शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

रेनुका रिजालको निर्देशनमा तीज गीत ‘तीज आयो संगीनी’ सार्वजनिक(भिडियो)

रेनुका रिजालको निर्देशनमा रहेको तीज गीत ‘तीज आयो संगीनी’ सार्वजनिक भएको छ । पार्वती बुढाथोकीको शब्द, संगीत, स्वर र सञ्जय श्रीपालीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विनिता महर्जन, हरिवंश पन्त, रसविता रिजाल, कविन्द्र तामाङ, प्रकाश लामिछाने, प्रनिता खडका, सुसमिता पौडेललगायतको अभिनय रहेको भिडियोमा रियान्शा बुढाथोकी, सोनाली गुरुङ र लुगिसा चुनारा बाल कलाकार हुनुहुन्छ ।

वेदबहादुर बुढाथोकी (रोशन)को कोरियोग्राफी रहेको भिडियोमा नरेश खरेलको मेकअप, विष्णु शर्माको सम्पादन र केशव अधिकारीको छायांकन छ । नारायण रिजाल निर्देशक सल्लाहकार रहेको भिडियो हाइलाइट्स नेपालमार्फत सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *