शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

कोरोनाबाट भारतीय रेल मन्त्री सुरेश अंगडीको निधन

असोज ८ काठमाडौं।भारतीय रेल राज्य मन्त्री सुरेश अंगडीको कोरोनाका कारण निधन भएको छ ।

११ सेप्टेम्बरमा कोरोना संक्रमण पुष्टि भएका उनको एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

कोरोनाबाट मृत्यु हुनेमा उनी कर्नाटकका दोश्रो सांसद रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् ।

एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *