आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
ग्लोकल टीन हिरो नेपालमा उत्कृष्ठ ६ प्रतिस्पर्धीको घोषणा

ग्लोकल टीन हिरो नेपालमा उत्कृष्ठ ६ प्रतिस्पर्धीको घोषणा

मनोरन्जन, समाचार
वाईवाई ग्लोकल टिन हिरो २०२१ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देश भरका किशोर किशोरीहरूबाट परेको कुल ६११ आवेदनबाट अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो । किशोर किशोरीहरूमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाईवाई ग्लोकल टिन हिरो नेपालको यो सातौं संस्करण हो । यस वर्ष १ सेप्टेम्बर २०२१ मा अनलाइन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत वाईवाई ग्लोकल टिन हिरो नेपाल विजेताको नाम घोषणा गरिने आयोजकले जनाएको छ । किशोर किशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, वाताबरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन । वाईवाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीहरुमा अनुराग चापागाईं, दीपक सुतिहार, खुस्बु भण्डारी, नेहा गुरुङ,...
मिस्टर एण्ड मिस एसईइ,२०२१ को उपाधी अनुपम र जेनिशाको हातमा

मिस्टर एण्ड मिस एसईइ,२०२१ को उपाधी अनुपम र जेनिशाको हातमा

मनोरन्जन, समाचार
काठमाडौँ — भाद्र ९, २०७८। फेसन ईराको ब्यानरमा संचालन भएको मिष्टर एण्ड मिस एसईइ २०२१ को फाइनल प्रतिस्पर्धामा अनुपम न्यौपाने र जेनिशा तामाङ विजेताका रुपमा चयन भएका छन् । मिष्टर तर्फ उपाधि विजेता अनुपम ट्यालेन्ट विधामा पनि उत्कृष्ट ठहरिए भने मिसतर्फकी उपाधि विजेता जेनिशाले वेष्ट फिगर विधामा आफूलाई अब्बल देखाइन् । प्रतियोगितामा भिअर च्वाइस, वेष्ट वाक र पर्फमेन्स अफ द डे विधा सहित गोरे तामाङ पुरुषतर्फ फस्ट रनर अप भए भने ब्युटी विथ ब्रेन विधाको अवार्ड सहित एलिजा राउत महिलातर्फ फस्ट रनर अप बनिन् । प्रतियोगितामा एलिगेन्स र वेष्ट ड्रेसको अवार्ड सहित ईस्पा महर्जन तथा वेष्ट ड्रेस र मोस्ट पपुलर विधाको अवार्ड सहित सुवास बोहोरा सेकेन्ड रनर अप बन्न सफल भएका थिए । यसैगरी मोस्ट पपुलर र भिअर च्वाइस सहित जुना मोक्तान र मल्टिमिडिया अवार्ड सहित विशाल तामाङ अर्गनाइजर च्वाइस अवार्डको हकदार बनेका थिए । आर्शु महर...
चकलेटी नायक संजित अभिनित आंधि तुफान -२ को छायांकन सम्पन्न,लागत बढेर सवा करोड

चकलेटी नायक संजित अभिनित आंधि तुफान -२ को छायांकन सम्पन्न,लागत बढेर सवा करोड

मनोरन्जन, समाचार
चलचित्र ‘आँधी तुफान २’ को सम्पन्न भएको छ । क्यामेरा ‘अन’ भएको ३१ दिनमा बुधवार चलचित्रको छायांकन सकिएको निर्माता तथा लेखक मौनता श्रेष्ठले बताए । स्टार लेखक मौनता श्रेष्ठको आंधि तुफान- २को कूल लागत बढेर करिव सवा करोड पुगेको छ । भव्य तथा वृहत लोकेशन, फरक द्धन्द, विग क्यानभास आदि कारण चलचित्रको लगानी वढ्न गएको हो । चलचित्रका निर्देशक मदन घिमिरे र निर्माता चक्र घर्ति मगरले दिएको जानकारी अनुसार अझै एउटा गीतको छायांकन बाकी भएको र चलचित्रको द्धन्दको छायांकनको क्रममा केहि कलाकारहरु घाईते समेत भएका थिए । काठमाडौं र धुलिखेलमा खिचिएको चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन् । चक्र घर्ती मगर निर्माता रहेको चलचित्रमा चकलेटी नायक सन्जित भण्डारी, कनिजका कोइराल, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, पुस्कर राउत, संजय खतिवडा, सिवन लामा, रवि गिरी, सुदीप आचार्य, राजाराम गौतम, गोकुल सुवेदी, सान अध...
देश र जनताको चिन्ता भन्दा पनि नेताहरुलाई सत्ताकै चिन्ता

देश र जनताको चिन्ता भन्दा पनि नेताहरुलाई सत्ताकै चिन्ता

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, आज नेपाली जनता समस्या र चुनौती संग जुधिरहेका छन । अहिले राजनीति दल र तिनका नेताहरु सत्ता स्वार्थको राजनीतिमा रुमल्लिरहेका छन । देश र जनताको चिन्ता भन्दा पनि उनीहरुलाई सत्ताकै चिन्ता छ । राजनीतिक प्रतिस्पर्धाका नाममा एकले अर्कोलाई सिध्याउने खेलमा लागिरहेका छन । अरू पार्टीले गरेको राम्रो काम देख्नै नसक्ने, अरूको खेदो खन्ने, खुट्टा तान्ने, टीकाटिप्पणी र आलोचना गर्ने बाहेक नेताले अरु केहि देखेका छैनन् । कार्यकर्तालाई वर्षाैंसम्म आशा देखाएर झुलाइरहने काम नेताबाट हुदै आएको छ । तल्लो तहका धेरै नेता कार्यकर्ताको जिवन बर्वाद भइरहेको छ । जनतालाई झुटा आश्वासन दिने काम भने सिङको नभाँच्ने नेताहरुको प्रवृति छ । नेताहरुले जनताले दिएको भोटको अपमान गरिरहेका छन । जनताको भोटमार्फत सत्तामा पुग्छन अनि सत्तामा पुगे पछि सबै कुरा बिर्सन्छन । आफ्नो निजी स्वार्थमा लाग्छन । अकुत सम्पति आर्ज...
जनताको जीवनमा कहिले परिवर्तन आएन

बलबहादुर र अस्मिताको स्वरमा ‘मन कि मन्जरी’ (भिडियो)

बलबहादुर र अस्मिताको स्वरमा ‘मन कि मन्जरी’ (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं, भदौ ७ । बलबहादुर राजबंशी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मन कि मन्जरी’ सार्वजनिक भएको छ । बलबहादुरकै सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र रमेश मास्केको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निकेश खडकाको निर्देशन रहेको गीतको भिडियोमा राजकुमार अधिकारी क्षेत्री र गरिमा शर्मालाई फिचरिङ गरिएको छ । https://www.youtube.com/watch?v=iMwkov973M0 बुद्ध थापाको छायाँकन रहेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै उत्कृट बनेको छ । बलबहादुर द भोइस अफ नेपाल सिजन दुईको उत्कृष्ट नौमा पर्न सफल हुनुभएको थियो भने अस्मिता नेपाल आइडल सिजन दुईको फाइनलिस्ट हुनुहुन्छ । बलबहादुरको यसअघि सार्वजनिक गीत ‘जेल पनि सहुँला…’लाई स्रोता/दर्शकले अत्यधिक मन पराएका थिए । ‘मेरा अन्य गीत जस्तै यो सार्वजनिक गीतलाई पनि स्रोता/दर्शकले माया गरिदिनेमा आशावादी रहेक...
गजल: ‘मानवता र सत्य हराएको समाज ‘-सीमा थापा “सीमाना”

गजल: ‘मानवता र सत्य हराएको समाज ‘-सीमा थापा “सीमाना”

मनोरन्जन, समाचार
‘मानवता र सत्य हराएको समाज ‘ एउटा सुन्दर सम्बन्ध त्यहाँ हुन्छ जहाँ धर्म,रङ्ग ,भुगोल र थर हुदैँन आविष्कार र खोज पनि हार्दछ जब मानिस मानिसको भर हुदैँन । जब आफु माथि पर्न नैतिकता गुम्छ अपराध र सजायको केहि डर हुँदैन जब लोभ ,पाप , तिरस्कारले डेरा गर्छ तब सम्बन्धको आफ्नो घर हुदैँन ।। जब सफलले यहाँ लाशको चाङ् चड्छ एक अर्काको आशुं पुछ्न कर हुुदैन जब कागजले मात्र विवेक शुुन्य बन्छ तब मानिसमा कुनै संस्कार हुदैँन ।।। जब महलको आडमा पदचापहरु चुक्छ बरु इमानको झुपडीको छानो खरको चुहिदैन जब असल मनले असल विचार रोप्छ तब सत्यको विज कहिल्यै गरवमा तुहिदैन ।।।। -सीमा थापा “सीमाना” कपन, काठमाडौं ...
गीतकार डि.पी. दाहालको तीज गीत ‘फिलिली नाचम्ला’सार्वजनिक(भिडियो)

गीतकार डि.पी. दाहालको तीज गीत ‘फिलिली नाचम्ला’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गीतकार डि.पी. दाहाल (परिश्रमी) को शव्द रचनामा रचित तीजको गीतमा चर्चित मोडलद्धय नयन डि.सी. र अञ्जली अधिकारीलाई नचाएका छन् । दाहालले आफ्नै शब्दमा रहेको यो तीजमा ‘फिलिली नाचम्ला’बोलको गीतमा चर्चित मोडललाई फिलिली नचाएका हुन् । हालसालै युटुब मार्फत सार्बजनिक भएको यस गीतमा स्वर भने चर्चित गायिका शान्ति श्री परियारले भरेकी छिन् । https://youtu.be/Y-J_lk9YKFg गीतले तीजमा माईतीमा गएर गरिने रमाईलोको पक्षलाई उजागर गरेको छ । स्मृति तिमिलसिना ‘गुरुआमा’ को निर्देशन रहेको’ गीतको भिडियोलाई सम्पादन प्रकाश धमलाले गरेका हुन् भने पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् । गीतकार दाहालले यसअघि मायाको क्या राम्रो आँखा, मायाको घरबार लगायतका गीत चर्चामा छन् । ...
टिम्बर ग्रुप अफ इन्डस्ट्रिले ल्यायो नयां आकर्षक ढोकाहरु

टिम्बर ग्रुप अफ इन्डस्ट्रिले ल्यायो नयां आकर्षक ढोकाहरु

आर्थिक, समाचार
टिम्बर ग्रुपले आफना नयां उत्पादनहरु सार्वजनिक गरेको छ ।विगत १० वर्षदेखी नेपाली बजारमा रेडिमेड ढोका उत्पादन गर्दै आएका टिम्बर ग्रुप अफ इन्डस्ट्रिले दि एभरेष्ट होटल काठमाडौंमा एक बिशेष समारोहको आयोजना गरी देशभरका प्रतिष्ठित उद्योगी, व्यवसायी, इन्जिनियर, ठेकेदारहरुको उपस्थितिमा आफ्ना थप नयाँ उत्पादनहरु बजारमा लिएर आएको हो । घर निर्माणमा ढोकाका लागी सवैको पहिलो रोजाईमा पर्दै आएको टिम्बरले हालै मात्र आफना नयाँ उत्पादन हरुमा टिम्बर थाङ्का , काठको थाङ्का, टिम्बर फिटिङ , टिम्बर फर्निचर , टिम्बर इन्टेरियर अन्तराष्ट्रिय तथा नेपाली बजारमा एकैसाथ नयाँ उत्पादन ल्याइएको जानकारी डिजीटल माध्यमद्वारा कम्पनीका सीईओ एक नारायणले गराउनु भएको थियो । ...
कृष्ण पौडेलको निर्देशनमा ‘तीज आयो’सार्वजनिक (भिडियोसहित)

कृष्ण पौडेलको निर्देशनमा ‘तीज आयो’सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
नेपाली महिलाहरू महान् पर्व तीज नजिकिदै जादा तीजका गीतहरू सार्वजनिक भइरहेका छन् । यही मेसोमा कृष्ण पौडेलको निर्देशन रहेको तीज गीत ‘तीज आयो…’को भिडियो भएको छ । सार्वजनिक गीतमा एलिना चौहानको स्वर, इन्दु दनुवारको शब्द, विकास चौधरीको सङ्गीत र संजय हमालको सङ्गीत संयोजन छ । https://youtu.be/jzvgqDI7qZI प्रतिभा चामलिङको कोरियोग्राफी रहेको गीतको भिडियोमा इन्दु दनुवार, विष्णु थामी र प्रकाश क्षेत्रीको अभिनय रहेको छ । सुजन श्रेष्ठको छायाँकन रहेको भिडियोमा युवराज खत्रीको सम्पादन छ । गीतको भिडियो गायिका एलिनको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । ...