आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

चर्चित कलाकार बिनोद केसीको अभिनय रहेको पृथक गीत “भ्रम” को म्यूजिक भिडियो सार्वजनिक

साई भिजन प्रा. लि. को प्रस्तुतिमा अर्को पृथक गीत “भ्रम” भिडियो सहित सार्वजनिक गरिएको छ ।

चर्चित गायिका मल्लिका कार्कीको स्वर रहेको उक्त गीतमा चन्द्र कुबेर ख्रापुङ्गको शब्द तथा चर्चित सङ्गितकार आलोक श्री ले सङ्गीत भरेका छन ।

चर्चित एवं लोकप्रिय निर्देशक प्रकाश भट्टको निर्देशन रहेको यस गीतमा राजेश घिमिरेको छायांकनछ भन्ने बिष्णु शर्माको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा बिनोद केसि र अल्का सुबेदीको अभिनय हेर्न पाईन्छ ।

भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *