भारतमा कोरोना भाइरस संक्रमणका घटना दिनदिनै बढिरहेका छन्।

पछिल्लो २४ घण्टामा करिब १ लाख नयाँ संक्रमित थपिएको अधिकारीहरुले जनाएका छन्। कोरोनाको दोस्रो लहर आएपपछि स्वास्थ्य सुरक्षाका मापदण्ड मनाउन आग्रह गरिएको छ।

यसैबीच, बलिउड अभिनेताहरु पनि कोरोना संक्रमणको सिकार भइरहेका छन्। अक्षय कुमार पछि अब चर्चित अभिनेता गोविन्दालाई पनि कोरोना संक्रमण भएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार बिहीबार गोविन्दाले कोरोना टेस्ट गराएका थियो । उनको रिपोर्ट सकारात्मक आएको छ।

उनी अहिले घरमै होम क्वारेन्टाइनमा बसेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here