शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

मुम्बई उच्च अदालतमा कंगनाले मागिन् दूई करोडको क्षतिपुर्ति

भदाै ३० काठमाडौं । पछिल्लो समय शिवसेनासँग विवाद परेकी भारतिय अभिनेत्री कंगना रनौटले मुम्बई उच्च अदालतमा दुई करोडको क्षतिपुर्ति माग गरेकी छिन् ।

उनको मुम्बईको बान्ड्रास्थित बंगला नम्बर ५ भत्काइएपछि उनले क्षतिपुर्ति मागेकी हुन् । बीएमसीले उनको बंगला ४० प्रतिशत भत्काइदिसकेको छ ।

कंगना मुम्बईलाई पाकिस्तान शासित कश्मिरसँग तुलाना गरेपछि शिवसेनासँगा विवादमा परेकी हुन् । शिवसेनाले महाराष्ट्र राज्यमा सरकार चलाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *