आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

महाराष्ट्रमा भवन भत्किँदा ८ जनाको मृत्यु

असाेज ५ काठमाडाैं । भारतको महाराष्ट्रस्थित भिवण्डीमा तीन तले भवन भत्किँदा ८ जनाको मृत्यु भएको छ।समाचार एजेन्सी एएनआईका अनुसार स्थानीय बासिन्दाले २० जनाको जीवितै उद्धार गरेका छन्। यस्तै ठाणे नगर निमगले भवनमा रहेका अरु पाँच जनालाई पनि निकालिएको जनाएका छन् ।

भत्केको भवनभित्र अझै २० देखि २५ जना फसेको हुन सक्ने अनुमान गरिएको छ। अहिले उद्धारको काम जारी रहेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *