आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
जनताको जनजीविकाको सवालमा केही कुरा

जनताको जनजीविकाको सवालमा केही कुरा

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, पटक पटकको मूल्यवृद्धिले आमजनता पीडा माथि पीडामा छन् । जनताको आय स्रोत बढेको छैन । तर महंगी अचाक्ली बढेर गएको छ । यस्तो भए पछि बाँच्न गाहारो हुन थाल्यो । जनताको ढाँड सेकिने गरी यसरी महंगी बढनु भनेको त्यति राम्रो संकेत होइन । पछिल्ला समयमा पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्ेयै छ । सरकार अब यो बिषयमा गम्भिर देखिनु पर्ने जरुरी छ । सरकारले बर्तमान समयमा देखिएका यी जनताका तमाम समस्या समाधान गर्न नसके अलोकप्रिय हुने निश्चित छ । महंगीका कारण सर्वसाधारण जनतालाई बिहान बेलुकाको छाक टार्न समेत धौ धौं छ । यति बेला विविध खाले समस्याबाट जनता पीडित छन । सरकारले जनताको समस्या समाधान गर्न छिटो पहल गर्नु पर्ने देखियो । पाँच दलीय गठबन्धनको सरकार जनताको जनजीविकाको सवालमा जिम्मेवार देखिन सकेन भनेर आलोचना सुरु हुन थालेको छ । अहिले सरकार जनताको समस्या समाधान गर्ने विषयमा केन्द्रीत हुनु ...
लिंकन युनिभर्सिटी कलेजको दीक्षान्त समारोह

लिंकन युनिभर्सिटी कलेजको दीक्षान्त समारोह

शिक्षा, समाचार
लिंकन युनिभर्सिटी कलेज, मलेसियाबाट सम्बन्धन लिएर नेपालभर संचालित ११ वटा शिक्षणसंस्थाहरु बाट स्नातक र स्नाकोत्तर तहमा उत्तिर्ण बिद्यार्थीहरुलाई दीक्षान्त समारोहमा उपाधि द्वारा दिक्षित गर्ने कार्यक्रम “दीक्षान्त समारोह २०२२” २०७८ चैत्र १९ गते गोदावरी सनराइज सम्मेलन केन्द्रमा सम्पन्न भएकोे छ । युनिभर्सिटिका उप कुलपति प्रा. डा. अमिया भौमिक सभापति रहेको यस कार्यक्रममा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि माननीय देवेन्द्र पौडेल प्रमुख अतिथि रुपमा उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि पौडेलले नेपालको शिक्षा प्रणाली समयअनुसार सुधार गर्न निजि विश्वविधालय र कलेजहरुले उल्लेख्य भुभिका खेल्नुपर्ने र यसका निम्ति मन्त्रालयको सधैँ सहयोग रहने कुरा उल्लेख गर्नुभयो । विश्वविद्यालयको सम्बन्धनमा संचालित ११ वटा शिक्षणसंस्थाहरुको साझा संस्था लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स अफ नेपाल (लुक...
प्रताप दासको ‘आउ न आउ’ मा नायक संजित र मोडल चन्दा(भिडियो)

प्रताप दासको ‘आउ न आउ’ मा नायक संजित र मोडल चन्दा(भिडियो)

मनोरन्जन, समाचार
चर्चित गायक प्रताप दासको स्वरमा ‘आउ न आउ’ बोलको गीतको भिडियो एक कार्यक्रमका वीच बालुवाटारस्थित टाईम्स स्क्वाएर लन्ज एण्ड वारमा सार्वजनिक भएको छ । टाईम्स स्क्वाएरका संचालक एवं युवा व्यबसायी राजन ढकालले बोधी एचडी यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरेका हुन । संचारकर्मी,भिडियोका कलाकार तथा प्राविधिकहरुको उपस्थितीमा उक्त भिडियो सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=Yc4C7QkL6AU अहिलेका व्यस्त एवं चकलेटी नायकको उपमा पाएका नायक संजित भण्डारी तथा मोडल चन्दा कुईकेल फिचर्ड भिडियोलाई फेशन फोटोग्राफीमा लोकप्रियता हासिल गरेका र पछिल्लो पटक निर्देशनमा सक्रिय कुुवेर तामाङ्गको निर्देशनमा तयार भएको हो । नायक भण्डारीका केहि चलचित्र प्रदर्शनको क्रममा रहेका छन भने र छायांकन हुदै गरेको चलचित्र संख्या पनि उतिकै रहका छन । सिन्धुली तथा धुलीखेलको रमणीय स्थानहरुमा छायांकन भएको भिडियो ...
देश किन सुशासन र विधिको शासनमा चल्न सकेन ?

देश किन सुशासन र विधिको शासनमा चल्न सकेन ?

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, राजनीतिले जनतालाई खान लगाउन दिदैन तर पनि जनता राजनीतिक दल र तिनका नेताहरुको पछि नै छन । अब पनि उनीहरुको पछि लागेर के गर्ने ? राजनीतिक दल र तिनका नेताको पछि लागेको कति बर्ष भयो यसो हिसाव गर्नुस् त हामी के पाएऔं ? हामीले केवल महंगी पाएका छौं । दिन दिनै महंगी बढेको बढै छ कसरी जिवन धान्ने भन्ने चिन्ता हामी सबै गरिव जनतामा छ । के हामी जीन्दगी चिन्तामा बिताउन पाएका हौं ? यो होइन, हाम्रो देशका शासक, प्रशासक नै गलत भए । देश सहि ढंगले चल्न सकिरहेको छैन । जसले गर्दा हामीले दुख्ख पाइरहेका छौं र पाइरहने छौ । कम्युनिस्टहरुको त कुरा मात्र हो, ब्यवहारमा सिन्को भाँच्दैनन् । चर्को भाषण गरेर मात्र हुन्छ की जनताको पनि सेवा गर्ने हो ? कम्युनिस्ट देखि पनि आमजनता वाक्कदिक्क भइसकेको अवस्था छ । विकास, सुशासन र समृद्धिका कुरा गर्ने ब्यवहारमा लागु नगर्ने कति दिन जनतालाई ढाँटेर राजनीति गर्न...
गीतकार प्रकाश सापकोटाको ‘नौलाख तारा’ सार्वजनिक(भिडियो)

गीतकार प्रकाश सापकोटाको ‘नौलाख तारा’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गीतकार प्रकाश सापकोटाको शव्दमा गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक भएको छ । पुस्तक प्रसादको संगीतमा रहेको यो गीत रोमान्टिक शैलीमा छ । शान थापाको निर्देशनमा बनेको भिडियोमा अभिनेता सन्दिप क्षेत्री र लोसिना लामिछानेको अभिनय छ । https://www.youtube.com/watch?v=hs7IWSZtNE4 भिडियोमा बालकलाकार सायरा भट्टराई समेत देखिएकी छन् । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ । ...
निम अवार्डको पाँचौ संस्करणमा महर्जन, भट्टराई, शर्मा लगायतका श्रष्ठाहरु सम्मानित हुँदै

निम अवार्डको पाँचौ संस्करणमा महर्जन, भट्टराई, शर्मा लगायतका श्रष्ठाहरु सम्मानित हुँदै

मनोरन्जन, समाचार
पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजनामा चैत्र २० गते आइतवार राधानीमा सम्पन्न हुन गईरहेको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड “निम अवार्ड”मा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मानित गरिदै छ । सम्मानित हुनेमा बरिष्ठ गीतकार/ साहित्यकार सुरेन्द्र महर्जन “अमर”, बरिष्ठ पत्रकार कृष्ण भट्टराई, चर्चित युवा संगीतकार दिपक शर्मा, समाज सेवी एवं मानव अधिकारकर्मी दिर्घ राज जोशी, बाल गायिका सफलता श्रेष्ठ, गीतकार राखी गौचन लगायतका विभिन्न व्यक्तित्वहरु सम्मानित हुने कार्यक्रमकी संयोजक कमला जोशीले वताएकी छिन् । विगत लामो समय देखि विभिन्न क्षेत्रमा रहेर देश र समाजमा को लागि उल्लेखनिय कार्य गर्दै उदाहरणीय व्यक्तित्वको रुपमा उदाउन सफल व्यत्तित्वहरुको योगदानलाई मुल्याँकन गर्दै निम अवार्डको भव्य समारोहमा सम्मान गर्न लागिएको जोशीले वताईन ।विगत पाँच वर्ष देखी नेपालमा बोलीने विभिन...
डा.डिआरको किर्तिमानमाथी किर्तिमान, विश्वकिर्तिमान १०८ पुग्यो

डा.डिआरको किर्तिमानमाथी किर्तिमान, विश्वकिर्तिमान १०८ पुग्यो

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले १०८ विश्व रेकर्ड कायम गर्नुभएको छ । शुक्रबार राजधानीमा एक विशेष समारोहबीच उहाँका थप २८ विश्व कीर्तिमान सार्वजनिक तथा हस्तान्तरण गरिएसँगै उहाँको विश्व कीर्तिमानको सङ्ख्या १०८ पुगेको हो । डा. उपाध्यायलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले कीर्तिमान हस्तान्तरण गर्नुभएको थियो । डीआर म्युजिक क्रियसन आयोजक तथा खनाल सेवा समाज सहआयोजक रहेको समारोहमा डा. उपाध्यायका थप आठ एल्बम पनि विमोचन गरिएको थियो । यसअघि डा. उपाध्यायका २५ गीति एल्बम सार्वजनिक भइसकेका छन् । पूर्वप्रधानमन्त्री खनालले डा. उपाध्यायलाई विश्व कीर्तिमानका लागि बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सिर्जनशील कार्यमा लाग्न शुभकामना दिनुभयो । उहाँका कामले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा परिचित गराउन सघाउ पुगेको पनि उल्लेख गर्नुभयो । गीतकार डा. उपाध्यायले आफूले आफ्नो सिर्जनाबाट मुलुकको पहिच...
‘तिमिलाई जब गुमाए’ भन्दै लोकप्रिय अभिनेता मदनकृष्ण श्रेष्ठ (भिडियो)

‘तिमिलाई जब गुमाए’ भन्दै लोकप्रिय अभिनेता मदनकृष्ण श्रेष्ठ (भिडियो)

मनोरन्जन, समाचार
लोकप्रिय अभिनेता एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको तिमीलाई जब गुमाए बोलको गीतको भिडियो एक कार्यक्रमका वीच सार्वजनिक गरिएको छ । गैरीधारा स्थित भोजघरमा आयोजित कार्यक्रममा ३५ वर्ष अगाडी गीतकार सरला श्रेष्ठको रचनामा तयार भएको उक्त गीतको भिडियोलाई गायक श्रेष्ठकै सुपुत्री सराना श्रेष्ठले निर्देशन गरेकी हुन । पछिल्लो पटक गायन संग संगै भिडियो निर्देशनमा समेत सक्रिय रहेकी सरानाको स्वरमा रहको गीतहरु लोकप्रिय छन । लोकप्रिय अभिनेता हरिवशं आचार्य, किरण केसी, शिवहरि पौडेल, अशोक शर्मा, गौरी शंकर धुजु,यमन श्रेष्ठ लगायत भिडियोका कलाकारहरु नायिका केकी अधिकारी,मोडल नाजिर हुसेन लगायतको निर्माण टिमको उपस्थितीमा भिडियो सार्वजनिक गरिएको थियो । गीत जति मार्मिक छ त्यति नै भिडियो उत्कृष्ट बनेको छ । भिडियो हेर्दा चलचित्र हेरेर विगत सम्झेको प्रतिक्रिया उपस्थित व्यक्तित्वहरुले दिएका थिए । https://ww...
प्रम देउवाको भारत भ्रमण

प्रम देउवाको भारत भ्रमण

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, आज प्रम शेर बहादुर देउवा भारत भ्रमणमा निस्कदै हुनुहुन्छ । देउवाको भारत भ्रमण सफल बनोस् भन्ने आशा गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवाको तीन दिवसीय भ्रमण हुन लागेको हो । नेपाल र भारत बीचको सम्बन्ध सौहार्द र सुदृढ बनोस् । दुई छिमेकी नेपाल र भारतबीचको सम्बन्ध राम्रो हुनु पर्छ । बेलाबेलामा नेपाल र भारतबीच विभिन्न खाले समस्या उत्पन्न नभएको होइन, तथापि त्यस्ता समस्याको समाधान कूटनीतिक ढंगले समाधान पनि भएका छन । सामान्यतया नेपालका हरेक प्रधानमन्त्रीबाट नियुक्तिलगत्तै भारत भ्रमण हुने गरेको भए पनि झण्डै आठ महिना अघि प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि भारतमा देउवाको पहिलो भ्रमण हुन लागेको हो । नेपाल र भारतबीचको यो परम्परागत र सौहार्दपूर्ण सम्बन्ध सधै कायम रहिरहनु पर्दछ । देउवाको भारत भ्रमणले नेपाल र भारत बीचको सम्बन्ध थप उचाइमा प...
लिटल प्रिन्स एण्ड प्रिन्सेसको उपाधी अभीश्री र समीक्षालाई

लिटल प्रिन्स एण्ड प्रिन्सेसको उपाधी अभीश्री र समीक्षालाई

मनोरन्जन, समाचार
काठमाडौं । लिटल प्रिन्स एण्ड प्रिन्सेसको उपाधी अभीश्री कुमारी गौतम र समीक्षा मोक्तानले हात पारेका छन्। राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रमलाई दुई समूहमा विभाजन गरिएको थियो। जसमध्ये समूह–ए बाट अभीश्री कुमारी गौतम र समूह–बी बाट समीक्षा मोक्तानले उपाधी हात पारेका हुन्। लिटल प्रिन्स एण्ड प्रिन्सेसको यो दोस्रो संस्करण हो । आई.ई.एम भक्तपूर निष्ट्सँगको सहकार्यमा कार्यक्रम आयोजनामा आएको थियो । प्रतिस्पर्धामा फस्ट रनर अप समूह–ए बाट विशेषता पौडेल र समूह–बी बाट सिमोन बरुवाल भएका छन्। त्यसैगरी सेकेन्ड रनर अपको उपाधी समूह–ए बाट प्रज्ना भुसाल र समूह–बी बाट सुप्रिम खत्री, सगँसगैँ थर्ड रनर अपको उपाधी समूह–ए बाट अथर्व ढकाल रु समूह–बी बाट आकांक्षा पोख्रेल र फोर्थ रनर अपको उपाधी समूह–ए बाट स्नीग्धा ढकाल र समूह–बी बाट सूबीसा श्रेष्ठले हात पार्न सफल भएका छन्। त्यस्तै लिटल च्याम्प अफ द ईभेन्ट महिलातर...