earthquake on thapathali, kathamandu

माघ-८, काठमाडौं ।

मंगलबार बिहान राजधानीमा भूकम्पको धक्का महशुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार बिहान साढे ११ बजे गएको भूकम्प ३.३ रेक्टर स्केलको थियो ।

११ बजेर २६ मिनेटमा भएको भूकम्पको केन्द्र राजधानीको थापाथली आसपासमा रहेको केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here