prem kumar

काठमाडौं— फागुन १५।

‘पाथिभराको उत्तर पट्टी हेलिकोप्टर दुर्घटनामा परेको हो’ गृह सचिव प्रेम कुमार राइले भने,‘के भयो भन्ने थाहा भएको छैन त्यसमा मन्त्री रविन्द्र अधिकारी हेलिकप्टरका मालिक आङछिरिङ शेर्पा र युवराज दाहाल भन्ने आएको छ अरु को नाम थाहा भएको छैन ।’ हेलिकोप्टर खोजीका लागि मुभ भएको सचिव राइले जानकारी दिए ।

मन्त्री अधिकारी पाथिभरा क्षेत्रको समग्र विकासका विषयमा छलफलमा आयोजित कार्यक्रममा सहभागी हुन गएका थिए ।

(खबर हब)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here