resham

काठमाडौं—फागुन २२।

जिल्ला अदालत कैलालीले टीकापुर घटनाका दोषी रेशमलाल चौधरीसहित १० जनालाई २० वर्ष कैद सजाएको फैसला गरेको छ ।

आज बुधबार चौधरीसहित १० जनालाई सो सजाय हुने फैसला सुनाइएको हो ।

यस्तै लक्ष्मण चौधरी, लाहुराम चौधरीसहित अन्य १२ जनालाई ३ वर्षको कैद तोक्दै तीन जनालाई सफाइ दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here