काठमाडौं, पुस-२५ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित गरेको छ ।

आज बसेको समितिको बैठकले बहुमतका आधारमा विधेयक पारित गरेको हो । विधेयकमा नेपाली कांग्रेसका सदस्यहरुले भने फरक मत राखेका छन् ।

डा. गोविन्द केसीले उठाएका सबै विषय विधेयकमा नसमेटिएको भन्दै कांग्रेसका सांसदले फरक मत राखेका हुन् ।

तर सरकार पक्षीय सांसदहरुले भने विधेयकमा डा.केसीका माग सम्बोधन भएको दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here