लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले आज पदबाट राजीनामा दिएका हुन्।

पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। अविश्वास प्रस्ताव आज प्रदेश सभामा पेश हुन लागेको छ।

पोखरेलले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन्र।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here