केहि महिनाअघि सोह्रखुट्टेमा सडक भासिएर चालक र यात्रुसहित मोटरसाईकल सडकभित्र खस्नु तथा माछापोखरी क्षेत्रमा खानेपानीको पाईप फुटेर जनताको घर पसल जलमग्न हुदैगर्दा प्रकृति पुजनले उठाएको विषयले अझै काठमाण्डौंका सडकमा यसअघि नै बिछयाईएका पाईपको गुणस्तरीयताबारे थप सशंकित बनाएको छ । प्रकृति पजनका सञ्चालक जनकराज घिमिरेले सुन्दरीजलदे...
महिला चेम्बरकी अध्यक्ष श्रेष्ठलाई भारतमा उत्कृष्ट महिला उद्यमीको अवार्ड

महिला चेम्बरकी अध्यक्ष श्रेष्ठलाई भारतमा उत्कृष्ट महिला उद्यमीको अवार्ड

आर्थिक, समाचार
साल्ट ट्रेडिङ्ग कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ भारतको पटनामा ग्लोबल स्टार अवार्डबाट सम्मानित भएकी छिन । चेम्बर अफ कमर्शकी उपाध्यक्ष समेत रहेकी श्रेष्ठले नेपालमा लामो समयदेखि एक सफल महिला उद्यमीको रुपमा देश तथा विदेशमा आफ्नो छवि उच्च बनाएको तथा नेपाल भारत सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान दिए बापत उनलाई यो बर्षको उत्कृष्ट अन्तराष्ट्रिय महिला उद्यमीको अवार्डबाट सम्मानित गरिएको आयोजक समितिका प्रमुख डा.शिखा नरुलाले जानकारी दिईन । भारत सरकारका आइएएस शंशाक शेखर,एमएलए रश्मि बर्मा,पटना सरकारको जिएसटी ज्वाइन्ट कमिस्नर समिर परिमल तथा आयोजक समिति सदस्य मिसेस भारत प्रतिभा प्रसादको संयुक्त निणार्यक मण्डलले श्रेष्ठलाई नेपालका लागि यो वर्षको उत्कृष्ट महिला उद्यमीको अवार्ड प्रदान गर्ने निर्णय गरेको थियो ।विहारका शिक्षा तथा प्रविधि मन्त्र...
इन्डेक्स एक्स्चेन्ज यूएईको नेपाली लक्षित विशेष योजना सार्वजनिक

इन्डेक्स एक्स्चेन्ज यूएईको नेपाली लक्षित विशेष योजना सार्वजनिक

आर्थिक, समाचार
काठमाडौं । इन्डेक्स एक्स्चेन्ज यूएईले नेपाली ग्राहकहरूलाई लक्षित गरि विशेष योजना ल्याएको छ । यूएईमा रहेको विभिन्न एक्स्चेन्जहरू मध्ये अग्र स्थानमा रहेको एक्स्चेन्जले नेपाली गा्रहकहरूको लागि छुट्टै योजना ल्याएको हो । एक्स्चेन्जले हरेक बर्षहरूमा जस्तै यस वर्षपनि ‘वीन अ मिलियन’ को तेस्रो संस्करण लिएर आएको छ। जस अन्तर्गत यूएईमा रहेका नेपालीहरूले इन्डेक्स एक्स्चेन्जबाट नेपाल पैसा पठाउदा लक्की ड्र मार्फत नगद १० लाख रूपैयाँ जित्ने छन । साथै प्रत्येक लक्की ड्र मार्फत २५ जनालाई नेपाल जाने हवाई टिकट उपाहार जित्न सक्ने सिद्धार्थ बैकका यूएईस्थित बिप्रेशण विभाग प्रमुख नविन पौडेलले जानकारी दिए । इन्डेक्स एक्स्चेन्ज यूएईले पछिल्ला वर्षहरूमा पनि नेपाली समुदायहरूलाई लक्षित गरि ल्याइएका योजनाहरुमा धेरै नेपालीहरू लाभान्वित भएका थिए। एक्स्चेन्जले केही समय अधि ल्याएको योजना अन्तर्गत रुपन्देहीका नुरुद्दी...