आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

शान्ति सेनामा लिबिया जान लागेका सेनाका जवानमा कोरोना देखियो, सोमबारको उडान स्थगित

शान्ति सेनामा लिबिया जान लागेका सेनाका जवानमा कोरोना देखियो, सोमबारको उडान स्थगित

समाचार
काठामडौं । युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबियाअन्तर्गत शान्ति सेनामा लिबिया जान लागेका सेनाका जवानलाई कोेरोना देखिएपछि सोमबारको उडान स्थगित गरिएको छ।  नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोट जारी गर्दै भदौ २९ गते लिबिया जान लागेक सेनाको केही जवानमा कोरोना पुष्टि भएपछि हाललाई उडान स्थगित भएको जानकारी दिएको छ ।  काभ्रेपलाञ्चोकको श्री विरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम सकेर क्वारेन्टिनमा बसेकाहरुको पिसिआर परीक्षण गर्दा उनीहरुमध्ये केहीलाई कोरोना संक्रमण देखिएको ले जनाइएको छ ।  कोरोना पोजेटिभ देखिएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी सबै जनाको स्वास्थ्य परीक्षणपति मात्र अर्को रोटेसन उडान तय गरिने  निर्देशनालयले जनाएको छ । ...
आज राष्ट्रिय बाल दिवस, भर्चुअल रूपमा मनाउने सरकारी तयारी

आज राष्ट्रिय बाल दिवस, भर्चुअल रूपमा मनाउने सरकारी तयारी

समाचार
भदाै २९ काठमाडौं। ‘विपद्‌मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस मनाइँदैछ। कोरोना कहरको कारण यो दिवस आज भर्चुअल रूपमा मनाउने सरकारी तयारी छ। दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मूल आयोजक समितिका तर्फबाट सातै प्रदेशका मुख्यमन्त्री र अन्य सरोकार पक्षसँग दिवस मनाउने तयारी गरेको छ। नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासधि १९८९ अनुमोदन गरेको दिनका अवसरमा यो दिवस मनाउन थालिएको हो। उक्त महासन्धि अनुमोदन भएको ३० वर्ष पुगेको छ। नेपालमा प्राथमिक तहमा बालबालिकाको खुद भर्ना ९७ प्रतिशत पुगेको छ तर टिकाउदर बढाउने चुनौती कायमै छ। राष्ट्रिय बालअधिकार परिषद्ले प्रकाशन गरेको ‘नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन, २०७६’ ले मुलुकमा बालश्रम, बालविवाह, बालबालिकाविरुद्ध हुने अमानवीय यौन हिंसा, दुर्व्यवहार, गैह्...
सिन्धुपाल्चोक जोखिममा रहेका बस्ती स्थानान्तरण गर्नका लागि ३२ करोड लाग्ने

सिन्धुपाल्चोक जोखिममा रहेका बस्ती स्थानान्तरण गर्नका लागि ३२ करोड लाग्ने

समाचार
भदौ २९ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जोखिममा रहेका बस्ती स्थानान्तरणका लागि ३२ करोड ५ लाख रुपैयाँ लाग्ने देखिएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले हालै प्रकाशन गरेको प्रतिवेदनले बस्ती स्थानान्तरणका लागि उक्त रकम खर्च हुने देखाएको हो । प्रतिवेदन अनुसार जिल्लामा ११ हजार १०९ घर बाढी तथा पहिरोको जोखिममा छन् । तीमध्ये उच्च जोखिममा रहेका ६४१ घर तत्काल स्थानान्तरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । स्थानान्तरण गरिनुपर्ने प्रतिघर ५ लाखका दरले ३२ करोड ५ लाख रुपैयाँ खर्च लाग्ने देखिएको छ । बस्ती स्थानान्तरणका लागि सम्भावित स्थानहरूको खोजी गरिसकिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताए । ‘केही ठाउँहरू तय भइसकेको छ, केही बाँकी छ,’ तामाङ भने । जिल्लाभरका जोखिममा रहेका बस्तीहरूको सांसद् शेरबहादुर तामाङसहितको प्राविधिक टोलीले अनुगमन गरेको थियो । टोलीले जोखिममा रहेका बस्...
New mother suffering from postpartum bleeding rescued by helicopter

New mother suffering from postpartum bleeding rescued by helicopter

समाचार
Sept 14 Sindhupalchowk :A new mother suffering from postpartum bleeding has been rescued by a helicopter and taken to Kathmandu on the initiative of Helambu rural municipality. Helambu rural municipality Chair Neema Gyaljen Sherpa shared that the new mother suffering from excessive bleeding after giving birth to a lifeless child at Helambu-7 based Ichowk birthing center at 2.30 pm on Saturday was airlifted to Kathmandu through a Manang Air helicopter. The health condition of new mother, Pema Lama of Helambu-1, who is undergoing treatment at Maharajgunj-based Tribhuvan University Teaching Hospital, is out of danger now as informed by rural municipality health section in-charge Gyanendra Sigdel. Last week too, the rural municipality had rescued a new mother Furwa Dolma Lama of Hemalm...
चितवनमा थप २८ जनामा काेराेना संक्रमण पुष्टि

चितवनमा थप २८ जनामा काेराेना संक्रमण पुष्टि

स्वास्थ्य
भदाै २९ चितवन । चितवनमा भतरपुर महानगरका ११ जनासहित थप २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भरतपुर अस्पतालले भरतपुरका ७ पुरूष र ४ महिला गरी ११ जना, कालिकाका ५ पुरूष र ५ महिला, इच्छाकामनाका ६ पुरूष र रत्ननगरका एक पुरूषमा संक्रमण पुष्टि भएको जानकारी सोमबार बिहान दिएको हो ।
बुधबारदेखि टिकटक बन्द हुने !

बुधबारदेखि टिकटक बन्द हुने !

अन्तराष्ट्रिय
भदाै २९ एजन्सी । अमेरिकाले चिनियाँ कम्पनीहरुले उत्पादन गरेका अधिकांश एप्लिकेसनहरु बन्द गराउने भएको छ ।यससँगै चर्चित मुद्दा बनेको टिकटकमाथिको प्रतिबन्ध पनि फुकुवा नगर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकसहितका चिनियाँ एप्समा प्रतिबन्ध लगाउने पूर्वनिर्णयबाट पछि नहट्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले यही सेप्टेम्बर १५ तारिख (भदौ ३० गते) देखि चिनियाँ सामाजिक सञ्जालका एप्लिकेसनहरुमा प्रतिबन्ध लगाउने बताएका छन् । अब त्यो मिति पर नसारिने पनि उनले बताए । प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेसनको सूचीमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक रहेको छ । यो निकै बढी चर्चाको विषय पनि बनेको छ ।अमेरिकी सरकारले प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने भन्दै राष्ट्रिय सुरक्षालाई ध्यान दिएर ती एप्सहरूमा प्रतिबन्धको तयारी गरिएको बताएको छ । ...
झापामा बञ्चरो प्रहार गरी छोराले लिए आफ्नै आमाको ज्यान

झापामा बञ्चरो प्रहार गरी छोराले लिए आफ्नै आमाको ज्यान

अपराध
भदौ २९ दमक । झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको ह त्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको ह त्या गरेको हो । मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले वताउनुभयो । नशाको सुरमा दिनेशले आमामाथि अन्धाधुन्ध हतियार प्रहार गरेको वडाध्यक्ष पृथ्वीपति राईले जानकारी दिनुभयो ।हत्या गर्ने छोरालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरीक्षक पण्डितले वताउनुभयो (रासस) ...
२०२० को ८ महिनामा पौने दुईलाख पर्यटक नेपाल आए

२०२० को ८ महिनामा पौने दुईलाख पर्यटक नेपाल आए

समाचार
भदाै २९ काठमाडौं। कोरोना महामारीका बीच नेपालमा २०२० को ८ महिनामा पौने दुईलाख विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। अध्यागमन विभागका अनुसार गत जनवरीदेखि अगस्टसम्म १ लाख ७७ हजार ६७५ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्। अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएनआईका अनुसार यो अवधिमा नेपाल घुम्न आउने विदेशी पर्यटकहरु मध्ये धेरै भारतीय रहेका छन्। जनवरीमा भारतबाट १६ हजार ८०० पर्यटक नेपाल आएका छन्। यस्तै फेबु्रअरीमा ६ हजार २२५ भारतीय नेपाल आए भने, मार्चमा ६ हजार ७५३ जना भारतीय पर्यटक नेपाल आएका थिए। यस्तै अप्रिलमा २ जना, मेमा ७ जना, जुनमा २६, जुलाईमा ४१ र अगस्टमा २३ जना भारतीय पर्यटक नेपाल आएका थिए। कोरोना महामारीका कारण मार्चमा नेपालमा लकडाउन घोषणा गरिएपछि पर्यटकहरुका लागि नेपाल आउने बाटोमा ताला लागेको थियो। तर, पनि छिटपुट रुपमा केही पर्यटकहरु नेपाल आएको समाचार एजेन्सी एएनआईले उल्लेख गरेक...
Government places high priority to child rights, says Minister Gurung

Government places high priority to child rights, says Minister Gurung

समाचार
Sept 14 Kathmandu :Minister for Women, Children and Senior Citizens Parbat Gurung said the government has placed high emphasis on the protection of child rights from policy, legal and structural fronts. In a message delivered on the occasion of the National Children’s Day, Minister Gurung noted that the campaign of building ‘street children free country’ has been intensified to protect the rights of poor and helpless children. “A zero tolerance policy has been adopted against any forms of violence meted out against children. The government is firmly committed to book the perpetrators involved in the violence against children. Necessary arrangement has been made for strong collaboration among the local, state and federal governments to that end”, reads the message. Nepal has ratifie...
कोरोनाका कारण यो वर्षको दशैँ अघिल्ला वर्षहरुजस्तो नहुने संभावना बढ्यो, दशैंको दक्षिणा अब मोबाइलबाटै

कोरोनाका कारण यो वर्षको दशैँ अघिल्ला वर्षहरुजस्तो नहुने संभावना बढ्यो, दशैंको दक्षिणा अब मोबाइलबाटै

समाचार
भदाै २९ काठमाडाैं । नजिकिँदै गरेको दशैंलाई लक्षित गरेर केही बैंकले दक्षिणा मोबाइल बैंकिङबाटै प्रदान गर्न सकिने स्किमसहितको प्रडक्ट बजारमा ल्याउने तयारी गरेका छन् । नगदको डिजिटल कारोबारलाई प्रोत्साहनमा जोड दिइरहेका बैंकहरूले यस्तो प्रडक्टको तयारी गरेका हुन् । यद्यपि विगतका वर्षहरूमा समेत सानिमा बैंक, एनआईसी एशिया बैंक लगायतले यस्तै प्रकृतिका प्रडक्ट बजारमा ल्याएका थिए । यसबाहेक दशैं नजिकिँदै गर्दा बैंकहरूले डिजिटल माध्यमबाट किनमेल गर्दा पनि विभिन्न छूट दिने गरेका थिए । गतवर्षको दशैंमा दक्षिणा मोबाइल बैंकिङमार्फत सीधै बैंक खातामा पठाउने व्यवस्था गरेको सानिमा बैंकले यसपटक पनि यस्तो प्रडक्ट बजारमा ल्याउने तयारी गरिरहेको छ । हरेक चाडपर्वलाई लक्षित गर्दै प्रडक्ट निकाल्दै आएको बताउँदै बैंकका प्रडक्ट शाखा प्रमुख विक्रम श्रेष्ठले यस वर्षको दशैंमा पनि मोबाइलबाट दक्षिणा पठाउने स्किम ल्याउनेबार...