सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
साधना म्युजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुल्ला

साधना म्युजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुल्ला

मनोरन्जन, समाचार
साधना म्युजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुल्ला गरिएको छ । सामना म्युजिक क्रियसनले आयोजना गर्ने यो अवार्डको आवेदन खुल्ला गरिएको हो । ‘अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको दोस्रो साधना म्युजिक अवार्ड २०७७को आवेदन फारम पुनः खुल्ला गरिएको आयोजकले बताएको छ । नेपाली लोक गीत, आधुनिक, पप र लोकपप, डिजे गीत र राष्ट्रिय गीतलगायत ३० बिधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ । २०७६ बैशाख १ गते देखि मंसिर १ गतेसम्म बजारमा आएका नेपाली सिर्जनालाई समावेश गर्न पाउने बताइएको छ । नेपाली मौलिक लोक गीत सङ्गीतको विकास र विस्तार एवम् प्रर्वद्धन गर्ने उद्देश्यका साथ भब्य र सभ्य रुपमा आयोजना गर्न लागिएको सामना क्रियसनकी अध्यक्ष सामना शाहले बताउनुभयो । आबेदन फारम अनामनगर स्थित सामना म्युजिक क्रियसन प...
आम नागरिक पिडादायी अवस्थामा बाच्न बाध्य

आम नागरिक पिडादायी अवस्थामा बाच्न बाध्य

राजनीति, समाचार
डा.डिआर उपाध्याय अब दलहरु नसच्चिए मुलुक बन्दैन अहिलेको सरकारको मुख्य कार्यभार भनेको देशको विकासलाई गति दिनु हो । देशको विकास के कसरी गर्न सकिन्छ भन्ने कुरा सबै बिज्ञहरु सँग सरसल्लाह र सुझाब लिएर सरकारले कामलाई अघि बढाउनु पर्छ । देशको विकास समृद्धि र सुशासन कायम भयो भने सडकमा ढुङ्गा हान्न कोही आउँदैन् । सडकमा देखिएको असन्तुष्टि भनेको गरिबी अभाव र बेरोजगारी समस्याले गर्दा हो । मानिस काममा ब्यस्त हुने वातावरण निर्माण हुन थाल्यो भने को आउँछ सडकमा प्रर्दशन गर्न ? काम नपाएर बेरोजगारीहरुको भिड नै सडक तताउने माध्यम बनेको छ । हामीले बेरोजगारी समस्या समाधान गर्ने कुरामा कहिल्यै पनि ध्यान दिन सकेनौँ। हो अहिले विश्वब्यापी कोरोना भाइरसले संसारलाई नै आक्रान्त बनाएको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेन । कोरोना भाइरसको कारणले लामो समय लकडाउन भयो । मान्छेहरुले आफ्नो पेसा ब्यबसाय चलाउन पाएनन् । त्यसक...
गायक बिनोद दनुवारको ‘एक्का दुक्का चौका रे’ गितको भिडियो सार्बजनिक(भिडियो)

गायक बिनोद दनुवारको ‘एक्का दुक्का चौका रे’ गितको भिडियो सार्बजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं ३० मंसिर आईएमई लोक स्टारका ‘सेकेण्ड रनरअप’ तथा उदयपुरे गायक बिनोद दनुवारको ‘एक्का दुक्का चौका रे’ गितको भिडियो सार्बजनिक भएको छ । बुधबार उदयपुरको त्रियुगा नगरपालिका – ७ चुहाडे स्थित आदिम बाल संगित तथा नृत्य पाठशालाको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै उनले भिडियो सार्बजनिक गरेका हुन् । उदयपुरका बिभिन्न स्थानमा छायांकन गरिएको सो भिडियामा निशान लिम्बु र झरना राईको मुख्य अभिनय रहेको छ । https://youtu.be/xUvJU4xzrgg बिनोद दनुवार र सपना कट्टेलले गाएको सो गितको शब्द सैन्ध्वज दनुवार र एरेन्ज÷मिक्सिङ पुस्कर सुनुवारको रहेको छ । आदिम बाल संगित तथा नृत्य पाठशालाको ब्यानरमा निमार्ण भएको सो गित मेलोडी नेपाल अनामनगरमा रेकर्ड गरिएको हो । गितमा संगित गायक बिनोद दनुवारले नै दिएका छन् । गितको अफिसियल भिडियो गायक दनुवारको युटुब च्याननलबाट बुधबार सार्बजनिक गरिएको छ । ...
साल्ट ट्रेडिङ्गको ५३ औं वार्षिक साधारणसभा  सम्पन्न

साल्ट ट्रेडिङ्गको ५३ औं वार्षिक साधारणसभा सम्पन्न

आर्थिक, समाचार
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५३ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कर्पोरेशनले कम्पनी ऐन २०६३ को अधिनमा रही तयार पारिएको ५३ औं वार्षिक प्रतिवेदनका साथै २०७६ साल आषाढ मसान्तसम्मको कर्पोरेशनको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा कर्पोरेशनले गरेको विभिन्न कृयाकलापहरुको बारेमा छलफल एवं समिक्षा गरि आगामी दिनहरुमा अझ बढी प्रभावकारी ढंगले अगाडी बढन मार्गदर्शनका साथ वार्षिक प्रतिवेदनलाई अनुमोदन गरेको छ । कर्पोरेशनको प्रस्तुत वर्षको कारोबारलाई तुलनात्मक रुपमा मूल्याङ्कन गर्दा नून, रासायनिक मल, लगायत व्यापारिक कारोबार संतोषजनक रहेको र विभिन्न क्षेत्रको लगानी उपलब्धीमूलक रहेको छ । कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोबार गरि आम उपभोक्तालाई खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुहरुको सरल र सहज आपूर्ति गरि सामाजिक उत्तरदायित्व वहन गर्दै रु.८ अर्व २५ करोडको कारोबार गर्न ...
राजदूत डा.शाक्य “डिप्लोम्याट अफ द ईअर” २०२० अवार्डबाट सम्मानित

राजदूत डा.शाक्य “डिप्लोम्याट अफ द ईअर” २०२० अवार्डबाट सम्मानित

आर्थिक, समाचार
तेल अभिभ -इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य “डिप्लोम्याट अफ द ईअर २०२० बाट सम्मानित भएकी छिन् । छ। द एम्बेसडर्स क्लब अफ इजरायलद्वारा आज आयोजित कार्यक्रम माझ राजदूत शाक्य उक्त अवार्डबाट सम्मानित भएकी हुन । अवार्ड केही महिना अघि नै घोषणा गरिएको भएपनि कोरोना महामारीका कारण वितरण भने गरिएको थिएन। प्रतिष्ठित ईजरायली संस्था द एम्बेसडर्स क्लब अफ इजरायलका अध्यक्ष राजदुत यतजाक इलडान र ईजरायली परराष्ट्र मन्त्रालयको शिष्टाचार विभाग प्रमुख राजदुत गिल हासकेलले संयुक्त रुपमा राजदूत डा. शाक्यलाई अवार्ड प्रदान गरेका छन् । आफ्नो जुझारुपनका कारण राजदूत डा. शाक्यले ईजरायल आएको छोटो समयमै नेपालको साँखलाई उचो पार्न सफल भएकोले वर्ष राजदूत अवार्डबाट सम्मानित गरिएको संस्थाले जनाएको छ। अवार्ड वितरण कार्यक्रममा ईजरायली परराष्ट्र मन्त्रालयको शिष्टाचार विभाग प्रमुख राजदुत गिल हासकेल, मन्त्रालयकै एसिया ...
जनता देशको राजनीतिक अवस्थाबाट वाक्क, दिक्क:डा.डिआर उपाध्याय

जनता देशको राजनीतिक अवस्थाबाट वाक्क, दिक्क:डा.डिआर उपाध्याय

राजनीति, समाचार
लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । देशको सबैभन्दा ठूलो दल नेकपा भित्र आन्तरिक किचलो चलिरहेको पनि लामो समय भैसक्यो । मुलुकको प्रमुख दल भित्र आन्तरिक विवाद हँुदा समग्र देशको आर्थीक, सामाजिक, राजनीतिक सबै क्षेत्रमा प्रभाव पार्दो रहेछ । मुलुकमा राजनीतिक परिवर्तन पटक पटक भए तर जनताले कुनै बेला पनि परिवर्तनको महसुस गर्न सकेनन्। राजनीतिक दल र तिनका नेताहरुले मात्र फाईदा उठाउँदै आए । हिजोका दिनमा निम्न आयस्रोत भएका नेताहरुका अहिले घर, घडेरी र गाडी छन् । जनताको नाममा राजनीति गरेका नेताहरुको ब्यक्तिगत सम्पती जोडेको देख्दा आम जनता असन्तुष्ट छन् । जनताको नाममा राजनीति धेरै भयो तर जनता देशको राजनीतिक अवस्थाबाट वाक्क, दिक्क छन् । जुन पार्टी सरकारमा गएपनि देश र जनताको पक्षमा सोच्न सकेनन् । केबल आफ्नो ब्यक्तिगत स्वार्थ मात्र हेरे यो नै मुलुकको अहिलेको समस्या हो । नेताहरु आर्थीक रुपमा सम्पन्न हुँदैजाने ...
‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ हुदै,विजेताले नगद १ लाख पाउने

‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ हुदै,विजेताले नगद १ लाख पाउने

मनोरन्जन, समाचार
काठमाण्डौमा 'ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०' भव्य आयोजना हुने भएको छ ।प्लस साईज तथा आफ्नो शारिरीक मोटोपनका कारण आफुमा यथेष्ट प्रतिभा भएर पनि प्रस्फुटन गर्न असमर्थ भएका बिवाहित तथा अबिवाहित महिलाहरुका लागी ड्रिम्स ईन्टरटेनमेन्ट तथा मृगतृष्णा फेशन हाउसको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक ओसिस मिस एण्ड मिसेस कर्भि नेपालको आयोजना हुन लागेको हो । मोटोपनका कारण समाजमा क्षमताका बावजुद अवसरबाट वन्चित ईच्छुक महिलाहरुका लागी प्रोत्साहन गर्ने तथा उनीहरुको क्षमतालाइ अभिवृद्धि गरी लुकेका प्रतिभा प्रस्फुटन गराउन यस कार्यक्रमको उद्देश्य रहेको आयोजक तथा नेपालकै पहिलो प्लस साईज मोडल तथा मिस स्माईल टप अफ द वल्र्ड प्लस साईज २०१८ सपना राईले जानकारी दिईन । प्रतियोगीता मा सहभागी हुनका लागि ईच्छुकहरुका लागी केहि प्रावधान तोकिएको छ जस अनुसार १६ वर्षदेखि ४५ वर्षको हुनुपर्नेछ भने शारिरिक तौल ५० केजीभन...
कर छुट सुविधा एवं उत्कृष्ट करदाता सम्मान कार्यक्रम सम्पन्न

कर छुट सुविधा एवं उत्कृष्ट करदाता सम्मान कार्यक्रम सम्पन्न

आर्थिक, समाचार
ललितपुर, मंसिर – ललितपुरमा आर्थिक ऐन २०७७ मा भएका कर छुट सुविधा एवं उत्कृष्ट करदाता सम्मान कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय, ललिपुर १ को आयोजना तथा ललितपुर उद्योग वाणिज्य संघको समन्वयमा सोमबार उद्योग वाणिज्य संघको सभाकक्षमा कार्यक्रम आयोजनामा आएको हो । संघका अध्यक्ष कृष्ण लाल महर्जनको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा अध्यक्ष महर्जनले आजको कार्यक्रम यस संघ र आन्तरिक राजश्व कार्यालयको सहकार्यमा नेपाल सरकारको २०७७÷०७८ को बजेट वक्तव्य पश्चात नै गर्नु पर्नेमा कोरोना महामारीका कारण ढिला भएको बताए । अध्यक्ष महर्जनले कोरोनाले गर्दा स्थिर रहेको व्यापार व्यवसायहरु अहिले चलायमान हुन थालेकोमा खुशी पनि व्यक्त गरे । आन्तरिक राजश्व कार्यालय, ललितपुर १ का कर अधिकृत तिलक थापाले कार्यक्रममा आर्थिक ऐन २०७७ मा भएका कर छुट सुविधाका बारेमा जानकारी गराएका थिए भने आन्तरिक राजश्व विभागका...
लघु चलचित्र ‘निम्तो’ सार्वजनिक (भिडियो)

लघु चलचित्र ‘निम्तो’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
लघु चलचित्र ‘निम्तो’ सार्वजनिक भएको छ । गोल्डेन ड्रिम्स इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुति तथा निर्माता गणेश सुवेदीले निर्माण रहेको ‘निम्तो’ सार्वजनिक भएको हो । चेतनाथ दंगालको निर्देशन रहेको सार्वजनिक चलचित्रमा कोरोना भाइरस (कोभिड-१९)का कारण हलसम्म जान नपाएका दर्शकहरूलाई लक्षितगरी युट्युव मार्फत सार्वजनिक गरिएको निर्माता सुवेदीले बताउँनुभयो । https://youtu.be/JStBoWKqADY साहित्यकार तथा समाजसेवी राधा भण्डारीको कथा, भूमिकला पौडेल तथा अपराजिता सुवेदी सहनिर्माता रहेको सार्वजनिक चलचित्रमा नायक दिनेश केसी, नायिका तुलसा पहाडी र बाल कलाकार पुनम केसीलगायतको अभिनय छ । तिलक गौतमको छायाँकन, जीवनराम टण्डनको सम्पादन, सम्राट थापाको पाश्र्व सङ्गीत, गणेश सुवेदीको पटकथा÷सम्वाद रहेको चलचित्र प्रेममय जीवन बाँच्न चाहनेहरूको प्रतिनिधी चलचित्र रहेको छ । लामो अन्योलकाबीच आफ्ना दर्शकलाई राम्रो वि...
यस्तो छ ग्रामीण सर्वसाधरण जनताको भोगाई

यस्तो छ ग्रामीण सर्वसाधरण जनताको भोगाई

राजनीति, समाचार, समाज
डा.डिआर उपाध्याय मुलुकमा पटक पटक राजनीतिक परिवर्तन भयो तर जनताले अहिले सम्म परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । हरेक राजनीतिक परिर्वनमा जनताको प्रत्यक्ष सहभागी हुँदै आएको छ । परिवर्तन पछि जनताले आफूले सोचेको काम नभए पछि असन्तुुष्टी व्यक्त गर्दै आएका छन् र अहिलेको वर्तमान अवस्थामा पनि जनता सन्तुष्टी छैनन् । जब सम्म जनता सन्तुष्टी हुँदैनन् तब सम्म जनताले व्यवस्था परिवर्तनको प्रश्न उठाई रहन्छन् । यो निराशाको संकेत हो । जनतालाई निराशा आउन दिनु हँुदैन् । जनता निराश हुनु भनेको राम्रो कुरा होइन् । यवस्था प्रतिको खतराको घण्टी हो । आजको युग भनेको प्रविधि र सञ्चारको युग हो । अहिले नेपाली जनतालाई ठग्ने, ढाट्ने, छल्ने र भ्रमको राजनीति गर्ने हिजोको जस्तो आजको अवस्था छैन । यो कुरा राजनीतिक दल र तिनका नेताहरुले बुझ्नु जरुरी छ । राजनीतिक दलका नेताहरुले जनतालाई भ¥याङ बनाएर सत्तामा पुगेका छन् । जब सत्...