fighter plane crash on kashmir

काठमाडौं— फागुन १५।

एक भारतीय लडाकु विमान मिग २१ कश्मीरको बुडगामको गार्डन कलान गाउँमा दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा परेको विमानका दुई चालकको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन ।

भारतीय बायु सेनाले मंगलबार पाकिस्तानी सिमा भित्र आक्रमण गरेपछि यो दुर्घटना भएको हो ।

बिगत २० दिनभित्र भारतमा पाँच वटा बिमान दुर्घटना भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here