भदाै २९ । भक्तपुरमा घतेको घटनाले अहिले धेरैको मनमा अनेकौ प्रश्न उब्जिएको छ । एकै घरका तीन जना सहित कुकुरको पनि निधन भएपछि यो घटना रहस्यम देखिएको करण धेरैको मनमा धेरै जिज्ञासा खेलेको हो । उनिहरु ले भर्खर मात्र नयाँ पसल खोलेका थिए । पसल खोलेको भोलीपल्ट देखि नै उनीहरुको घरको ढोका नखुलेको बताउछन छिमेकिहरु तर निषेधाज्ञा भएका कारण पसल नखुलेको हुन सक्ने अनुमान छिमेकीले गरे त्यसैले कोही पनि उनीहरुलाई बोलाउन गएनन् ।
उनिहरुको परिवारमा श्रीमान श्रीमती र एक छोरा थिए र एउटा कुकुर पनि पालेका थिए । सोही घरको पुरुषको भाई र बुहारी मासु किनेर छोड्न भन्दै जाँदा सबैको निधन भएको अवस्थामा देखेका थिए । देउरानी एक्कासी रुँदै बाहिर निस्केको देखेपछि छिमेकीहरु भेला भएका थिए । भिडियो हेर्नुहोस
