शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्धका सन्तानले नागरिकता पाउने अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्धका सन्तानले नागरिकता पाउने अध्यादेश जारी गरेकी छन्।

सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले आइतबार सो अध्यादेश जारी गरेकी हुन।

संविधानको धारा ११ को उपधारा (३)मा संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ।

राष्ट्रपतिले सो प्रावधानलाई संसोधन गरिएको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी दल (जसपा) का अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतोको माग पूरा गर्न यो अध्यादेश ल्याएको बताइएको छ।

443Shares

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
pinterest sharing button
wechat sharing button
print sharing button
sharethis sharing button

Leave a Reply

Your email address will not be published. Required fields are marked *