आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
‘फेयर ईन्टरनेशल एजुकेशन अवार्ड’को घोषणा

‘फेयर ईन्टरनेशल एजुकेशन अवार्ड’को घोषणा

शिक्षा, समाचार
फेयर एक्सप्रेस मिडिया प्रालीले ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड-२०२५’ काे घोषणा गरेकाे छ। माघ १५ गते मंगलबार काठमाडौँ मोेडेल कलेज (केएमसी) बागबजारमा आयोजना गरिएको आठौँ वार्षिकोत्सवसमारोह कार्यक्रमकाबीच अवार्डकाे घोषणा गरिएको हाे। शैक्षिक क्षेत्रमा विगत आठ वर्षदेखि क्रियाशिल मिडिया फेयर एक्सप्रेसले शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तीहरूलाई सम्मान गर्ने उद्देश्यले अवार्डको आयोजना गर्न लागेको हो। समारोहमा नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष तथा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ,वरिष्ठ शिक्षाविद प्रा.डा.विश्वनाथ कोईराला,वरिष्ठ शिक्षाविद एवं मपविविका पूर्वउपकुलपति नन्द बहादुर सिंह ,फेयर एक्सप्रेसका प्रकाशक एवं प्रधान सम्पादक विपिन पोखरेल तथा फेयर एक्सप्रेसका प्रबन्ध निर्देशक राजेन्द्र लुईटेलले अवार्ड प्रदर्शन गर्दै फेयर ईन्टरनेशल एजुकेशन अवार्डको घोषण...
परिषदको निर्बाचनमा मेरो उम्मेदवारी किन ?

परिषदको निर्बाचनमा मेरो उम्मेदवारी किन ?

आर्थिक, समाचार
नेपालको  श्रमिक एबं  पेशागत आन्दोलनमा आम पेशाकर्मिहरुको   पेशागत  हक हित सामाजिक सुरक्षाको सुनिश्चिथा , पेशागत क्षमता बिकास शैक्षिक स्तर उन्नतिका  लागि    आवस्यक  मैत्रपुर्ण मर्यादित वातावरण श्रृजना गर्न “, कृषि पशुपन्छि तथा मत्स्यस्यक्षेत्रको दिगो बिकास एबं राष्ट्रको आर्थिक संबृद्धिको आधार” लाई साकार बनाउने  महान उदेश्यलाई प्राथमिकतामा राखेर  समर्पित हुँदै निष्टापुर्वक संघर्ष र पैरवि गर्दै आएको सर्वबिधितै छ। यसै क्रममा पशुबिकासको क्षेत्रमा  संलग्न प्राबिधिक पेशाकर्मिहरुलाइ संगठित गरि  मर्यादितरुपमा सेवा प्रवाहमा परिचालन गर्ने समर्पित लक्षका साथ २०४७ असार महिनामा  नेपाल पारा भेटेरिनरि एन्ड लाइभसटक एसोसियसन  ( NEVLA)  नामको  professional  Association स्थापना  गरि   संस...
एनसिआईएफएफको छैटौं संस्करण काठमाडौँमा शुरु

एनसिआईएफएफको छैटौं संस्करण काठमाडौँमा शुरु

मनोरन्जन, समाचार
छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेबाट काठमाडौँमा सुरु हुँदैछ । चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा माघ १९ गतेसम्म तीन दिन सञ्चालन हुने चलचित्र महोत्सवमा ४७ देशका ९८ चलचित्र, लघुचलचित्र तथा वृतचित्रहरु प्रदर्शन हुँदैछन् । सबै चलचित्रहरु निःशुल्क हेर्न पाईने आयोजक टीमले जनाएको छ । चलचित्र महोत्सवको ओपनिङ दरबारमार्गस्थित राईजिङ मलको क्युएस सिनेमामा हुनेछ । ओपनिङमा मोहन अभिलाषीले निर्देशन गरेको लघुचलचित्र पाउलो प्रदर्शन गरिनेछ । राईजिङ मलको दुवै हलमा २ दिनसम्म नियमित चलचित्रहरु प्रदर्शन गरिने र चलचित्र विकास बोर्डमा ३ दिनसम्म चलचित्रहरु प्रदर्शन गरिने महोत्सवका निर्देशक सन्तोष सुवेदी बताउँछन् । महोत्सवमा सहभागी राष्ट्रिय चलचित्रतर्फ लक्ष्मण सुनारको बुलाकी, दिनेश राउतको पुजार सार्की, सत्यराज चौलागाईको विच्छेद, सनोल ...
हरिभक्तको ‘डार्लिङ’मा पल र ईशा (भिडियो)

हरिभक्तको ‘डार्लिङ’मा पल र ईशा (भिडियो)

मनोरन्जन, समाचार
गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘डार्लिङ’ सार्वजनिक भएको छ । टेक विसी र मिना पोख्रेलको स्वर, भीम विसीको सङ्गीत, केशव बडुको एरेञ्ज र कुमार रानाको मिक्सिङ एवम् माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/2yk4VP-BpO8 विक्रम चौहानको निर्देशन एवम् कोरियोग्राफी रहेको गीतको भिडियोमा पल शाह र ईशा परियारको अभिनय रहेको छ । डान्सिङविटमा रहेको गीत जति राम्रो छ भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । पवन शुसलिङ र टिमले छायांकन गरेको गीतको भिडियोमा मिलन विश्वकर्माको दृश्य सम्पादन एवम् कलरिङ छ । गीतको भिडियो हरिभक्तको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । एक दर्जनभन्दा बढी पुस्तक प्रकाशन गर्नुभएका हरिभक्त गीत लेखनमा पनि त्यतिकै सक्रिय हुनुहुन्छ । उहाँका थुप्रै गीत लोकप्रिय छन् । तेह्रथुममा जन्मिनुभएका गीतकार बुढाथोकी त्यहाँका पहिलो नाटककारसमेत हुनुहुन्छ ।...
सुमन र युनिताको ‘झुपडी महल भयो’ (भिडियो)

सुमन र युनिताको ‘झुपडी महल भयो’ (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौँ । गायिका सुमन गुरुङ र गायक रिकेश गुरुङको नयाँ गीत झुपडी महल भयो सार्वजनिक भएको छ ।  कुन्सांग बोम्जन र युनिता खत्रीको अभिनय रहेको भिडियो रिकेश गुरुङको युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । माया प्रेमलाई निखार्दै बनाइएको गीतमा मोडलद्वयको अभिनयले जीवन्तता प्रदान गरेको छ । पछिल्लो समयमा म्युजिक भिडियोमा व्यस्त मोडल युनिताको अभिनयमा ३ महिनामै यो दोस्रो भिडियो रिलिज भएको हो ।  रिकेश गुरुङ किजकै शब्द सङ्गीत रहेको गीतलाई छोटो समयमै दर्शकले रुचाएका छन् । https://www.youtube.com/watch?v=kPCRZj5MM4I ...
गायिका सम्झना योङहाङ लिम्बू भ्वाइस अफ नेपालमा सहभागी

गायिका सम्झना योङहाङ लिम्बू भ्वाइस अफ नेपालमा सहभागी

मनोरन्जन, समाचार
पछिल्लो समय चर्चित गायिका सम्झना योङहाङ लिम्बू The voice of Nepal मा सहभागी भएकी छन्। सम्झना ‘सुँगुर को मासुमा ‘  लगायत धेरै चर्चित गीतको गायिका हुन् । औफुले गएको गीतहरु चर्चामा आए पनि आफु दर्शकमाझ परिचित भई दर्शकको मन जित्ने गायिका सम्झनाको चाहना रहेको छ । गायिका सम्झना पछिल्लो समय मेला महोत्सवमा पनि व्यस्त रहेकी छिन्। कोच राजुको रोजाईमा पर्न सफल भएकी सम्झना योङहाङ लिम्बूले राम्रो गीत गएर दर्शकको मन जित्ने बताएकी छिन् । ...
कथन नेपालको नयाँ गीत ‘उडायो’सार्वजनिक(भिडियो)

कथन नेपालको नयाँ गीत ‘उडायो’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । नेपालको सबैभन्दा जेठो म्युजिक कम्पनी म्युजिक नेपालले नयाँ नयाँ प्रतिभाहरुलाई नेपाली संगीत बजारमा परिचय गराउने कार्यहरु गर्दै आइ रहेको छ । यसै क्रममा नयाँ साँगीतिक ब्याण्ड कथन नेपालको नयाँ गीत सार्वजनिक गरेको छ । https://youtu.be/ZvUMFlZ8Qv8 लाखे प्रोडक्सनले निर्माण गरेको ‘उडायो’ बोलको सार्वजनिक गीतको भिडियोमा चित लामाको निर्देशन रहेको छ । भिडियोमा अरुण अमात्य,रियान बागवानी, आबिस्कार शर्मा, उत्सव लामिछाने, जमुना रिजाल फिचर्ड छन् । सुनेश श्रेष्ठ (अस्ट्रेलिया) र अमृत सुनुवार (नेपाल) डिओपी रहेको भिडियोको सम्पादन मदन घिमिरेले र कलर चानस पुन मगरको रहेको छ । नेपाल रहदा पनि नेपाली गीत संगीतमा लगाव भएका र हाल प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा केही गर्छु भन्ने गायक संगीतकारहरुलाइ प्रोत्साहन गर्न म्युजिक नेपालले यस्ता प्रोजेक्टहरु निरन्तर गर्ने बताएको छ । “उडायो” बोलको भिडिय...
लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न

लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न

मनोरन्जन, समाचार
ललितपुर ।  लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न भएको छ । बाक्लो दर्शकहरुकोवीच आयोजित सो प्रतियोगिताकोग्राण्ड फिनाले बालकुमारीस्थित म्यूजिक सिटी हलमा सम्पन्न भएको हो । प्रतियोगितामा जुनियर नृत्य तर्फ ग्रीष्मा थापा मगर,सिनियर नृत्य तर्फ प्रिया जिरेल र गायन तर्फ शृञ्जोय मित्र विजयी बन्न सफल भएका थिए । यसै गरि पब्लिक च्वाइस बिजेता जुनियर नृत्य तर्फ तपोश पौडेल , सिनियर नृत्य तर्फ एन्जल झा र गायन तर्फ अक्ष्यज पाठक बन्न सफल भएका थिए । उक्त कार्यक्रमको निर्णायक मण्डल मा नृत्य तर्फ बरिस्ठ नृत्य निर्देशक प्रेम लाल श्रेष्ठ, एमएस ईन्टरनेशनल तथा डान्सर सीता सुवेदी, कलाकार तथा मोडल उषा सुवेदी थिए भने गायन तर्फ गायक तथा संगीतकार जीवन चौलागाईं (सम्राट),गायक तथा संगीतकार जय बहादुर देवकोटा, र गायिका तृप्ती खड्का ‘गुरुङ’ रहेका थिए । जुनियर डान्स , सिनियर डान्स र गायन गरेर ३...
लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न

लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं । लिटिल प्राइड अफ नेपाल २०२५ (सिजन ६) को भव्य समापन १३ जनवरीमा काठमाडौंमा सम्पन्न भयो। एएनपी मिडिया हाउसद्वारा आयोजित यो प्रतिष्ठित कार्यक्रमले नृत्य र गायनमा युवा प्रतिभाहरूलाई सम्मानित गर्दै नेपालभरिका उत्कृष्ट कलाकारहरूको प्रतिभा उजागर गर्‍यो। यस प्रतियोगिताले नेपालका उदाउँदा कलाकारहरूलाई पहिचान गराउने महत्त्वपूर्ण मञ्चका रूपमा आफूलाई स्थापित गरिसकेको छ। तीन विधामा प्रतिस्पर्धा गराइयो: डान्स (जुनियर ग्रुप), डान्स (सिनियर ग्रुप), र सिङ्गिङ। हरेक विधामा उत्कृष्ट प्रस्तुतिहरू प्रस्तुत गरिए, जसले नेपालका किशोर-किशोरीहरूको क्षमता र लगनशीलता प्रमाणित गर्‍यो। निर्णायक मण्डलमा गायन तर्फ बरिष्ट गायक डेविड शंकर तथा बरिष्ट कम्पोजर, गायक, एरेन्जर राजेन्द्र बजगाइ र नृत्य तर्फ राज टाइगर तथा पबीत्रा कर्माचाय हुनु हुन्थ्यो । कार्यक्रमा बरिष्ट गायक डेबिट शंकरले पहिले नम्बर...
२० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न

२० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौ । २० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञाप्रतिष्ठान भवन हलमा एक विशेष समारोहबीच सोमाबार भब्यताका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो । ग्रामर कलेज कोटेश्वरका काक्षा ११, १२ र बिबीएस तहका विद्यार्थीहरूले उनीहरूमा अन्तर्निहित प्रतिभालाई गायन/वादन, नृत्य, कविता, जोक्स, अभिनय तथा उत्घोषणद्वारा दर्शक सामु प्रस्तुत गरेका थिए । देउडा, सेलो, साकेला, थारु, नेवारीलगायत विविध जात जाति र भाषा भाषीहरूको मौलिक नृत्यकला र लोक भाकाहरूको प्रस्तुतिले मौलिक नेपाली लोकगीति संस्कृति र सम्पदाको संरक्षण साथै बिध्यार्थी भाइबहिनीहरुको प्रतिभा प्रस्फुटनमा आयोजक ग्रामर स्कुल र कलेज, कोटेश्वरको महत्त्वपूर्ण भुमिका रहेको थियो । ...