भदाै २३ काठमाडाैं । युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा इटाली विजयी भएको छ।समूह ए वानमा रहेको इटाली पहिलो खेलमा बराबरीमा रोकिए पनि दोस्रो खेलमा नेदरल्याण्डसलाई १–० ले पराजित गरेको हो ।
इटालीको जितमा पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा निकोलो बारेलाले हेड मार्फत गरेको गोल नै निर्णायक बन्यो ।
