शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

नेपालमा पछिल्लो २४ घण्टामा १२ सय ०४ जनामा कोरोना संक्रमणको पुष्टि

असाेज ३ काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा १०३३३ जनाको पिसिआर परिक्षण गरिएको छ । जसमध्ये १२०४ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा आज सक्रिय संक्रमितको संख्या १७१२९ रहेको छ । मन्त्रालयका अनुसार आजसम्म संस्थागत आइसोलेसनमा रहनेको संख्या ९१५३ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *