बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भदौ २९ चितवन। नारायणगढ –मुग्लिन सडकखण्डको चोर खोलामा आज दिउँसो पहिरो जांँदा सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पहिरो पन्छाउने काम शुरु भइसकेको छ । पहिरो पन्छाएर बाटो खुल्न केही समय लाग्ने थापाले बताउनुभयो । पहिरो खसेको ठाउंँ इच्छाकामना गाउंँपालिका –६ अन्तर्गत पर्छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *